Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सम्पादक रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’

गण्डकी न्यूज गण्डकी न्यूज
2024 February 23 मा प्रकाशित
सम्पादक रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’
ShareTweetSend

पोखरा । गण्डकी प्रदेश केन्द्रित रही पोखराबाट सञ्चालित ‘गण्डक न्युज डटकम’ एवं यस गण्डकीन्यूज डटकम डटएनपीका सम्पादक रञ्जन अधिकारी ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् ।

गण्डकी प्रदेशकै अग्रणी रेडियो बिग एफएम १०१.२ का स्टेशन म्यानेजरसमेत रहेका अधिकारीलाई शुक्रबार एक समारोहका बीच नगद २५ हजार सहित सम्मान गरेको हो ।

संस्थाको छैटौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरे र संस्थाका कार्यवाहक अध्यक्ष रमण पौडेलले पत्रकार अधिकारीलाई सम्मान गरे ।

बिगत ११ वर्षदेखि पत्रकारिता पेशामा निरन्तर क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् । खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्षसमेत हुन् ।

२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय रहँदै गत वर्ष बिग एफएममा स्टेशन म्यानेजर पदमा नियुक्त भएका हुन् ।

५ वर्ष आदर्श समाज दैनिकका साथै गोलनेपाल डटकम, कास्की आवाज दैनिकमाम समेत उनको कार्य अनुभव छ । आवश्यक पर्दा सबै विधामा कलम चलाउने उनी प्रविधिमा दख्खल राख्छन् ।

पत्रकार अधिकारीको यो तेस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार-२०७३’ बाट सम्मानित अधिकारीले २०७४ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित पोखराकै पहिलो पत्रकार ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए ।

सम्मानित व्यक्तित्व अधिकारीले कसैको समाचार लेखेर सम्मान पाईन्छ भन्ने नसोचेको भन्दै आफूले अहिलेसम्म प्राप्त गरेका सबै सम्मान र पुरस्कार उर्जाशील उमेर पत्रकारिता क्षेत्रमा मात्रै व्यतित गर्दै गर्दाको मूल्यांकन भएको बताए ।

श्रमजीवि पत्रकारलाई यति ठूलो धनराशीको पुरस्कार गर्विलो रहेको भन्दै उनले यस सम्मानले पत्रकारिता क्षेत्रमा जिम्मेवारी थपेको उल्लेख गरे । मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले सहकारी आफ्नो सिद्धान्त अनुरुप अघि बढ्न पनि उनले सुझाए ।

साधारणसभामा लेखा समितिको प्रतिवेदन, अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । पत्रकार अधिकारीसँगै उत्कृष्ट शेयरसदस्य, एसईई तथा कक्षा १२ मा उत्कृष्ट शेयर सदस्यका छोराछोरीलाई सम्मान पनि गरिएको थियो ।

सम्बन्धित समाचार:

सम्पादक रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’

युवा पत्रकार रञ्जन अधिकारीलाई ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४’

युवा पत्रकार रञ्जन अधिकारी ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

३५ हजारभन्दा बढीलाई शुद्ध पानी: लिफ्टिङ योजनामा करोडौंको विद्युत अनुदान
गण्डकी क्षेत्र

३५ हजारभन्दा बढीलाई शुद्ध पानी: लिफ्टिङ योजनामा करोडौंको विद्युत अनुदान

by राम बहादुर रोकाहा
2025 July 19 मा प्रकाशित
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
गण्डकी क्षेत्र

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

by राम बहादुर रोकाहा
2025 July 19 मा प्रकाशित
स्याङ्जा ट्राफिक कार्यालयबाट एक वर्षमै अहिलेसम्मकै उच्च राजस्व संकलन
अर्थ/व्यापार

स्याङ्जा ट्राफिक कार्यालयबाट एक वर्षमै अहिलेसम्मकै उच्च राजस्व संकलन

by राम बहादुर रोकाहा
2025 July 19 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
अपराध/सुरक्षा

जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

by राम बहादुर रोकाहा
2025 July 18 मा प्रकाशित
दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान: स्याङ्जाका किसानलाई करोडको राहत
कृषि

दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान: स्याङ्जाका किसानलाई करोडको राहत

by राम बहादुर रोकाहा
2025 July 17 मा प्रकाशित
वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ
अपराध/सुरक्षा

जबरजस्ती करणी मुद्दाका फरार खुमा १५ महिनापछि पक्राउ

by राम बहादुर रोकाहा
2025 July 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

३५ हजारभन्दा बढीलाई शुद्ध पानी: लिफ्टिङ योजनामा करोडौंको विद्युत अनुदान

३५ हजारभन्दा बढीलाई शुद्ध पानी: लिफ्टिङ योजनामा करोडौंको विद्युत अनुदान

2025 July 19 मा प्रकाशित
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

2025 July 19 मा प्रकाशित
स्याङ्जा ट्राफिक कार्यालयबाट एक वर्षमै अहिलेसम्मकै उच्च राजस्व संकलन

स्याङ्जा ट्राफिक कार्यालयबाट एक वर्षमै अहिलेसम्मकै उच्च राजस्व संकलन

2025 July 19 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

2025 July 18 मा प्रकाशित
दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान: स्याङ्जाका किसानलाई करोडको राहत

दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान: स्याङ्जाका किसानलाई करोडको राहत

2025 July 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews