Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता

७१ मतदानस्थल संवेदनशील

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 1 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
ShareTweetSend

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ स्याङ्जामा अस्थायी मतदाताको संख्या टुंगो लागेको छ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट संकलित विवरणका आधारमा एक हजार ८५९ जना अस्थायी मतदाता कायम गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार विभिन्न निकायमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा कारागारमा रहेका थुनुवा–कैदीलाई अस्थायी मतदाताको सूचीमा समावेश गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना, प्रहरी, निर्वाचन कार्यमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी लगायतको नाम अस्थायी मतदाता सूचीमा रहनेछ । त्यस्तै, ज्येष्ठ नागरिक आश्रममा आश्रित नागरिक पनि यसमा समेटिएका छन् ।

अस्थायी मतदाताका रूपमा सूचीकृत कर्मचारी तथा सुरक्षाकर्मीले आफू खटिएको मतदानस्थलमै मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी थापाले बताए । कैदीबन्दीले भने जिल्ला कारागार कार्यालय स्याङ्जामा स्थापना गरिने अस्थायी मतदान केन्द्रबाट मत हाल्ने थापाले जानकारी दिए ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ र निर्वाचन क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सुरक्षाको दृष्टिले ३२२ मतदान केन्द्रमध्ये ७१ मतदानस्थल संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार तीमध्ये ५६ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा परेका छन् ।

संवेदनशील र अतिसंवेदनशील क्षेत्रको सुरक्षामा विशेष निगरानी र कडाइ गरिने प्रहरी प्रमुख न्यौपाने बताए । यस निर्वाचनमा जिल्लामा २ हजार १२६ जना निर्वाचन प्रहरीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित पाँच हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।

मतदाता संख्याको हिसाबले स्याङ्जामा १ लाख २२ हजार ४६४ पुरुष, १ लाख २६ हजार ३५१ महिला र एक जना अन्य लिङ्गका मतदाता रहेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 2

निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल

by राम बहादुर रोकाहा
2026 March 1 मा प्रकाशित
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
Main News 1

चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड

by राम बहादुर रोकाहा
2026 March 1 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Main News 1

स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

by राम बहादुर रोकाहा
2026 March 1 मा प्रकाशित
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
Main News 1

वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो

by राम बहादुर रोकाहा
2026 February 28 मा प्रकाशित
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
Main News 1

स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक

by राम बहादुर रोकाहा
2026 February 28 मा प्रकाशित
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता

2026 March 1 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल

2026 March 1 मा प्रकाशित
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड

चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड

2026 March 1 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

2026 March 1 मा प्रकाशित
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो

वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो

2026 February 28 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews