Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

युवा पत्रकार रञ्जन अधिकारीलाई ‘जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४’

गण्डकी न्यूज गण्डकी न्यूज
2023 April 29 मा प्रकाशित
युवा पत्रकार रञ्जन अधिकारी ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित
ShareTweetSend

पोखरा, १६ चैत । प्रदेश नं. ४ केन्द्रित पोखराबाट सञ्चालित ‘गण्डक न्युज डटकम’ का प्रधान सम्पादक रञ्जन अधिकारी सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४’ बाट अधिकारी सम्मानित भएका हुन् ।

प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनौट समिति संयोजक पुण्य पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखराको पहिलो पत्रकार सिग्देलको स्मृतिमा परिवारजनले पुरस्कार स्थापना गरेका हुन् । प्रतिभा छनोट समितिले उनीहरुलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

सम्पादक अधिकारी आदर्श समाज राष्ट्रिय दैनिक, बिग एफएममा कार्यरत छन् । बिगत ९ वर्षदेखि पत्रकारितामा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् । खेलकुद पत्रकार मञ्च कास्कीका सचिव अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्षसमेत हुन् ।

२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर पत्रकारितामा सक्रिय छन् । छापा माध्यममा कास्की आवाजबाट अनुभव बटुलेका अधिकारी अनलाईनमा समेत गोलनेपाल डटकम, खेलदैनिक डटकम र एभिन्युज टेलिभिजनमा जोडिएका छन् ।

गण्डक न्युज सञ्चालन गरेको गण्डक नेपाल मिडिया प्रालिको मनोरञ्जनात्मक अनलाइन पोर्टल ‘मज्जाकोन्युज डटकम’ का समेत उनी सम्पादक हुन् ।

पत्रकार अधिकारीको यो दोस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित अधिकारी सबै क्षेत्रमा कलम चलाउँदै आएका छन् । प्रतिभा छनोट समितिमा पुण्य पौडेल, घनश्याम पाण्डे, दुर्गा अधिकारी, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना रहेका थिए ।

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा कास्की शाखाले पोखरामा पत्रकार तथा सहयोगिलाई सम्मान गरेको छ । शुक्रवार महासंघ कास्कीको भवनमा एक कार्यक्रमका बीच पत्रकारलाई पत्रकारिता पुरस्कार सहित महासंघलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

महासंघवाट संचालित तथा उद्योगि सूर्यवहादुर केसीवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४ वाट प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार वद्री विनोद प्रतीक पुरस्कृत भएका छन् । प्रतीक नगद रु १ लाख ११ हजार १ सय ११ सहित ताम्रपत्र तथा दोसल्लावाट पुरस्कृत भएका हुन् ।

त्यसैगरी पोखरा पत्रकारिता सम्मानवाट वरिष्ठ कार्टुनिष्ट दुर्गा वराल वात्सायन नगद रु ३३ हजार १ तथा सहित ताम्रपत्र र दोसल्लावाट पुरस्कृत भए ।

पोखरा पत्रकारिता संस्थागत सम्मान पोखरा लेखनाथ महानगरपालिका कार्यालयले पायो । जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ वाट रुद्र श्रीसमगर पुरस्कृत भए । जसको राशी ११ हजार १ सय ११ रहेको छ ।

त्यस्तै महासंघको जग्गा प्राप्ति, भवन निर्माण, अक्षयकोष वृद्धि र पूर्वाधार सम्पन्न वनाउन सहयोग पुर्याउने व्यक्तित्वहरु विश्वप्रकाश लामिछाने, सन्तोष घिमिरे, ललित गुरुङ, डा.चन्द्रवहादुर गुरुङ र नगरपालिकाका इन्जिनियर महेन्द्रवहादुर गोदारलाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।

पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।

तस्विरहरुः उमेश पुन, दुर्गा प्रसाद पौडेल, सुदर्शन रञ्जित

सम्बन्धित समाचार:

सम्पादक रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’

युवा पत्रकार रञ्जन अधिकारीलाई ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४’

युवा पत्रकार रञ्जन अधिकारी ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
अर्थ/व्यापार

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
गण्डकी क्षेत्र

अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
Breaking 1

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाएका युवा मृत फेला
गण्डकी क्षेत्र

अरौंदी खोलाले बगाएका युवा मृत फेला

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

2026 August 16 मा प्रकाशित

अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ

2026 August 15 मा प्रकाशित

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

2026 August 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews