Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
ShareTweetSend

स्याङ्जाको ऐतिहासिक तथा पुरानो सदरमुकाम नुवाकोटमा वर्षौंदेखि रहेको खानेपानी समस्याको समाधानका लागि नेपाली सेनाले २० हजार लिटर क्षमताको आधुनिक खानेपानी ट्याङ्की निर्माण गरेको छ ।

सेनाको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको यो योजनाबाट स्थानीय बासिन्दा, कालभैरव मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा पर्यटकले नियमित खानेपानी सुविधा पाउने भएका छन् ।

पुतलीबजार नगरपालिका–५ स्थित नुवाकोटमा सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेकको शीघ्र प्रभावी आयोजना अन्तर्गत करिब ६ लाख ५० हजार रुपैयाँको लागतमा खानेपानी ट्याङ्की निर्माण गरिएको हो ।

सिंह शार्दूल गुल्मका गुल्मपति सेनानी राजेश उप्रेतीका अनुसार स्थानीयको आवश्यकता पहिचान गरी योजना अघि बढाइएको हो । निर्माण सम्पन्न भएपछि खानेपानीको आपूर्ति व्यवस्थित बनाउन ट्याङ्की सञ्चालनमा ल्याइएको उनले बताए ।

उनका अनुसार योजना निर्माणमा स्थानीय निर्माण व्यवसायी सफल श्रेष्ठ, ज्येष्ठ नागरिक तथा स्थानीय उपभोक्ता लेखबहादुर केसीलगायतले पनि सहयोग गरेका थिए ।

एक कार्यक्रमकाबीच उक्त योजना पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी र पुतलीबजार नगरपालिका–५ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीलाई संयुक्तरूपमा हस्तान्तरण गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले नेपाली सेना सीमाको सुरक्षामा मात्र नभई समुदायका आवश्यकतासँग जोडिएका जनहितका काममा पनि सक्रिय रहँदै आएको बताए ।

‘स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । नुवाकोटमा निर्माण गरिएको यो खानेपानी योजनाले स्थानीय बासिन्दा, धार्मिक पर्यटक र यहाँ आउने सबैलाई सहजता दिने विश्वास लिएका छौं,’ उनले भने ।

नुवाकोट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले खानेपानी पूर्वाधार निर्माणले त्यस क्षेत्रको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले खानेपानी योजना निर्माणमा सहयोग गरेको भन्दै नेपाली सेनाप्रति आभार व्यक्त गरे । उनले नुवाकोटको ऐतिहासिक र पर्यटकीय महत्वलाई ध्यानमा राख्दै यहाँ नेपाली सेनाको एउटा गण स्थापना गर्नसमेत आग्रह गरे ।

निर्माण सम्पन्न भएपछि सेनाले उक्त योजना पुतलीबजार नगरपालिका र पुतलीबजार नगरपालिका–५ मार्फत स्थानीय उपभोक्तालाई सञ्चालनका लागि जिम्मा दिएको छ । स्थानीयवासीले पनि खानेपानी ट्याङ्की निर्माणसँगै स्वच्छ र नियमित खानेपानीको पहुँच विस्तार भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews