Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘बिनोद सर’ अब सम्झनामा

चाड मान्न पोखरा घर आउँदै गर्दा पाल्पाकाे सुख्खा पहिरोमा सवार जीप पुरियाे

गण्डकी न्यूज गण्डकी न्यूज
2023 September 2 मा प्रकाशित
‘बिनोद सर’ अब सम्झनामा
ShareTweetSend

गुल्मेलीका प्रिय ‘बिनोद सर’ । घर पोखरा । शिक्षण पेशाको जागिर गुल्मी । गुल्मीको रेसुङ्गा ८, तम्घास, खानीगाउँस्थित सिद्ध माविमा कक्षा ११ र १२ मा विज्ञान विषय पढाउँदै आएका थिए बिनोद तिम्सिनाले । आफै बायोलोजीका विद्यार्थी बिनोदले बायाेलाेजी नै पढाउँदै आएका थिए ।

जनैपूर्णिमा पर्व मनाउन गुल्मी देखि आफ्नो घर पोखरा आउँदै गरेका बिनोद पाल्पामै अस्ताए । पोखरा महानगरपालिका २५ माथिल्लो हेम्जाका ३० वर्षीय बिनोद चढेको स्कोर्पियो जीप पाल्पाको जोर्तेमा सुख्खा पहिरोमा पर्दा दुर्घटनामा परेको थियो । माथिबाट खसेको ठूला ढुंगाहरुले किच्दा जीपमा सवार ११ जनामध्ये ३ जनाको मृत्यु भएको थियो ।

३ वर्ष अघि मात्रै बिहे गरेका बिनोदको श्रीमति र ८ महिनाका छोरा छन् । अल्पायूमै विनोदको निधनले परिवारमा ठूलो बज्रपात परेको छ । तिम्सिना परिवार शोकमा डुबेका छन् । बिनाेदकाे निधनमा विद्यालयले भाेलि शुक्रबार शाेकबिदा दिएकाे छ । आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ काे अकल्पनीय निधनमा विद्यार्थीहरू भावविह्वल बनी सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।

उक्त सुख्खा पहिरोले स्कार्पियो जीप पुरिँदा गुल्मी रेसुङ्गा नगरपालिका ७ की ५० वर्षीय मनकला चुधारा र पाल्पा तानसेन नगरपालिका घर भई गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत यम बहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित समाचारः

पाल्पाको पहिरोमा परेको स्कोर्पियोमा सवार पोखराका बिनोदको मृत्यु
मृतक ३ जना र घाइते सबैकाे पहिचान खुल्याे

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङमा लागूऔषधसहित युवक पक्राउ
गण्डकी क्षेत्र

वालिङमा लागूऔषधसहित युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र
Breaking 1

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु
Breaking 2

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
Breaking 2

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित
कारागारबाट फरार भएका दुई कैदी स्याङ्जामा पक्राउ
Main News 1

ब्राउन सुगरसहित स्याङ्जाबाट दुई जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङमा लागूऔषधसहित युवक पक्राउ

वालिङमा लागूऔषधसहित युवक पक्राउ

2026 February 22 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

2026 February 22 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

2026 February 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews