Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

धादिङे ठिटो राजकुमार बानियाँको मौलिक तीज गीत ‘श्रीमति’, धादिङकै दृश्य (भिडियो सहित)

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
धादिङे ठिटो राजकुमार बानियाँको मौलिक तीज गीत ‘श्रीमति’, धादिङकै दृश्य (भिडियो सहित)
ShareTweetSend

यसअघि दिदीबहिनीको व्यथा समेटेर मौलिक तीज गीत बजारमा ल्याएका धादिङे ठिटो राजकुमार बानियाँले यस वर्ष श्रीमतिको माईत जाने रहरलाई समेटेका छन् । सधैं विशुद्ध लोक तथा दोहोरी गीत गाएर नेपाली गीतसंगीतको क्षेत्रमा एक दशकदेखि योगदान दिइरहेका राजकुमार बानियाँले यस वर्षको तीजमा श्रीमति बोलको तीजगीत सार्वजनिक गरेका छन् ।

आफ्नै म्युजिक कम्पनी जलेश्वरी म्युजिक प्रालिको प्रस्तुतिमा आफ्नै नामको च्यानलबाट आज सार्वजनिक गरेको गीतले राम्रो प्रतिक्रिया पाईरहेको छ । थोरै सब्स्क्राइबर भएको च्यानलबाटै भिडियो पब्लिक गरेर जोखिम मोलेका राजकुमारलाई विशुद्ध मौलिक तीजगीत भएकाले सबैले माया गरिदिने विश्वास छ । आफ्नै भाका र शब्द रहेको गीतमा अहिले धेरै नै रुचाईएकी बोलमाया र गलबन्दीकी गायिका शान्ति श्री परियारले श्रीमतिको स्वर भरेकी छिन् ।

गीत तयार पार्न मात्र उनको मेहनत छैन । भिडियो तयार पार्न आफ्नै धादिङ मुलपानी स्थित घरमा पुगे । बर्षे असारे झरीको परवाह नगरी उनको टीम त्यहाँ पुगेर साँच्चै तीजको समयमा गाडी नजाने, भत्केको बाटो, पहिरोको डरमा कसरी जान्छौ ? माईति लिन आएनन्, फोनको भरमा बोलाए, भन्दै श्रीमानको पीरलाई पनि समेटेका छन् । गाउँघरमै पुगेर वास्तविक तीज गीत जस्तै वास्तविक भोगाईलाई भिडियोमा खिचेका छन् ।

भिडियोको निर्देशन पनि राजकुमार आफ्नै छ । श्रीमतिको भूमिका जुना गुरुङले गज्जबले निभाएकी छिन् । राजकुमारलाई संगीत क्षेत्रमा ल्याउन प्रेरणा र अहिलेसम्म हरदम साथ दिने सहोदर दाइ सुरेश बानियाँ सहित परिवार, गाउँले पनि भिडियोमा समेटिएका छन् । धादिङमै पुगेर विपि फिल्मस् नेपालबाट करण चैसिरले खिचेको भिडियोलाई काटकुट पारेर जोड्ने व्यस्त सम्पादक प्रविण भट्ट हुन् । पोष्ट प्रोडक्शन सन्तोश चौहानको हो ।

https://www.gandaknews.com/rajkumar-didi-bahini/

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

नवौं संस्करणको वालिङ महोत्सव सुरु
गण्डकी क्षेत्र

नवौं संस्करणको वालिङ महोत्सव सुरु

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
नवौं चरणको वालिङ महोत्सव आजदेखि
गण्डकी क्षेत्र

नवौं चरणको वालिङ महोत्सव आजदेखि

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति
गण्डकी क्षेत्र

चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

by राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु
गण्डकी क्षेत्र

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने
Breaking 1

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव
Breaking 2

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

by राम बहादुर रोकाहा
2026 January 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

2026 February 25 मा प्रकाशित
वालिङमा लागूऔषधसहित युवक पक्राउ

वालिङमा लागूऔषधसहित युवक पक्राउ

2026 February 25 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

2026 February 25 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

2026 February 22 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews