Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

घान्द्रुकमा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एम’ को चौथो क्याबिनेट बैठक सम्पन्न [तस्वीरहरू]

उत्कृष्टलाई अवार्ड, मनिपालको हेल्थ डेस्क

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 12 मा प्रकाशित
घान्द्रुकमा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एम’ को चौथो क्याबिनेट बैठक सम्पन्न [तस्वीरहरू]
ShareTweetSend

पोखरा । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सयौं लायन मेम्बरहरुको सहभागितामा शनिबार सम्पन्न भएको छ ।

होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइडको उत्कृष्ट संयोजनमा वर्षभरका उत्कृष्ट लायनकर्मी तथा क्लबहरुलाई अवार्ड प्रदान गरी कार्यक्रम समापन भएको होस्ट क्लबका प्रेसिडेन्ट लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गत नेपालभर १ सय ४० क्लब छन् । जसमा ३ हजार २ सय २२ जना मेम्बर आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलले २०२२ जुलाई १ देखि अहिले २०२३ जुनसम्म वर्षभर गरेका गतिविधिका बारेमा प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले लायनले समाजमा गरेका योगदानप्रति खुलेर प्रशंसा गरे । ‘मेरो पनि समाजसेवाप्रति लगाव छ । हामी राजनीतिकर्मीले गर्न नसकेको काम समाजसेवीले गरेका छन् । भूकम्प जाँदा होस् या कोभिडको बेला होस्, लायन्स क्लबहरुले समाजमा गरेको योगदान अतुलनीय छ ।’ गुरुङले भने– ‘समाजसेवाका क्षेत्रमा लायन्सले गर्ने काममा मेरो सक्दो साथ सहयोग रहनेछ ।’

कार्यक्रममा डिस्ट्रिक्ट फर्स्ट लेडी लायन मन्दिरा खनाल पौडेल, होटल व्यवस्थापन समिति घान्द्रुकका विक्रम गुरुङ, फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन चण्डीप्रसाद अर्याल, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन गिरीधारी शर्मा, चिफ एडभाइजर तथा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन धनीराम बराललगायतको उपस्थिति थियो ।

क्याबिनेट सेक्रेटरी लायन रत्नप्रसाद पराजुलीले सञ्चालन गरेको कार्यक्रममा क्याबिनेट ट्रेजरर लायन शिवनारायण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरे ।

चिफ डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर  लायन रामचन्द्र पोखरेल, पिआरओ ईनचिफ लायन किशोर बराल, चिफ अफ एओजी लायन हरिचन्द्र तिवारी सहित क्याबिनेटका सिनियर लायन, डिस्ट्रिक्ट कोओर्डिनेर, को चिफ एडभाइजरहरु, डिस्ट्रिक्ट चिफहरु, डिपार्टमेन्ट चिफहरु, डेपुटी चिफ एड्भाइजरहरु, एसिस्टेन्ट चिफ एड्भाइजरहरु, डिपार्टमेन्ट चिफ एड्भाइजरहरु, सिनियर एड्भाइजरहरु, अनरेरी एड्भाइजरहरु, एड्भाइजहरु, एओजीहरु, पिआरओहरु, रिजन चेयरपर्सजनहरु, जोन चेयरपर्सनहरु, डिपार्टमेन्ट अफिसरहरु, डिस्ट्रिक्ट चेयरपर्सनहरु, क्लब प्रेसिडेन्टहरु, भाइसप्रेसिडेन्टहरु, सचिवहरु, कोषाध्यक्ष एवं सदस्यहरुको कार्यक्रममा सहभागिता थियो ।

उत्कृष्टलाई अवार्ड 

लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गका विभिन्न क्लबमा उत्कृष्ट कार्यसम्पादन गर्ने लायन मेम्बरहरुलाई अवार्ड वितरण पनि गरिएको थियो । क्लबमा गरेको योगदान, सहभागिता, सेवा, उत्प्रेरणाका क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गरिएको हो ।

पीएमजेएफ लायन दीपक खरेलले लायन अफ द इएर अवार्ड प्राप्त गरे । यस्तै, पीएमजेएफ लायन धनीराम बराल टीमवर्क फर एक्सेलेन्स अफ द इयरबाट अवार्डेड भए भने एमजेएफ लायन उदयकुमार नेपाललाई बेस्ट सपोर्टिङ लायन अफ द इयर अवार्ड प्रदान नगरिएको थियो ।

होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइड आउटस्ट्याण्डिङ क्लबबाट अवार्डेड भयो । यसका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठ गण्डकी प्रदेशतर्फ सर्वोत्कृष्ट प्रेसिडेन्टको अवार्डले पुरस्कृत भए ।

पोखराका मेयरसमेत रहेका पिएमजेएफ लायन धनराज आचार्य लगायतलाई बेस्ट सपोर्टिङ अवार्ड दिइयो । एमजेएफ लायन रत्नप्रसाद पराजुली र शिवनारायण श्रेष्ठ मस्ट एक्टिभ एण्ड सपोर्टिङ लायन अफ द इयरबाट अवार्डेड भए ।

क्याबिनेट मिटिङ कोओर्डिनेटर रहेका लायन जगन्नाथ तिमिल्सिनाले डिपार्टमेन्ट चिफ ट्री प्लान्टेशनतर्फ आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफको अवार्ड प्राप्त गरे ।

यस्तै, डिपार्टमेन्ट चिफ इन्डक्शन एण्ड इस्टलेशन लायन रामु गौतमले आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफबाट अवार्डेड भए ।

डिपार्टमेन्ट चिफ मिडिया लायन सुरेन्द्र पौडेलले आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफबाट अवार्ड पाए । डिस्ट्रिक्ट को चिफ एड्भाइजर लायन शिवराज आचार्य आउटस्ट्याण्डिङ चिफ अफ एओजी अवार्डबाट पुरस्कृत भए । लायन डोलराज पोखरेलले आउटस्ट्याण्डिङ को चिफ एडभाइजर अवार्ड प्राप्त गरे । १७० बढीलाई यसरी विभिन्न अवार्ड प्रदान गरिएको थियो ।

डिस्ट्रिक गभर्नर लायन महेन्द्र पौडेलले १९ जनालाई अन्तराष्ट्रिय प्रेसिडेन्टको सर्टिफिकेट, ग्याटको सर्टिफिकेट, अन्तर्राष्ट्रिय प्रेसिडेन्टको पिन्, डिस्ट्रिक्ट गभर्नरको मेडल, ग्याटको पिन पनि प्रदान गरेका थिए ।

मिटिङ पूर्व घान्द्रुक गाउँमा बाजागाजासहित लायन मेम्बरहरुले परेड निकालेका थिए भने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो ।

मनिपालको हेल्थ डेस्क

चौथो क्याबिनेट मिटिङमा पोखरा मनिपाल शिक्षण अस्पतालले हेल्थ डेस्क राखेर प्रथामिक उपचार सेवा उपलब्ध गराएको थियो ।

देशका विभिन्न स्थानहरुबाट कार्यक्रममा सहभागिता जनाउन आएका लायन लिडर तथा सहभागीहरुको ब्लड प्रेसर जाँच्नुका साथै आवश्यक पर्नेहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

प्राथमिक उपचार सेवा तथा निःशुल्क औषधी उपलब्ध गराउने मनिपाल शिक्षण अस्पताललाई पनि आयोजकले प्रशंसापत्रद्वारा सम्मान गरेको लायन खिम लामिछानेले जानकारी दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
Main News 1

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
Breaking 2

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

by राम बहादुर रोकाहा
2026 June 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

2026 June 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews