Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराका अनलाइन मिडियालाई वर्ल्डलिन्कको निःशुल्क ईन्टरनेट

गण्डकी न्यूज गण्डकी न्यूज
2022 August 31 मा प्रकाशित
पोखराका अनलाइन मिडियालाई वर्ल्डलिन्कको निःशुल्क ईन्टरनेट
ShareTweetSend

पोखरा । ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिन्क कम्युनिकेसन्स् लिमिटेडले पोखरामा सञ्चालित अनलाइन मिडियाहरुमा निःशुल्क ईन्टरनेट सुविधा प्रदान गर्ने भएको छ । अनलाइन पत्रकार संघ गण्डकी (ओजाग)को अगुवाईमा भएको यो सम्झौता अन्तर्गत पहिलो चरणमा ३० वटा अनलाइन मिडियाले यो सेवा उपभोग गर्नेछन् ।

वर्ल्डलिन्क र ओजागबीच सोमबार दुई पक्षीय सम्झौता भएको छ । वर्ल्डलिन्कको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष कमल सुवेदीले हस्ताक्षर गरे ।

अनलाइन पत्रकार संघ गण्डकीले सिफारिस गरेका अनलाइन मिडियालाई वल्र्डलिंकले इन्टरनेट जडान सुविधा निःशुल्क रुपमा उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । निःशुल्क इन्टरनेट उपलब्ध गराएबापत अनलाइन मिडियाहरुले वर्ल्डलिन्कको प्रचारात्मक सामाग्री प्रकाशन गर्नुपर्ने सम्झौतामा छ ।

वर्ल्डलिन्कका गण्डकी प्रदेश क्षेत्रीय बजार अधिकृत हेम गुरुङले मिडियासँग साझेदारी गर्दै आगामी कार्यक्रम तय गरिने जानकारी गराए । उनले पोखरा लगायत गण्डकी प्रदेश भित्र दर्ता भएका अनलाइन पोर्टलहरुलाई वर्ल्डलिन्कले निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने बताए । गुरुङले भने– ‘मिडियाका लागि इन्टरनेट र इन्टरनेटका लागि मिडिया भन्ने अभिप्रायले हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान सञ्चालन गरेका हौं ।’

ओजागका अध्यक्ष सुवेदीले पहिलो चरणमा पोखराबाट संचालित ३० वटा अनलाइन पोर्टलहरुलाई वर्ल्डलिन्कले नि:शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने बताए । ‘हामीले पहिलो चरणमा पोखराबाट संचालित ३० वटा अनलाइन पोर्टलहरुलाई इन्टरनेट सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेका छौं । – उनले भने, ‘वर्ल्डलिन्कसँग प्रदेशका अन्य जिल्लाबाट संचालित भएका अनलाइनहरुलाई पनि इन्टरनेट उपलब्ध गराइनेछ ।’ सुवेदीले वर्ल्डलिन्क मार्फत प्राप्त निःशुल्क इन्टरनेटका कारण खर्चमा कटौती हुने बताए ।

सो सम्झौता स्पेक्स् फोर्टीनको समन्वयमा गरिएको हो । स्पेक्स् फोर्टीनले पोखरा केन्द्रीत रहेर विज्ञापन एजेन्सी लगायत इभेण्ट म्यानेजमेण्टको काम गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

नियन्त्रित लागूऔषधसहित दुई जना स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

नियन्त्रित लागूऔषधसहित दुई जना स्याङ्जामा पक्राउ

by राम बहादुर रोकाहा
2026 July 17 मा प्रकाशित
सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते
गण्डकी क्षेत्र

सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते

by राम बहादुर रोकाहा
2026 July 16 मा प्रकाशित
गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, स्याङ्जामा एक जनाको मृत्यु
गण्डकी क्षेत्र

गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, स्याङ्जामा एक जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 July 16 मा प्रकाशित
कतारमा रहेका भीरकोटवासीद्वारा तीन बिरामी परिवारलाई आर्थिक सहयोग
गण्डकी क्षेत्र

कतारमा रहेका भीरकोटवासीद्वारा तीन बिरामी परिवारलाई आर्थिक सहयोग

by राम बहादुर रोकाहा
2026 July 15 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश
गण्डकी क्षेत्र

१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ

by राम बहादुर रोकाहा
2026 July 15 मा प्रकाशित
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
गण्डकी क्षेत्र

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो

by राम बहादुर रोकाहा
2026 July 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

नियन्त्रित लागूऔषधसहित दुई जना स्याङ्जामा पक्राउ

नियन्त्रित लागूऔषधसहित दुई जना स्याङ्जामा पक्राउ

2026 July 17 मा प्रकाशित
सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते

सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते

2026 July 16 मा प्रकाशित
गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, स्याङ्जामा एक जनाको मृत्यु

गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, स्याङ्जामा एक जनाको मृत्यु

2026 July 16 मा प्रकाशित
कतारमा रहेका भीरकोटवासीद्वारा तीन बिरामी परिवारलाई आर्थिक सहयोग

कतारमा रहेका भीरकोटवासीद्वारा तीन बिरामी परिवारलाई आर्थिक सहयोग

2026 July 15 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश

१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ

2026 July 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews