Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लिडाँडा स्थित मिर्दी–चापाकोट सडकखण्डमा शुक्रबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

ताप्केतर्फबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको डबल क्याप बोलेरो जिप सडक छेउमा पल्टिँदा वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बिरकट्टाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

जिपमा चालकसहित २२ जना सवार रहेकोमा दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि १७ जनालाई पोखरा रिफर गरिएको छ भने दुई जनालाई बुटवल पठाइएको प्रहरीले जनाएको छ । एक बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ ।

पोखरा रिफर गरिएकामध्ये वालिङ–७ की ४६ वर्षीया रुपकला सारू, रुपन्देहीको गैडाहवा गाउँपालिका–४ की ५५ वर्षीया सुमित्रा गुरुङ, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–५ की ४१ वर्षीया मायादेवी सुनारी, उनकी १२ वर्षीया छोरी कर्मिसा सुनारी, वालिङ–७ की ४५ वर्षीया जैकला सारू, कास्की पोखरा महानगरपालिका–९ की २० वर्षीया रुक्सना थापा, रुपन्देही देवदह नगरपालिका–५ की ४६ वर्षीया कमला थापा, स्याङ्जाको बिरुवा गाउँपालिका–६ का ३९ वर्षीय टोपबहादुर थापा, वालिङ–७ की ४९ वर्षीया गौमाया सारू, ५९ वर्षीय बेलबहादुर आले, ३० वर्षीय कुमार सारू, ३८ वर्षीया ज्ञानुमाया सारू, नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका–२ की २६ वर्षीया आस्मा तामाङ सारू, उनकी २० महिनाकी छोरी प्रिन्सा सारू, रुपन्देही गैडाहवा गाउँपालिका–४ की ४० वर्षीया सावित्रा मगर, ५१ वर्षीया धनकुमारी उचाइ तथा रुपन्देही देवदह नगरपालिका–६ की ५१ वर्षीया नन्दकुमारी राना रहेका छन् ।

यस्तै, थप उपचारका लागि बुटवल रिफर गरिएकामा रुपन्देही तिलोत्तमा गाउँपालिका–७ की ७३ वर्षीया भीमकुमारी थापा र ४७ वर्षीया लालसुवा थापा रहेका छन् ।

दुर्घटनामा सामान्य घाइते भएका चालक वालिङ–७ निवासी २८ वर्षीय मिनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख
खेलकुद

वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
अर्थ/व्यापार

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
Breaking 1

पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
गण्डकी क्षेत्र

स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

by राम बहादुर रोकाहा
2026 October 29 मा प्रकाशित
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
गण्डकी क्षेत्र

चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

by राम बहादुर रोकाहा
2026 October 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख

वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने

2026 October 30 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला

2026 October 30 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

2026 October 30 मा प्रकाशित
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

2026 October 30 मा प्रकाशित
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

2026 October 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews