Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 May 29 मा प्रकाशित
१४ वर्षदेखि प्रयोगविहीन सिँचाइ ट्याङ्की
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिका–९ र १० का कृषकले सिँचाइको आशामा बनाइएको पानी सङ्कलन ट्याङ्की वर्षौंदेखि प्रयोगमा नआएपछि गुनासो गरेका छन् । खेतीयोग्य जमिनमा पानी पुर्‍याउने उद्देश्यले निर्माण गरिएको ट्याङ्की १४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

झण्डै पाँच हजार रोपनी जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित वि.सं. २०६९ सालमा आठ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको थियो । वालिङ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वालिङ–१० मदिखोलाको माथिल्लो भागबाट वालिङ बजारमा खानेपानी वितरण गरेबापत कृषकसँग भएको सहमतिअनुसार ट्याङ्की निर्माण गरेको जनाएको छ ।

तत्कालीन वालिङ साना सहरी खानेपानीका अध्यक्ष तथा पूर्वनगरप्रमुख भोजराज अर्यालका अनुसार बजार क्षेत्रमा पानी लैजाने विषयमा स्थानीय कृषकले अवरोध गरेपछि सिँचाइका लागि छुट्टै पानी सङ्कलन गर्ने सहमति बनेको थियो । सोही सहमतिअनुसार ट्याङ्की निर्माण गरिएको उनले बताए ।

खानेपानी विभागसँगको सहकार्यमा करिब ५६ लाख रुपैयाँ खर्च गरेर संरचना बनाइएको संस्थाका प्रमुख देव बोगटीले जानकारी दिए । तर निर्माण सम्पन्न भएको लामो समय बित्दा पनि कृषकले अपेक्षित लाभ लिन पाएका छैनन् ।

स्थानीय कृषक तथा सामाजिक अगुवा राजेन्द्रप्रसाद गैह्रेले कृषकको लामो संघर्षपछि निर्माण भएको ट्याङ्की बेवारिसे जस्तै बनेको बताए । “कृषकका लागि बनाइएको योजना वर्षौंदेखि अलपत्र छ,” उनले भने, “पटक–पटक आग्रह गर्दा पनि मर्मत र पुनः सञ्चालनमा कसैले ध्यान दिएको छैन ।”

२०८१ सालमा सामान्य रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिए पनि असार महिनाको बाढीले पानी ल्याउने पाइपसहित आसपासका संरचनामा क्षति पुर्‍याएको कृषक सूर्यप्रसाद पौडेलले बताए । उनका अनुसार त्यसयता पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन ।

संस्थाका प्रमुख बोगटीले बाढीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिँदै मर्मत तथा पुनर्निर्माणको पहल भइरहेको बताए । कृषकलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउने गरी ट्याङ्की पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले
गण्डकी क्षेत्र

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

by राम बहादुर रोकाहा
2026 July 22 मा प्रकाशित
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गण्डकी क्षेत्र

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे
गण्डकी क्षेत्र

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
Breaking 1

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
Breaking 2

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
Main News 1

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

2026 July 22 मा प्रकाशित
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

2026 July 21 मा प्रकाशित
अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

2026 July 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews