Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
ShareTweetSend

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थिति तथा समयपालनमा कैफियत भेटिएको छ ।

प्रशासन कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेदेखि चार वटा टोली परिचालन गरी जिल्लाका १३ वटा सरकारी कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्वीकृति नलिई बिदा वा काजमा बसेका, हाजिर गरेर कार्यालयमा उपस्थित नभएका तथा ढिला कार्यालय आउने कर्मचारीको विवरण संकलन गरिएको हो ।

अनुगमन गरिएका कार्यालयमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, जिल्ला समन्वय समिति, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, पूर्वाधार विकास कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, प्रदेश अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय, भूमि प्रशासन कार्यालय, नापी कार्यालय, एकीकृत सेवा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र डिभिजन वन कार्यालय रहेका छन् ।

अनुगमनका क्रममा स्वीकृति नलिई बिदा वा काजमा बसेका ७ जना, हाजिर गरी कार्यालयमा उपस्थित नभएका १ जना र ढिला उपस्थित भएका १२ जना कर्मचारी भेटिएका छन् । त्यस्तै, समयपालन पूर्ण रूपमा पालना नगरेका १४ जनाको विवरण समेत अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यालयमा गरिएको अनुगमनका क्रममा कैफियत देखिएका कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित कार्यालयलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । साथै, कारबाहीको विवरण सात दिनभित्र जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति र समयपालनलाई प्रशासनले प्राथमिकतामा राखेको बताए । सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारी कार्यालयमा नियमित उपस्थित हुनुपर्ने भन्दै उनले कैफियत देखिएका कार्यालयलाई आवश्यक सुधार र कानुनअनुसारको कारबाहीका लागि पत्राचार गरिएको जानकारी दिए ।

उनका अनुसार छड्के अनुगमनको उद्देश्य कर्मचारीलाई दुःख दिने नभई सरकारी सेवा प्रवाहलाई नियमित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउनु हो । सरकारी कार्यालयमा कर्मचारीको उपस्थिति तथा सेवा प्रवाहको अवस्थाबारे प्रशासनले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने उनले बताए ।

प्रशासनको अनुगमनले कार्यालय समयमा कर्मचारीको उपस्थिति, बिदा तथा काज व्यवस्थापन र समयपालनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews