Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा ‘एथर’ इलेक्ट्रीक स्कुटर विक्री सुरू [फोटो/भिडियो]

अटोवेज आधिकारिक बिक्रेता, नयाँबजारमा 'एथर एक्सपिरियन्स सेन्टर शुभारम्भ'

रञ्जन अधिकारी रञ्जन अधिकारी
2024 February 24 मा प्रकाशित
पोखरामा ‘एथर’ इलेक्ट्रीक स्कुटर विक्री सुरू [फोटो/भिडियो]
ShareTweetSend

पोखरा । भारतीय स्टार्टअप कम्पनी एथर इनर्जीका हाइ पर्फमेन्स स्कुटर एथर आजबाट पोखरामा बिक्री सुरु भएको छ ।

एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालि रहेको छ । पोखरा नयाँबजार स्थित आफ्नै भवनमा शोरुम ‘एथर एक्सपिरियन्स सेन्टरु शुभारम्भ गरी एथरको विक्री वितरण सुरु गरेको हो ।

पोखरामा एथर एक्सपिरियन्स सेन्टरको अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल, डाइरेक्टर सन्ध्या पौडेल, वैद्य ईनर्जीका सिईओ सुर्यांश वैद्यले संयुक्त रुपमा उद्घाटन गरे ।

वैद्य अर्गनाइजेशनको सहायक कम्पनी वैद्य इनर्जीले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगै काठमाडौँ र ललितपुर पछि पोखरामा बिक्रि वितरण शनिबारबाट सुरु गरेको हो ।

भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर पछिल्लो समय नेपाली बजारमा माग पनि बढिरहेको छ ।

पोखरामा पहिलो डिलरसंगै सर्भिस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित छन्, जुन अटोवेज भवन र लेकसाइडमा रहेका छन्। थप दुई चार्जरहरू शीघ्र सञ्चालन गरिने जनाइएको छ ।

अटोवेज प्रालिले टोयोटाको डिलरको रूपमा पनि विगत २० वर्ष भन्दा अगाडिदेखि पोखरामा सेवा दिइरहेको छ । ‘हामी अटोवेज प्रालिसँग सहकार्य गरी एथर एनर्जीलाई पोखरामा ल्याउँदा उत्साहित छौं’ वैद्य ईनर्जीका सीईओ सुर्यंश वैद्यले भने ।

अटोवेजले नयाँबजारमा शोरुम उद्घाटनपछि कम्पनी र एथरबारे जानकारी दियो । एथर उत्पादक कम्पनी एथर ईनर्जीका भारतीय प्रतिनिधि, वैद्य ईनर्जीका प्रतिनिधि टोलीको सहभागिता रहेको थियो ।

एथरको के छ फिचर ?

सेन्टरका म्यानेजर प्रदीप अधिकारीका अनुसार एथर ४५० एक्स स्कुटरको मूल्य २.९ किलोवाट आवर ब्याट्री मोडेलको तीन लाख ९९ हजार ९९९ रुपैयाँ र ३.७ किलोवाट आवर ब्याट्री मोडेलको मूल्य चार लाख ३९ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

एथरका स्कुटरमा प्रयोग गरिएका ब्याट्रीका लागि पाँच वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ, यदि सो अवधिमा ब्याट्री हेल्थ ७० प्रतिशतभन्दा मुनि आएको खण्डमा नयाँ ब्याट्री उपलब्ध गराउने बताइएको छ ।

एथर इलेक्ट्रिक स्कुरमा अनौठो फिचर समावेश गरिएको छ । सो अटोहोल्ड फिचरले चालकलाई लड्नबाट जोगाउँछ । सो फिचर कम्पनीको नयाँ स्कुटरमा समावेश भएर आएको हो ।

एथर स्कुटरमा गुगल म्याप, मल्टी-स्टप ट्रिप प्लानर, ब्लुटुथ कल तथा म्युजिक कन्ट्रोल, थेफ्ट एण्ड टो अलर्ट्स लगायतका फिचर रहेका छन् । दुर्घटना, टुटफुट, पन्चर अथवा चार्ज सकिएको समयमा समेत भारतमा एथरले सातै दिन चौबीसै घण्टाको इमर्जेन्सी सहायता दिने प्रतिवद्धता समेत जनाएको छ ।

३.७ किलोवाट आवर क्षमता भएको ब्याट्रीले १५० किमि र २.९ किलोवाट आवर क्षमताको ब्याट्रीले १११ किमि रेन्ज दिने कम्पनीको दाबी छ ।

यो विद्युतीय स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ । जसलाई शून्यबाट ४० किमि प्रतिघण्टाको बेग समात्न ३.३ सेकेन्ड लाग्ने बताइएको छ ।

वाटर रेसिस्टेन्ट र डस्ट प्रुफका लागि आईपी ६५ रेटिङ, सात इन्चको टीएफटी टचस्क्रिन, फोरजी कनेक्टिभिटी, ब्लुटुथ ४.२ समेत एथर स्कुटरमा पाउन सकिन्छ ।

यति मात्र होइन एथर स्कुटरका लागि छुट्टै मोबाइल एप समेत रहेको छ । जसमा टो एण्ड थेप्ट नोटिफिकेसन, फाइन्ड माई स्कुटर, फाइन्ड एथर ग्रिड नियर यु, रियल टाइम चार्ज स्टाटस, पुस नेभिगेसन, राइड इनसाइट, एथर ट्रिप प्लानर आदि फिचर समावेश छन् ।

स्कुटरमा पार्क असिस्ट, अटो होल्ड, २२ लिटरको बुट स्पेस, साइड स्ट्यान्ड सेन्सर, अटो इन्डिकेटर कटअफ, स्विच अफ गर्दा समेत २० सेकेन्डसम्म हेडलाइट बल्ने, डकुमेन्ट स्टोरेज अन ड्याशबोर्ड, पछाडि बस्ने यात्रुलाई खुटा राख्ने स्थान पनि यो स्कुटरमा पाउन सकिन्छ ।

इमर्जेन्सी स्टप सिग्नल, लड्दा मोटरको पावर सप्लाई बन्द गर्ने फलसेफ, डुअल डिस्क ब्रेक आदि फिचर समेत रहेको एथर ४५० एक्स व्यक्तिगत अथवा फिक्स चार्जरले चार्ज गर्न सकिन्छ ।

३.७ किलोवाट आवर मोडेलको स्कुटर शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न साढे चार घण्टा र २.९ किलोवाट भर्सनलाई छ घण्टा ३६ मिनेट लाग्ने बताइएको छ । स्कुटरमा तीन वर्ष अथवा ३० हजार किलोमिटर र पोर्टेबल चार्जरमा तीन वर्षको वारेन्टी दिइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
Breaking 1

पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान

by राम बहादुर रोकाहा
2026 May 6 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 May 6 मा प्रकाशित
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
Main News 1

वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै

by राम बहादुर रोकाहा
2026 May 6 मा प्रकाशित
विद्यालयमा कम्प्युटर सहयोग
Main News 1

विद्यालयमा कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 May 6 मा प्रकाशित
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
कला/साहित्य

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

by राम बहादुर रोकाहा
2026 May 4 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे
Breaking 1

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान

पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान

2026 May 6 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ

2026 May 6 मा प्रकाशित
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै

वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै

2026 May 6 मा प्रकाशित
विद्यालयमा कम्प्युटर सहयोग

विद्यालयमा कम्प्युटर सहयोग

2026 May 6 मा प्रकाशित
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

2026 May 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews