Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप

बसपार्क निर्माण कार्य तीव्र, ६० प्रतिशत काम सकियो

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप
ShareTweetSend

‘स्मार्ट सिटी’को अवधारणालाई अघि बढाउँदै आएको स्याङ्जाको वालिङ नगरपालिकाले सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्यसहित निर्माण गरिरहेको आधुनिक बसपार्कको काम तीव्र गतिमा अघि बढेको छ । नगरको गौरवको आयोजनाका रूपमा रहेको बसपार्क निर्माण अहिले करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

वडा नम्बर ६ र ८ अन्तर्गत मिर्दी–सितलनगर क्षेत्रमा ३० रोपनी क्षेत्रफलमा निर्माण भइरहेको नमूना बसपार्कले लामो तथा छोटो दूरीका सवारी साधनलाई सहज सेवा दिने अपेक्षा गरिएको छ । वालिङ बजारजस्तो व्यस्त व्यापारिक केन्द्रमा सवारी पार्किङको समस्या समाधान गर्ने लक्ष्यका साथ आयोजना अघि बढाइएको नगर प्रमुख कृष्ण खाँणले बताए ।

प्राविधिक शाखाका अनुसार बसपार्कमा पार्किङ स्थल, मुख्य टर्मिनल भवन, आन्तरिक सडक, शौचालय, टिकट काउन्टर, पसल, वर्कसप, चालक विश्राम कक्ष, गार्ड हाउस, एटीएम, पदमार्ग तथा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माण भइरहेका छन् ।

मिर्दीखोलातर्फको तटबन्ध निर्माण सकिएको बताउँदै इन्जिनियर मणि तिवारीले आँधीखोलातर्फको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार टर्मिनल भवन र पिचको काम पनि सकिनै लागेको छ ।

२०८१ जेठ २१ गते सम्झौता भई सुरु गरिएको यस आयोजना २१ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । करिब ९ करोड ७६ लाख रुपैयाँ लागतमा ‘खिलुङ कालिका कन्सट्रक्सन–कार्की जेभी’ले निर्माण गरिरहेको बसपार्कको १८ महिनामा ६० प्रतिशत काम सकिएको छ भने बाँकी काम तीन महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । यद्यपि, निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र बिटुमिन अभावका कारण केही चुनौती देखिएका छन् ।

परियोजना नगर विकास कोषको ९० प्रतिशत र नगरपालिकाको १० प्रतिशत लगानीमा अघि बढाइएको हो । प्रारम्भिक डीपीआरमा करिब २१ करोड लागत अनुमान गरिए पनि पहिलो चरणमा अत्यावश्यक संरचना निर्माण गरी करिब १२ करोड रुपैयाँमै बसपार्क सञ्चालनमा ल्याउने योजना बनाइएको छ ।

हालसम्म करिब ४ करोड ३७ लाख रुपैयाँ खर्च भइसकेको छ भने वित्तीय प्रगति ५० प्रतिशत पुगेको छ । निर्माण सम्पन्न भएपछि बसपार्कमा एकैपटक करिब १३० सवारी साधन अट्ने क्षमता हुनेछ । विद्युतीय सवारीलाई समेत प्राथमिकता दिँदै चार्जिङ स्टेशनमार्फत एकैपटक २० भन्दा बढी सवारी चार्ज गर्न सकिने व्यवस्था मिलाइनेछ ।

नगरपालिकाका अनुसार बसपार्क सञ्चालनमा आएपछि बजार क्षेत्रमा हुने सवारी जाम घट्ने, सडक किनारमा हुने अव्यवस्थित पार्किङ अन्त्य हुने र यात्रुले सहज सेवा पाउनेछन् । साथै, बसपार्क ‘पब्लिक–प्राइभेट पार्टनरसिप (PPP)’ मोडेलमा सञ्चालन गरी करिब ७ वर्षभित्र लगानी उठाउने लक्ष्य राखिएको छ ।

सरोकारवाला निकायहरूले बसपार्क निर्माणलाई सकारात्मक रूपमा लिएका छन् । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, होटल व्यवसायी तथा यातायात व्यवसायीहरूले सुरक्षा, व्यवस्थापन र सेवा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार व्यवस्थित बसपार्क सञ्चालनमा आएसँगै वालिङ बजार थप सुन्दर, सुरक्षित र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
गण्डकी क्षेत्र

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
कला/साहित्य

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती
Main News 1

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले
गण्डकी क्षेत्र

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

by राम बहादुर रोकाहा
2026 July 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews