Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
ShareTweetSend

सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापना गरी अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको ई-प्लानेट (एजुकेसन प्लानेट) कन्सल्टेन्सीले यही मंसिर १६ गते आइतबार पोखरामा ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज् एप्लीकेशन एसेस्मेन्ट डे २०१८ को आयोजना गर्दैछ ।

काठमाडौं बाहेक पोखरा, बुटवल र चितवन तथा अष्ट्रेलिया स्थित सिड्नी, पर्थ, मेलवर्न र एडिलेडमा समेत शाखा कार्यालयहरु खोलेर हजारौं विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गरिरहेको ई-प्लानेटले पोखराको चिप्लेढुङ्गास्थित सेलवेयज् टावरको चौथो तल्लामा रहेको कार्यालयमा गर्न गइरहेको एप्लीकेशन एसेस्मेन्ट डेका विषयमा ई-प्लानेटका पोखराका संस्थापक तथा निर्देशक टि.एन. शर्मासँग गरिएको कुराकानीको सम्पादित अंशः

ई-प्लानेटले आयोजना गरेको ई-प्लानेट पोखरा अष्ट्रेलियन युनिभर्सिटीज् एप्लीकेशन एसेस्मेन्ट डे २०१८ के अर्थमा महत्वपूर्ण छ?

कुनै पनि एजुकेसन फेयरको मुल उद्देश्य भनेको सम्वन्धित क्षेत्रको शैक्षिक विषयमा जानकारी प्रदान गर्नु नै हो । ई-प्लानेटले आगामी मंसिर १६ गते आइतबार आयोजना गर्ने गइरहेको ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज् एप्लीकेशन एसेस्मेन्ट डे २०१८ मा पनि हामीले अष्ट्रेलियामा उच्चशिक्षा अध्यापन गराउँदै आइरहेका विभिन्न विश्वविद्यालय तथा कलेजहरुको विषयमा जानकारी प्रदान गर्छाैं । एउटै थलोमा विभिन्न विश्वविद्यालय र विषयहरुको जानकारी प्राप्त गर्ने अवसरले विद्यार्थीहरुलाई सहजता प्रदान गर्छ । यो दिनमा अष्ट्रेलियमा उच्चशिक्षा प्रदान गरिरहेका कलेज तथा विश्वविद्यालयहरुका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । विद्यार्थीहरुले सम्वन्धित शैक्षिक संस्थाकै प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा संवाद गर्न पाउनेछन् । आफूले पढ्न चाहेको विषयका लागि कुन कलेज ठिक हुन्छ , शैक्षिक सिकाइ कस्तो छ, सम्वन्धित विषय पढ्नका लागि के कस्ता सहुलियतहरु प्राप्त गर्न सकिन्छ त्यस लगायतका विषयहरु विद्यार्थीहरुले स्पष्ट रूपमा बुझ्न पाउँछन् ।

अष्ट्रेलियन एजुकेसनसँग सम्वन्धित विभिन्न फेयरहरु भइ नै रहेका छन् अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी ई-प्लानेटले सञ्चालन गरेको फेयरमा किन आउने ?

हो, अहिले अष्ट्रेलियन एजुकेसनसँग सम्वन्धित धेरै फेयरहरु भइरहेका छन् । त्यस्ता फेयरहरुले पनि अष्ट्रेलियन एजुकेसनसँग सम्वन्धित सुचनाहरु प्रवाह पनि गरेका छन् । तर, ती सुचना र जानकारीहरु कति तथ्यपरक छन् ? ती सुचनाहरुले विद्यार्थीहरुको आवश्यकतालाई सम्वोधन गरेका छन् कि छैनन् भन्ने विषयमा स्वयम अभिभावक र विद्यार्थीहरु नै चनाखो हुनुपर्छ । जहाँसम्म ई-प्लानेटलले सञ्चालन गर्न गइरहेको फेयरमा किन आउने भन्ने सवाल छ, त्यसमा म के भन्छु भने हामीले अष्ट्रेलियका कलेज तथा विश्वविद्यालयहरुबाट नै प्रतिनिधिहरु बोलाएर नेपाली विद्यार्थीहरुलाई ‘फस्ट ह्यान्ड’ इन्फरमेसन दिन खोजिरहेका छौं । हामी विद्यार्थीको आर्थिक र शैक्षिक सामथ्र्य अनुसार कस्तो ठाउँ, कलेज र विषय छनौट गर्दा राम्रो हुन्छ भन्ने स्पष्ट जानकारी दिन्छौं । सम्पूर्ण परिवेश र अवस्थाको जानकारी गराएर विद्यार्थीलाई आफु अनुकूलको निर्णय गर्न सक्नेगरी सुसूचित गर्छौ ।

अष्ट्रेलियन एजुकेसनसँग सम्वन्धित शैक्षिक परामर्शका लागि कैयौं कन्सलटेन्सिहरु क्रियाशील छन् एउटा विद्यार्थीले ई-प्लानेटलाई नै किन रोज्ने ?

ई-प्लानेटले सन् २००५ देखि नै अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हामीले विद्यार्थीहरुलाई प्रदान गर्ने सेवा र परामर्श अल्पकालिन हुँदैन । हामीहरु विद्यार्थीलाई दीर्घकालिन हितमा आधारित रहेर परामर्श दिन्छौं । आज अथवा भोलि सजिलो हुनेभन्दा पनि उसको करिअर कसरी बन्छ, उ ग्राजुएट भइसकेपछि उसको भविष्य कसरी निर्माण हुन्छ भन्ने विषयलाई मध्यनजर गरी हामीहरु काम गरिरहेका छौं ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान ई-प्लानेट के के आधारमा विश्वसनीय छ ?

हामी यो यो कारणले विश्वसनीय छौं भनेर हामीले भन्न७३घढसभन्दा पनि सन् २००५ बाट हाम्रो सेवा मार्फत अष्ट्रेलिया अध्ययन गर्न गएका विद्यार्थी र अभिभावकहरुले नै हाम्रो वारेमा वताउन सक्नुहुन्छ । हामीले कस्तो सेवा दियौं ? यहाँ परामर्शको क्रममा हामीले भनेका कुराहरु अष्ट्रेलिया जाँदा प्राप्त भयो कि भएन ? हामीमार्फत जानु भएका विद्यार्थीहरु अहिले कस्तो जिन्दगी विताईरहनुभएको छ ? यस्ता कुराहरुलाई अध्ययन गर्ने वित्तिकै हाम्रो विश्वसनीयताको पाटो स्पष्ट हुन्छ । हामी सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई हाम्रो विगतको वारेमा अध्ययन गर्न आह्वान गर्दछौं ।

ई-प्लानेटले कहाँ कहाँबाट सेवा प्रदान गरिरहेको छ ?

ई-प्लानेटको नेपालमा पोखरा,काठमाण्डौ बुटवल र चितवनमा शाखा कार्यालयहरु रहेका छन् । त्यसैगरी नेपालबाट अष्ट्रेलिया पढ्न गइसकेपछि पनि विद्यार्थीहरुलाई कुनै समस्या पर्न सक्छ । उनीहरुलाई प्रशासकीय सहयोगदेखि परामर्ष पनि प्रदान गर्नुपर्ने अवस्था आउनसक्छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै अष्ट्रेलियामा पनि सिड्नी, पर्थ, मेलवर्न र एडिलेडमा शाखा कार्यालयहरु स्थापना गरेका छौं । यसरी हेर्दा हामीले नेपालबाट विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउनु मात्रलाई उपलब्धी वा आफ्नो दायित्व मानेका छैनौं । हामीले त अष्ट्रेलिया पुगीसकेपछि पनि विद्यार्थीको करिअर निर्माणमा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ आफ्नो संरचना, विधि र प्रकृयालाई विस्तारित गरेका छौं ।

तपाईहरुको  अनुभवको आधारमा अष्ट्रेलिया जाने विद्यार्थीहरुसँग के कस्ता चुनौतिहरु देख्नुहुन्छ ?

अष्ट्रेलिया जाने विद्यार्थीहरुको मुख्य समस्या भनेकै उनीहरुले यथेष्ट अनुशन्धान र सूचना नलिईकनै अष्ट्रेलिया जानु । सुचना भन्ने वित्तिकै कलेज र विश्वविद्यालयको जानकारी मात्र होइन । त्यहाँको सँस्कृति, भूगोल, जीवनशैली लगायतका विषयमा जानकारी लिएर जाने विद्यार्थी त्यहाँ सजिलै घुलमिल हुन सक्छ । उसले सजिलै अवसरहरु पहिल्याउन सक्छ । तसर्थ अष्ट्रेलिया उच्चशिक्षा लिन जाने हरेक विद्यार्थी यथेष्ट जानकारी र सूचना लिएर जानु जरुरी छ । अर्काेतर्फ विद्यार्थीहरुले को मार्फत र कसरी आफू जान लागिएको छ भन्ने कुरामा पनि ख्याल पुर्याउनु पर्ने हुन्छ । यसो नगरे विभिन्न समस्याहरु आउन सक्छन् ।

अष्ट्रेलियाका कति वटा विश्वविद्यालय र कलेजहरुको उपस्थिति रहने छ ?

ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज् फेयर २०१८ मा अष्ट्रेलियका पैंतिस वटा कलेज र विश्वविद्यालयहरुको सहभागिता रहने छ । जसमा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, ल्याट्रोब युनिभर्सिटी अष्ट्रेलिया, युनिभर्सिटी अफ ओलोङ्गोङ अष्ट्रेलिया, चाल्र्स स्टर्ट युनिभर्सिटी, स्टडी सेन्टर, फेड्रेसन युनिभर्सिटी अष्ट्रेलिया, साउर्थन क्रस युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, युटियस इन्सर्च युनिभर्सिटी, न्याभिटास, एक्सेल्सीया कलेज, आइसिएचएम, द होटल स्कूल, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी लगायत प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरुको सहभागिता रहनेछ ।

एप्लीकेशन एसेस्मेन्ट डेमा उपस्थित हुने विद्यार्थीहरुले परामर्श र जानकारीबाहेकका अन्य सुविधाहरु पनि प्राप्त गर्छन् ?

पक्कै पनि ! एप्लीकेशन एसेस्मेन्ट डे भ्रमण गर्ने विद्यार्थीहरुलाई हामीले विभिन्न सेवा सुविधाहरुको ब्यबस्था गरेका छौं । उदाहरणका लागि फेयरमा आएर युनिभर्सिटी अफ टेक्नोलोजि सिड्नी छनौट गर्ने विद्यार्थीहरुलाई युनिभर्सिटीले एप्लिकेसन वितरण गर्छाै । जसमार्फत इ-प्लानेटले प्रदान गरिरहेका सेवाहरुमा विशेष सहुलियत  प्राप्त गर्न सकिन्छ । अर्काेतर्फ हामीले आकर्षक गिफ्ट ह्याम्परको पनि ब्यवस्था गरेका छौं ।

विद्यार्थी र अभिभावकहरुलाई केही भन्नु छ ?

ई-प्लानेटले उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुलाई विगत तेह्र वर्षदेखि सेवा प्रदान गरिरहेको धेरै अभिभावक र विद्यार्थीहरुलाई थाहा नै छ । हामीहरु उच्च शिक्षाको क्षेत्रमा मात्र कार्य गरिरहेका छौं । यो फेयरले ‘फस्ट ह्याण्ड’ जानकारी प्राप्त गर्न सकिने अवसर जुटाएको छ । तसर्थ अभिभावकहरुलाई यही मंसिर १६ गते आइतबार विहान १० बजेबाट साँझ पाँच बजेसम्म ई-प्लानेटको कार्यालय सेलवेयज टावर चौथो तल्ला चिप्लेढुङ्गामा सञ्चालन हुने ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज् एप्लीकेशन एसेस्मेन्ट डे २०१८ भ्रमण गरी अवसरको सदुपयोग गर्न अनुरोध गर्दछौं ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
Breaking 1

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
Breaking 2

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
Main News 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
Main News 1

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
Main News 1

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

by राम बहादुर रोकाहा
2026 March 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

2026 March 19 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

2026 March 19 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

2026 March 19 मा प्रकाशित
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

2026 March 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews