Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

युट्युबबाट सर्वाधिक कमाउने व्यक्ति ९ वर्षीय बालक, वर्षमा साढे ३ अर्ब कमाइ

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
युट्युबबाट सर्वाधिक कमाउने व्यक्ति ९ वर्षीय बालक, वर्षमा साढे ३ अर्ब कमाइ
ShareTweetSend

काठमाडौं । आजको जमाना डिजिटल मिडियाको हो । डिजिटल मिडिया अहिलेको समयमा धेरै मानिसको आम्दानीको सबैभन्दा लोकप्रिय तथा सरल माध्यम पनि बनिरहेको छ । खास विशेषता के भने डिजिटल मिडियामा प्लाटफर्ममा आम्दानीको मामिलामा उमेरको कुनै सीमा छैन ।

बच्चादेखि लिएर बुढापाकासम्मले युट्युब जस्ता प्लाटफर्मबाट करोडौँ कमाइरहेका छन् ।एक तथ्यांक अनुसार सन् २०२० मा युट्युबबाट सर्वाधिक रकम कमाउने युट्युबरको रुपमा ९ वर्षका एक बालक बनेका छन् ।

९ वर्षका ती बालक लगातार तेश्रो वर्ष पनि युट्युबबाट सर्वाधिक कमाउने युट्युबर बनेका छन् । उनी वास्तवमा युट्युबबाटै अर्बपति बन्न सफल भएका छन् । ती बालकको नाम रायन काजी हो । उनी अमेरिकाको टेक्सासमा बस्दछन् । ९ वर्षका रायनले युट्युबमा खेलौना तथा गेमहरु अनबक्स गर्दछन् र त्यसको समीक्षा समेत गर्दछन् । रायनले आफ्नो युट्युब च्यानलबाटै सन् २०२० मा २ करोड ९५ लाख डलर अर्थात् झण्डै साढे ३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

साथै उनले यो वर्ष वर्ल्ड ब्राण्डेड टोए एण्ड क्लोथिङका माध्यमबाट थप २० करोड डलर कमाएका छन् ।रायनको सबैभन्दा लोकप्रिय भिडियोको रुपमा रहेको ह्युज एग्स सरप्राइज टोय च्यालेन्ज हो । उक्त भिडियो अहिलेसम्म दुई अर्ब मानिसले हेरिसकेका छन् । रायनको उक्त भिडियो युट्युबको इतिहासमा अहिलेसम्मै सबैभन्दा धेरै हेरिएका शीर्ष ६० भिडियोमध्ये पर्दछ ।

हालै रायनले निकलोडिएनसँग आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने सम्झौतासमेत गरेका छन् ।रायनले सन् २०१५ देखि युट्युबमा भिडियो बनाउन सुरु गरेका थिए । रायनलाई भिडियो बनाउने आइडिया खेलौनाको समीक्षाको भिडियो देखेसँगै फुरेको थियो । केही वर्षमै रायनको लोकप्रियता ह्वात्तै बढ्यो ।

रायन सन् २०१८ तथा २०१९ मा पनि युट्युबमा सबैभन्दा धेरै आम्दानी गर्ने युट्युबरको रुपमा थिए ।रायन युट्युबमा अत्यधिक लोकप्रिय छन् । उनको लोकप्रियतालाई देखेर कैयन् कम्पनीहरु उनीसम्म पुगेका छन् र उनलाई आफ्ना कम्पनीका नयाँ खेलौनाहरु अनबक्स गर्न तथा समीक्षा गर्नका लागि थमाउँछन् । यसका लागि रायनले मोटो रकम लिन्छन् ।–एजेन्सीको सहयोगमा

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
Breaking 1

फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
Breaking 2

स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
Main News 1

डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा

by राम बहादुर रोकाहा
2026 March 30 मा प्रकाशित
च्याट स्क्रिनशट वा कुराकानीको रेकर्ड सार्वजनिक गरे ३ लाख जरिवाना र ३ वर्ष कैद व्यवस्था गरिँदै
विज्ञान/प्रविधि

च्याट स्क्रिनशट वा कुराकानीको रेकर्ड सार्वजनिक गरे ३ लाख जरिवाना र ३ वर्ष कैद व्यवस्था गरिँदै

by रञ्जन अधिकारी
2024 March 11 मा प्रकाशित
नेपाली डोमेन .np लिन शुल्क तिर्नुपर्ने, हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरिँदै
विज्ञान/प्रविधि

नेपाली डोमेन .np लिन शुल्क तिर्नुपर्ने, हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरिँदै

by गण्डकी न्यूज
2024 March 11 मा प्रकाशित
पोखरामा नेपाल टेलिकमकाे फाइभजी सेवा परीक्षणमा
विज्ञान/प्रविधि

पोखरामा नेपाल टेलिकमकाे फाइभजी सेवा परीक्षणमा

by गण्डकी न्यूज
2023 July 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

2026 September 7 मा प्रकाशित

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews