Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सर्वोत्कृष्ट विद्यार्थीको प्रथम रोजाइ ‘प्रतिभा’

शैक्षिक क्रियाकलापसँगै अतिरिक्तमा उत्कृष्ट

गण्डकी न्यूज गण्डकी न्यूज
2023 July 10 मा प्रकाशित
सर्वोत्कृष्ट विद्यार्थीको प्रथम रोजाइ ‘प्रतिभा’
ShareTweetSend

दक्ष शिक्षकहरुको सञ्चालन र व्यवस्थापनमा उत्कृष्टताको परिचायक
सर्वोत्कृष्ट विद्यार्थीहरुको रोजाइः प्रतिभा मावि ‘पोखराको शैक्षिक सान’

 याे पोखराको पालिखेचोकस्थित प्रतिभा माविकाे मूल मन्त्र हाे । नारा झैँ प्रतिभा मावि यहाँकाे उत्कृष्ट विद्यालयका रूपमा स्थापित भइसकेकाे छ । वर्षभर विभिन्न गतिविधिले पनि चर्चा कमाइरहेकाे छ । साइन्स, मेनेजमेन्ट र होटल मेनेजमेन्टमा अग्रणी विद्यालयका रुपमा प्रतिभाले परिचय बनाइसकेको छ ।

विद्यालयका प्राचार्य किरण सापकोटा भन्छन्, ‘हामी विद्यार्थीको पढाईमा मात्र केन्द्रित छैनौँ । कसरी नयाँ र फरक कार्यक्रम गर्न सकिन्छ भनेर योजना बनाउँछौँ र कार्यक्रम गर्छौँ । विद्यालयले निरन्तर नयाँ र उत्प्रेरणामूलक कार्यक्रम गर्दै आएको छ । विद्यार्थीलाई शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सरिक गराउँदै आएका छौँ ।’

  • उत्कृष्ट विद्यार्थीको रोजाइमा प्रतिभा

सापकोटाका अनुसार विद्यालयले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन फूड फेस्टिभलदेखि विभिन्न खेल प्रतियोगिता पनि संचालन गराउँदै आएको छ । विज्ञहरुलाई झिकाएर नेतृत्व विकास तालिमदेखि अभिभावकका लागि उत्प्रेरणामुलक परामर्श दिलाउने कार्यक्रम पनि गर्दै आएको छ ।

  • प्रतिभा माविमा ‘फूड फेस्टिभल’

सापकोटाका अनुसार योवर्ष विद्यालयले ११ कक्षाको विषय छनोट गर्दाका आधारबारे ज्ञान दिलाउन पूर्व बैंकर अनिलकेशरी शाहलाई ल्याएर ओरियन्टेसन दिलायो ।

  • प्रतिभाका विद्यार्थीमाझ ‘अनिल केशरी शाह’, ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने । जे बन्ने हो, त्यही पढ्ने ।’

Anil Keshary Shah

त्यस्तै दसैं तिहारको एकमहिने बिदाको अवसरमा विज्ञान सामाग्री तयार पारेर प्रदर्शनी गरायो । त्यत्तिमात्र नभई त्यही बिदाको सदूपयोग गर्दै ‘बिजनेस प्लान’ बनाउन लगायो ।

‘११ र १२ कक्षा तहमा पहिलोपटक यो योजना तयार पार्न लगाएका हौ । स्नातक र स्नातकोत्तर तहमा धेरै शिक्षण संस्थाले विद्यार्थीलाई बिजनेस प्लान गर्न लगाउँछन,’ सापकोटाले भने, ‘तर, प्रतिभाले ११ कक्षादेखिका विद्यार्थीलाई यो काममा संलग्न गराएको छ । सानैदेखि व्यवसायिक क्षेत्रको महत्व बुझाउन यो कार्यक्रम प्रभावकारी हुने ठानेका छौँ ।’

  • प्रतिभामा विद्यार्थीकाे ‘बिजनेस प्लान’, व्यवसाय थाल्दा सर्वोत्कृष्टलाई ५ लाख बिऊपूँजी [भिडियोसहित]

Photo 0

विद्यार्थीका लागि नियमित प्रतिभाशालि कार्यक्रम आयोजना गरेकै कारण प्रतिभा मावि गण्डकी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था बन्दै गएको सापकोटाले बताए । गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्न सफल भएको विद्यालय अहिले पालिखेचोकमा सुविधासम्पन्न भवनमा संचालित छ । २०४३ सालदेखि सञ्चालनमा आएको विद्यालयले आइएसओ सर्टिफाइडको प्रमाणपत्र पाईसकेको छ । दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापक यसका संचालक छन् ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार विद्यालयले समयसापेक्ष उच्चतम प्रविधि प्रयोग गरेर अध्यापन गराउँदै आएको छ । ‘अब परम्परागत शिक्षण विधिलाई परिवर्तन गर्न जरुरी छ । प्रतिविधिमा फड्को मार्न नसके अबको पुस्ता पछाडि पर्छ,’ पौडेल भन्छन, ‘सिकाइमा विद्यार्थीमैत्री प्रविधि अब अत्यावश्यक भईसक्यो ।’ प्रतिभाले २०६० देखि प्लस टु मा म्यानेजमेन्ट अध्यापन थालेको थियो । २०६८ सालमा विज्ञान संकाय थपेको विद्यालयमा हाल व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापन विषय अध्ययन हुन्छ ।

‘प्रतिभाका हरेक विद्यार्थी प्रतिभावान छन । प्रतिभासँग हरेक वर्ष प्रतिभा हुर्किरहेका छन । हरेकवर्ष उत्कृष्ट रिजल्ट ल्याउने गरेका छन,’ अध्यक्ष पौडेलले भने, ‘वार्षिक रिजल्टमा मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा पनि प्रतिभाका विद्यार्थीले साच्चै प्रतिभा देखाएका छन् ।’ जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्ति पनि विद्यालयले प्रदान गर्दै आइरहेको पौडेलले बताए ।

प्राचार्य सापकोटाका अनुसार प्रतिभाको इतिहासलाई गर्विलो बनाउन विद्यार्थीको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ । त्यसको उदाहरण हो– ३.९२ जिपिएसहित विद्यालयकी सुरती पाण्डे देशकै सर्वोत्कृष्ट विद्यार्थी बनेकी थिइन् ।

  • कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान, को हुन् शुरती ? के भन्छिन् (भिडियो)

प्रतिभाकै छात्र जेएन मिलनले काठमाडौं विश्वविद्यालयद्वारा लिइने एमविविएस परीक्षामा पहिलो नम्बरमा नाम निकाली इतिहास रचेका थिए । प्रतिभाकै छात्रा सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमविविएस अध्ययन गर्ने छात्रा बनेकि थिइन । ‘चार्टर्ड एकाउन्टेन्ट (सिए), बिबिए, बिएससी एजी, मेडिकल, इन्जिनियरिङतर्फ प्रतिभाका विद्यार्थीले हरेक वर्ष इतिहास रचेका छन्,’ सापकोटाले भने ‘हरेक वर्ष इन्जिनियरिङ, एग्रो, फरेस्टी लगायतका विषयमा प्रतिभाकै विद्यार्थीले इतिहास रचेका छन् ।’

यत्तिमात्र नभई प्रतिभा मावि सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै अग्रसर छ । विद्यालयले नेपाली क्रिकेटका उदियमान खेलाडी सन्दिप लामिछाने र नेपाली राष्ट्रिय महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाहीलाई जनही एकलाख रुपैयाँसहित यसअघि नै पुरस्कृत गरिसकेको छ ।

  • भलिबलकी कप्तान अरुणा एक लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित

  • प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)

हरेकवर्ष प्रतिभा वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको विद्यालयले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. सुरेशराज शर्मालाई प्रतिभा विशेष व्यक्तित्व पुरस्कारसहित सम्मान गरिसकेको छ । कलेजले प्रतिभा विशेष व्यक्तित्व पुरस्कार अन्तर्गत प्राडा. अभि सुवेदी र प्रतिभा युवा वर्ष पुरस्कार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई सम्मान गरेको छ । कलेजले बिगतमा पनि यस्ता कार्यक्रम गर्दै आाएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पौडेल बताउँछन् ।

  • ‘प्रतिभा व्यक्तित्व सम्मान’बाट प्रा.डा. सुवेदी र ‘प्रतिभा वर्ष सम्मान’बाट क्रिकेटर मल्ल सम्मानित

Photo (1)

पोखरामा सबैभन्दा बढी विद्यार्थी प्रतिभामै छन् । कक्षा ११ र १२ मा मात्रै अहिले एकहजार पाँचसय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । त्यत्ति मात्र नभई विद्यालयले भौतिक पूर्वाधार, प्रयोगात्मक प्रयोगशाला, होटल म्यानेजमेन्टका लागि आवश्यक भ्रमण र ल्याब, कम्प्यूटर, विज्ञानका प्रयोगशाला बिस्तारमा पनि उत्तिकै ध्यान दिएको छ । प्रवन्ध निर्देशक बलबहादुर थापा भन्छन, ‘उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सबैतिरबाट पूर्ण हुनुपर्छ । विद्यार्थीको अध्ययन र वृत्ति विकासका लागि भौतिक पूर्वाधार पनि चाहिन्छ । औपचारिक शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त तथा रचनात्मक कार्यक्रममा पनि सहभागि गराउनुपर्छ । थापाका अनुसार सहरबाहिरका विद्यार्थीलाई बसोबासमा सहज होस भनेर होस्टल पनि विद्यालयले संचालन गरेको छ ।

cover prativaaa

प्रतिभाले अध्ययन, अध्यापन बाहेक अतिरिक्त क्षेत्रमा पनि उत्तिकै ध्यान दिने गरेको छ । त्यसको उदाहरण हो– प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट सम्झौता । सम्झौता अनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिनेछ । त्यसबाहेक नियमित गतिविधिमा पनि विद्यालयको उत्तिकै ध्यान छ । सेवाभाव पनि विद्यालय परिवार र विद्यार्थीसँग उस्तै छ ।

  • सिबिसाको जीवन रक्षाका लागि ‘प्रतिभा परिवार’को प्रार्थना
  • पोखराको प्रतिभा माविबाट म्याग्दीका बाढीपीडितलाई ५० हजार सहयोग

विद्यालयले २८ औं राष्ट्रिय वन्यजन्तु सप्ताह अन्तर्गत यो वर्ष पोखरामा सचेतनामुलक कार्यक्रम आयोजना गरेको थियो । त्यस अवसरमा विद्यालयले प्रभातफेरि र वक्तृत्वकला कार्यक्रम आयोजना गरेको थियो । त्यत्ति मात्र नभई विद्यालयले शैक्षिक गतिविधि अन्तर्गत शैक्षिक मेला पनि आयोजना गरेको थियो । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेशन यूएसए मिनी फेयर’ आयोजना गरिएको थियो ।

विद्यालयका प्राचार्य सापकोटाका अनुसार प्रतिभा माविसँगको सहकार्यमा विगत पाँचवर्षदेखि वर्षेनी यस्तो शैक्षिक मेला आयोजना हुने गरेको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधि नेपाल आउने र उनीहरुले स्कुलसँगको सहकार्यमा यो मेला आयोजना गर्छन । विद्यार्थीले पाउने छात्रवृत्ति, विषय छनोट, रोजगारका अवसरबारे पनि विश्वविद्यालयका प्रतिनिधिसँग जानकारी लिएका थिए । प्रतिभाले नियमित कक्षा मात्र नभई कक्षा ११ बाटै प्री मेडिकल, इन्जिनियरिङ र सिम्याटको तयारी कक्षा पनि संचालन गर्दै आएको छ । त्यत्ति मात्र नभई विद्यालय खेलकुदमा पनि उत्तिकै अब्बल छ । यो वर्ष मात्र हिसान र प्याब्सन स्पोर्ट मिटमा प्रतिभा नै च्याम्पियन बनेको थियो ।

prativa champion (1)

‘प्रतिभाले हरेक वर्ष प्रतिमा जन्माएको छ । त्यसैले त हामी उत्कृष्ट गन्तव्य सहितको शिक्षण संस्था बन्न सफल भएका छौं,’ सापकोटा भन्छन्, ‘हाम्रो यो उचाँइ बढाउन विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीदेखि सम्पूर्ण विद्यालय परिवार अहोरात्र खटेको छ । विद्यार्थीको वृत्ति विकासका लागि हामी कहिल्यै सुत्दैनौ ।’

सम्बन्धित समाचारः

प्रतिभा माविद्वारा अभिभावकलाई उत्प्रेरणामूलक परामर्श

सिबिसाको जीवन रक्षाका लागि ‘प्रतिभा परिवार’को प्रार्थना

प्रतिभा माविमा शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रम [तस्वीरहरू]

प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत

प्रतिभामा विद्यार्थीकाे ‘बिजनेस प्लान’, व्यवसाय थाल्दा सर्वोत्कृष्टलाई ५ लाख बिऊपूँजी [भिडियोसहित]

प्रतिभामा विज्ञान प्रदर्शनीः दशैं बिदाको सदुपयोग [फोटो फिचर]

प्रतिभा माविद्वारा नवआगन्तुक साढे ८ सय बढी विद्यार्थीलाई दुई दिवसीय कार्यक्रम गरी स्वागत

प्रतिभाका विद्यार्थीमाझ ‘अनिल केशरी शाह’, ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने, जे बन्ने हो, त्यही पढ्ने’

‘प्रतिभा व्यक्तित्व सम्मान’बाट प्रा.डा. सुवेदी र ‘प्रतिभा वर्ष सम्मान’बाट क्रिकेटर मल्ल सम्मानित

कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान, को हुन् शुरती ? के भन्छिन् (भिडियो)

भलिबलकी कप्तान अरुणा एक लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित

प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)

प्रतिभाको प्रतिभा प्रस्फुटन कार्यक्रम । ‘सुपर डान्स सिजन २’ का आकाश थापाको प्रस्तुति

पोखराको प्रतिभा माविबाट म्याग्दीका बाढीपीडितलाई ५० हजार सहयोग

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 1

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
Breaking 2

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
Main News 1

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
Breaking 2

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ
Main News 1

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन
Breaking 2

पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

2026 May 23 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

2026 May 23 मा प्रकाशित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

2026 May 23 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

2026 May 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews