Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा पोखरा १५ मा सम्मान तथा लौरो, फलफूल वितरण

जन्मदिनमा कृष्णबहादुर खत्रीले अक्षयकोषमा दिए ५५ हजार ५ सय ५५

गण्डकी न्यूज गण्डकी न्यूज
2024 January 9 मा प्रकाशित
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा पोखरा १५ मा सम्मान तथा लौरो, फलफूल वितरण
ShareTweetSend

आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । पोखरा वडा नं. १५ कार्यालयले पनि वडाका ज्येष्ठ नागरिकलाई भेला पारी सम्मान तथा लौरो र फलफूल वितरण गरेको छ ।

कार्यक्रममा १ सय वर्ष नाघेका चित्र बहादुर खवास र नवलसिंह भण्डारीका साथै वडामा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्रका ८० वर्ष उमेर कटेका ४० जनालाई लौरो तथा फलफूल वितरण गरिएको वडा अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए ।

वडाध्यक्ष बानियाँले वडाका ज्येष्ठ नागरिकका सम्मानका लागि यो कार्यक्रम आयोजना गरिएको बताउँदै ज्येष्ठ नागरिकका लागि धार्मिक भ्रमणको तारतम्य वडाले मिलाउने बताए । उनले ज्येष्ठ नागरिक ज्ञान र अनुभवका खानी भएकाले उहाँहरुको कुरा र वचनमा अघि बढे सही ठाउँमा पुगिने बताए । त्यसैले हरेक परिवारले ज्येष्ठ नागरिक बुवा आमाको सम्मान र माया गर्नुपर्ने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्यसमेत रहेकी वडा सदस्य मन्दिरा परियार, आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङकपनि उपस्थिति रहेको थियो ।

ज्येष्ठ नागरिक मिलन केन्द्र, शिवमन्दिरका कृष्णबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामबहादुर बस्नेतले गरेका थिए ।

जन्मदिनमा कृष्णबहादुर खत्रीले अक्षयकोषमा दिए ५५ हजार ५ सय ५५

सोहि समारोहमा कृष्णबहादुर खत्रीले ज्येष्ठ नागरिक कोषमा ५५ हजार ५ सय ५५ रुपैंया दान गरी आफ्नो जन्मदिन मनाए । वडाअध्यक्ष बानियाँले जन्मदिनको शुभकामना दिँदै धन्यवाद ज्ञापन गरे । जन्मदिवसको अवसरमा खत्रीले कार्यक्रममा सहभागीलाई रोटी तरकारीको समेत व्यवस्था गरेका थिए ।

‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइएको हो । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखरा इन्टरनेटको तीज विशेष अफर, पुरानो टुँडिखेलको तेश्रो तीज महोत्सवमा इन्टरनेट स्पोन्सर
पोखरा सेरोफेरो

पोखरा इन्टरनेटको तीज विशेष अफर, पुरानो टुँडिखेलको तेश्रो तीज महोत्सवमा इन्टरनेट स्पोन्सर

by गण्डकी न्यूज
2025 August 22 मा प्रकाशित
पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु
Breaking 1

पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु

by गण्डकी न्यूज
2025 August 15 मा प्रकाशित
पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते
Breaking 1

पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते

by रञ्जन अधिकारी
2025 August 15 मा प्रकाशित
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
अर्थ/व्यापार

सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव

by गण्डकी न्यूज
2025 August 15 मा प्रकाशित
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
Main News 1

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखरा सेरोफेरो

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

by गण्डकी न्यूज
2025 June 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा ‘पहाडे गाई संरक्षण कार्यक्रम’ : कृषकलाई मासिक हजार रुपैयाँ

अर्जुनचौपारीमा ‘पहाडे गाई संरक्षण कार्यक्रम’ : कृषकलाई मासिक हजार रुपैयाँ

2025 September 16 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

2025 September 15 मा प्रकाशित
स्याङ्जा जिल्ला अदालत सोमबारदेखि पुनः सञ्चालनमा आउने

स्याङ्जा जिल्ला अदालत सोमबारदेखि पुनः सञ्चालनमा आउने

2025 September 14 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जाका बन्द रहेका पालिका आइतबारदेखि खुल्ने

2025 September 13 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जामा फेरि लाग्यो कर्फ्यू, भोली बिहान ६ बजेसम्म लागू हुने

2025 September 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews