Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रगत संकलन बढी होइन, नियमित

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
रगत संकलन बढी होइन, नियमित
ShareTweetSend

पोखरा। ‘अधिकांश रक्तदान आयोजकको एउटै उद्देश्य हुन्छ बढीभन्दा बढी रगत संकलन गर्नु। तर परिमाणभन्दा पनि नियमित तबरले रक्त आपूर्र्ति होस् भन्नेमा सबैले सोच्नुपर्ने देखिएको छ’ पोखरामा आयोजिक एक रक्तदानमा रक्त सञ्चार केन्द्र पोखराका सिनियर ल्याब टेक्निसियन महेन्द्र केसीले यसो भन्दा सहभागीको ध्यान उनीतर्फ केन्द्रित भयो। उनले अघि भने-’अहिले डोनर बढ्दै छन्। पोखरामा मात्र हुने कार्यक्रम गाउँरूगाउँ पुगेका छन्। रक्तदानका आयोजक संघसंस्था पनि बढ्दै गएका छन्। पुरानाले निरन्तरता दिइरहेका छन्। अब रगत व्यवस्थापनतर्फ ध्यान दिनुपर्छ।’

जिसीका अनुसार कास्कीमा वाषिर्क नियमित रक्तदान गर्ने संघ, संस्था साढे दुर्इ सय बढी छन्। तर बिदाका दिन कार्यक्रम आयोजना हुने र रक्त संकलन परिणामतर्फकेन्द्रित हुँदा समय मिलाउन र रगत व्यवस्थापन गर्न हम्मेहम्मे पनि हुने गरेको छ। ‘कुनै दिन आवश्यक रगत तथा कम्पोनेन्ट नहुँदा आकस्मिक रक्तदानका लागि गुहार्नुपर्ने हुन्छ। मुस्किलले कति दिनमा जुट्ने गर्छ’-उनले थपे।

सामाजिक संघ, संस्थादेखि विभिन्न बैंक, सहकारी तथा व्यापारिक संघ, संस्था एवं व्यवसायिक समिति, संघ, संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने कार्यक्रममा रक्तदान कार्यक्रम अधिकतर छुट्दैन। तर, प्रायः सबैले बिदाको दिन रोजेका हुन्छन्। यसले व्यवस्थापनमा कठिनाइ हुने गरेको हो।

यद्यपि, रक्त सञ्चार केन्द्र जुनै बेला पनि तयार भएर फिल्डमा प्राविधिक सहयोगमा खटिएको केसीले सुनाए। कास्कीमा वर्षा करिब १५ हजार पोका रगत संकलन हुने गरेको छ। तर, कम्पोनेन्टसहितको सप्लाई २० हजार पुग्ने देखिएको उनले जानकारी दिए। होल ब्लडका लागि समस्या नभए पनि कम्पोनेन्टका हिसाबले अहिले पनि अभाव नै रहेको केसी बताउँछन्। रगतको अभाव गर्मीको समय तथा चाडबाडमा बढी हुन्छ। दसै, तिहारको यो बेला पनि रगत अभाव हुने गर्दथ्यो। तर, विभिन्न सहकारी र सुरक्षाकर्मीबाट रक्तदान कार्यक्रम भएको छ। दसैंअगाडि ए पोजिटिभ प्लाज्माको अभाव भएकोमा अहिले सबै सामान्य अवस्थामा रहेको वरिष्ठ प्राविधिक केसीले बताए। दसैंअगाडिका केही कार्यक्रम धकेलेर दसैं, तिहारबीचमा राख्दा अभावको अवस्था छैन।

मुलुकका ५६ जिल्लामा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित यस्ता क्षेत्रीय रक्त सञ्चार केन्द्र छन्। पोखरामा केन्द्रसहित दुर्इ अस्पताल मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा ब्लड बैंक युनिट स्वीकृत छन्।

एउटा स्वस्थ व्यक्तिबाट ३५० मिली रगत निकाल्ने गरिएको छ। प्रतिकेजी आठ मिलि रगत निकाल्न मिल्छ। १०० केजीको मानिसबाट ८०० मिली रगत निकाल्न सकिन्छ। निःशुल्क संकलित रगत बिरामीलाई निःशुल्क नै उपलब्ध गराएको केन्द्र बताउँछ। रगत तयार पार्न लागेको प्राविधिक खर्चमात्र जोडिएको हो। सरकारी अस्पतालमा उपचाररत बिरामीले सात सय र निजी अस्पतालको हकमा एक हजार तिर्नुपर्ने हुन्छ।

संकलित रगत पाँच घण्टाभित्र ब्लड ग्रुप गरिन्छ। एचआइभी, हेपाटाइटिस जस्ता रोगको जाँच गरिन्छ। रगत ठीक छ भने २ देखि ६ ड्रि्री सेल्सियस तापक्रममा स्टोर गरिन्छ। त्यसपछि चिकित्सकको सिफारिस अनुसार बिरामीलाई पठाउने प्रक्रिया सुरु हुन्छ।

कुन समूह, कम्पोनेन्ट (रातो रक्तकोष, प्लाज्मा, होल ब्लड, प्लेटलेट) अनुसार छुट्याएर पठाउने गरिन्छ। होल ब्लडको ३५ दिन, एडिसनल गरेमा ४२ दिन, माइनस ४० ड्रि्रीभन्दा कम तापक्रममा राखे प्लाज्मा एक वर्ष प्लेटलेट्स पनि बढीमा तीन दिनमा प्रयोग गरिसक्नुपर्नेछ। केन्द्रमा स्टोर गरिएको खण्डमा मात्र यसरी प्रयोग गर्न सकिने प्राविधिकहरू बताउँछन्।

अर्काको रगत बिरामीलाई प्रयोग गर्न बिरामीसँग क्रस म्याच (छड्के भिडान) गर्नुपर्ने हुन्छ। बिरामीलाई आवश्यक नपरेर पुनः फिर्ता भएको रगत अर्को बिरामीका लागि प्रयोग गर्न पुनः क्रस म्याच गर्नुपर्ने हुन्छ। यसकै खर्च बिरामीले तिर्नुपर्ने प्राविधिक केसी बताउँछन्।

पोखरामा अभियानकै रुपमा आकस्मिक रक्तदान सञ्चालन हुँदै आएका छन्। अकस्मात् रगत आवश्यक परेमा अभियानका सदस्य तथा उनीहरूको आहृवानमा बिरामीका लागि रगत जुट्ने गरेको छ। शान्ति दीप अभियानले २०६५ चैतबाट आकस्मिक रक्तदान युनिट (आरदायु) मा २ सय ७८ मेम्बर पुगिसकेको स्वयंसेवक हरिश्चन्द्र शर्मा बताउँछन्। ‘सबै ग्रुपका मेम्बर स्वतःस्फूत आवद्ध छन् र आवश्यक पर्दा उनीहरू तयार छन्’-शर्माले भने-’शान्ति दीप अभियानको यो आकस्मिक रक्तदान युनिट तेस्रो अभियान हो। यथासक्य प्रयास हाम्रो रहनेछ।’

यस्तै, नेपाल स्वयंसेवी रक्तदाता समाज पनि यहाँ सक्रिय छ। २२ जिल्लामा सेवारत समाजमा चार हजार बढी सदस्य छन्। कास्की साढे दुर्इ वर्षघिदेखि विस्तार भएको सो संस्थामा पाँच दर्जन युवा संगठित भइसकेको समाजका कास्की अध्यक्ष तीर्थराज अवस्थीले बताए। उनले खुल्ला दिशामुक्त जिल्ला जस्तै रगतको अभाव नहुने जिल्लाका रुपमा कास्कीलाई हेर्न चाहेको बताए।

उमेर पुगेका, दीर्घ रोग नभएका सबै जना रगत दान गर्न योग्य हुने चिकित्सकहरू बताउँछन्। स्तनपान गराइरहेका, महिनावारी भएको आठ दिनसम्म, औषधी सेवन गरिरहेकाहरूले भने रक्तदान गर्न मिल्दैन। स्वस्थ व्यक्तिले हरेक तीन महिनाको फरकमा रगत दान गर्दा स्वास्थ्यका लागि फाइदाजनक नै छ। एकै पटक धेरैले रगत दान गर्नुभन्दा आवश्यक पर्दा रगत दिन तयार हुन र यस्तो वातावरण तयार गर्न सञ्चारमाध्यमको ठूलो भूमिका रहन्छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङमा लागूऔषधसहित युवक पक्राउ
गण्डकी क्षेत्र

वालिङमा लागूऔषधसहित युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र
Breaking 1

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु
Breaking 2

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
Breaking 2

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित
कारागारबाट फरार भएका दुई कैदी स्याङ्जामा पक्राउ
Main News 1

ब्राउन सुगरसहित स्याङ्जाबाट दुई जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङमा लागूऔषधसहित युवक पक्राउ

वालिङमा लागूऔषधसहित युवक पक्राउ

2026 February 22 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

2026 February 22 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

2026 February 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews