Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 March 7 मा प्रकाशित
पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]
ShareTweetSend

पोखरा महानगरपालिकाको ‘छाडा चौपायामुक्त अभियान’ यही हो ?

पोखरा महानगरपालिका वडा नं. १४, बाच्छेबुडुवामा अवस्थित ल्याण्डफिल साईट नजिकै टिनको टहरोले बनाइएको छ कान्जी हाउस, अर्थात्, छाडा चौपायालाई आश्रय दिएर राखिने स्थान । तर, पोखराको यो कान्जी हाउसमा पुग्दा लाग्छ; कुनै आश्रय स्थल होइन, चाैपाया भोकभोकै मारेर गिद्धलाई सिनाे खुवाउन बनाइएकाे स्थान ।

पोखरा महानगरपालिका कार्यालयले एक हप्ता अघि जेठ २६ गते एकैदिन ३७ वटा छाडा चौपायालाई पोखराको सडकबाट उठाएर कान्जी हाउसमा लगेर राखियो भनेर सगर्व प्रचार गरेको थियो । तर, ती चौपायासहित झण्डै डेढ सय गाईबहरको अवस्था हेर्दा कान्जी हाउस कुनै नर्कभन्दा कम देखिँदैन । त्यहाँ गएर हेर्ने हो भने ३ दिन अघि ३ वटा गाई मरेको अवस्थामा लडिरहेको थियो । सड्न लागेकाे गाईसमेत व्यवस्थापन भएको छैन । सबै भोकभोकै थिए । कम्पाउण्डमा हरियो भन्ने चीज छैन । तिर्खाउँदा पानी खानसमेत पाएको छैन । वर्षातकाे बेला छ, गोबरले हिलाम्मे छ ।

पोखरा महानगरपालिका हाँक्न धनराज आचार्य आएपछि छाडा चौपायामुक्त शहर बनाउने प्रतिबद्धता अनुरुप सडकका गाईगोरु व्यवस्थापन गर्ने काम सुरु त गरियो तर कान्जी हाउस लगेर छाडेका गाईको व्यवस्थापनमा थोरै ध्यान समेत उनले दिएनन् ।

यसअघि, महानगरका निरीक्षण महाशाखा प्रमुख नारायणप्रसाद शर्माले दैनिक रूपमा चौपाया खोज्ने र कान्जी हाउसमा लगेर राखिने जानकारी दिएका थिए । तर, सडकमा मात्र चौपाया खोज्ने काम भयो । कान्जी हाउसमा लगेर राखिएको गाई हेर्ने कोहि भएनन् ।

ल्याण्डफिल साइट आडैको ३५ रोपनी जमिनमा कान्जी हाउस बनेको छ । तर, त्यहाँ राखिएका चौपाया हेर्ने कर्मचारी देखिँदैनन् । ल्यान्डफिल साईडमै कार्यरत कर्मचारीहरुले चौपायाको निरीक्षण गर्ने गरी कान्जी हाउस सञ्चालनमा ल्याइएको थियो ।

अघिल्लो जनप्रतिनिधि चुनिँदा नै सडकका छाडा चौपाया व्यवस्थापन प्रमुख मुद्दा बनेको थियो । मानबहादुर जिसी मेयर निर्वाचित भएपछि १८ महिनापछि मात्रै बाच्छिबुडुवामा छाडा चौपाया व्यवस्थापन गर्ने तयारी गरेको थयो । अहिलेको कान्जी हाउस सोहि बेला पूराना टीन प्रयोग गरी टहरा निर्माण गरी बनाइएको हो ।

छाडा चौपाया व्यवस्थापनका लागि महानगरले १५, १७, २५ र ३१ नं. वडामा सम्भावित क्षेत्रमा अध्ययन गर्दा उपयुक्त स्थान नपाउँदा बाच्छिबुडुवामा पाँच लाख खर्चेर तारबार गर्ने काम गरेको थियो । चौपायालाई ट्यागिङ प्रणाली अन्तर्गत लगत राख्ने तयारी समेत सुरु भएको थियो । पृथ्वीचोक कृषि उपज बजारसँगैको दमकल हाउस भित्र मिनी कान्जी हाउसको पनि व्यवस्था गरिएको थियो ।

कास्कीका ग्रामिण भेगमा पालिएका गाई दुध दुहुन्जेल राख्ने र थारो भएपछि बजारतिर लखेटिँदा पोखरा महानगरमा छाडा चौपाया समस्या देखिदैँ आएको छ । यस्ता अधर्मी काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन नसकिएको अवस्था छ । सडकमा चौपाया छाड्ने समस्याको दीगो समाधान गर्न पनि महानगर असफल छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

वालिङ खेलमैदानबाट लागूऔषध मुद्दाका फरार भीरकोटका युवक पक्राउ, कास्की पठाइयो

by राम बहादुर रोकाहा
2026 February 8 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

११५ ग्राम गाँजासहित लागूऔषध सेवन गरिरहेका पाँच जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 7 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
अपराध/सुरक्षा

स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 February 7 मा प्रकाशित
स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता
गण्डकी क्षेत्र

स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

by राम बहादुर रोकाहा
2026 February 7 मा प्रकाशित
फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
Breaking 2

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

by राम बहादुर रोकाहा
2026 February 6 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 1

निर्वाचन नजिकिँदै स्याङ्जामा हतियार संकलन, ११८ मा ३६ थान मात्रै प्रहरीको जिम्मा

by राम बहादुर रोकाहा
2026 February 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

वालिङ खेलमैदानबाट लागूऔषध मुद्दाका फरार भीरकोटका युवक पक्राउ, कास्की पठाइयो

2026 February 8 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

११५ ग्राम गाँजासहित लागूऔषध सेवन गरिरहेका पाँच जना पक्राउ

2026 February 7 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ

2026 February 7 मा प्रकाशित
स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

2026 February 7 मा प्रकाशित
फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

2026 February 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews