Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

युवा पत्रकार रञ्जन अधिकारी ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित

गण्डकी न्यूज गण्डकी न्यूज
2023 April 29 मा प्रकाशित
युवा पत्रकार रञ्जन अधिकारी ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित
ShareTweetSend

पोखरा बस व्यवसायी समितिले प्रदान गर्दै आएको ‘यातायात पत्रकारिता पुरस्कार’ बाट यस वर्ष युवा पत्रकार रञ्जन अधिकारी सम्मानित भएका छन् । समितिको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा युवा पत्रकार अधिकारीलाई सम्मान गरिएको हो।

अधिकारीलाई प्रमुख अतिथि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनाल, पोखरा बस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष देउप्रसाद गुरुङ, पुरस्कार छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले अधिकारीलाई नगद १० हजार, ताम्रपत्र, दोसल्लाले सम्मान गरेका हुन् ।

पोखरामा नौ वर्ष अघिदेखि पत्रकारिता गरिरहेका अधिकारी मज्जाको न्युज डटकमका फाउण्डर तथा चिफ ईडिटर हुन् । उनी चार वर्षदेखि आदर्शसमाज दैनिक र विग एफएममा कार्यरत छन् । त्यसअघि पाँच वर्ष रेडियो अन्नपूर्णमा कार्य गरेको अनुभव छ । अधिकारी नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव, धादिङ पत्रकार समाज पोखराका अध्यक्ष पनि हुन् ।

पुरस्कार छनौट समितिका संयोजक रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारिताको माध्यमबाट यातायात संघसंस्था, व्यवसायी, मजदुर तथा आम उपभोक्तालाई सु–सुचित, सचेत एवं जिम्मेवार बनाउन पु¥याएको योगदानको कदर स्वरुप पुरस्कृत गरिएको बताए । ज्ञवालीले भने– ‘लामो समयदेखि पत्रकारिता गरेका युवा पत्रकार अधिकारीले यातायात क्षेत्रको समस्या, विकृति, सडक सुरक्षा, व्यवस्थित पार्किङ, उपभोक्तामुखी समाचार लेखे स्वरुप छनोट समितिले पुरस्कारको लागि सिफारिस गरेका हौं ।’ ज्ञवालीले यातायात व्यवसायीबीचको असमझदारी अन्त्य हुनुपर्ने, सेवामुखी बन्नुपर्ने, यात्रुसँग राम्रो व्यवहार गर्नतर्फ जोड दिएका थिए ।

सम्मानित भएपछि अधिकारीले पुरस्कारले पत्रकारितामा अझै सशक्त भएर लाग्न प्रेरणा मिलेको बताए । आफ्नो वुवा पनि मजदुर भएको स्मरण गर्दै उनले मजदुरको छोराले व्यवसायीले स्थापना गरेको पुरस्कार पाउदै आफू झनै हर्षित भएको स्मरण गरे। ‘यातायात मजदुरकै छोरो हुँ । पेशागत जीवनमा पहिलो पुरस्कार पनि यातायात पत्रकारिता नै प्राप्त हुँदा असाध्यै खुशी लागेको छ ।’ उनले थपे– ‘यसले जिम्मेवारी थपेको छ ।’

सम्मानित व्यक्तित्व अधिकारीले यातायात क्षेत्रका समाचारले प्राथमिकता पाउन कि दुर्घटना, कि त सडक बन्द वा सिण्डिकेटको आरोप लागेको हुनुपर्ने प्रचलन रहेकाले मुलुकको राजश्वमा ठूलो योगदान गर्ने यातायात क्षेत्रको समस्या व्यवसायी आफैले हल गर्ने, राज्यको ध्यानाकर्षण गराउन सुझाव दिए । उनले यात्रु ठगेको, व्यवसायीबीच असमझदारी बढेको, सडक बन्द गरेको जस्ता समाचार लेख्ने दिन पत्रकारलाई नआओस् भन्ने अपेक्षा राख्दै समितिमा राम्रो नेतृत्व चयन होस् भन्ने शुभेच्छा प्रकट गरे ।

समितिले पोखराको पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्दै यातायातको क्षेत्रमा काम गर्दै आएको पत्रकारलाई प्रत्येक वर्ष संघको वार्षिकोत्सवमा पुरस्कार प्रदान गर्दै आएको छ। सो अवसरमा उत्कृष्ट चालक, कर्मचारी, एसएलसीमा उत्कृष्ट अंक ल्याउने व्यवसायी, मजदुरका छोराछोरीलाई सम्मान गरिएको थियो।

[अर्काइभ]  २१ साउन २०७३

सम्बन्धित समाचार:

सम्पादक रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’

युवा पत्रकार रञ्जन अधिकारीलाई ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४’

युवा पत्रकार रञ्जन अधिकारी ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 1

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
Breaking 2

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
Main News 1

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
Breaking 2

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ
Main News 1

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन
Breaking 2

पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

2026 May 23 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

2026 May 23 मा प्रकाशित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

2026 May 23 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

2026 May 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews