Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा–१ मा दुई स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी दर्ता

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 21 मा प्रकाशित
स्याङ्जा–१ मा दुई स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी दर्ता

तस्बिर : उम्मेदवारी दर्ता गरेसँगै नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरे ।

ShareTweetSend

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा मंगलबार १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ जना राजनीतिक दलबाट र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

नेकपा (एमाले) बाट पुतलीबजार नगरपालिका–९ का मिनप्रसाद गुरुङ, नेपाली कांग्रेसबाट आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुतलीबजार–५ का डा. धनञ्जय रेग्मी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट अर्जुनचौपारी गाउँपालिका–५ का शैलेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुतलीबजार–८ का हुकुमबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट बिरुवा–२ का यामबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट फेदीखोला गाउँपालिका–२ का अर्जुनकुमार गुरुङ, उज्यालो नेपाल पार्टीबाट कास्की पोखरा महानगरपालिका–२५ का रविन्द्र मल्ल उम्मेदवार बनेका छन् । नेकपा (माओवादी केन्द्र) बाट पुतलीबजार–२ का सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट फेदीखोला–४ का रनबहादुर विश्वकर्मा र श्रम संस्कृति पार्टीबाट वालिङ नगरपालिका–४ का पिरन गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्रतर्फ आँधीखोला–२ का मनोज नेपाली दर्जी र अर्जुनचौपारी–१ का अशोक विष्ट उम्मेदवार रहेका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार सबै उम्मेदवारले कानुनी प्रक्रिया पूरा गरी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि अधिकांश उम्मेदवारले देश र जनताको हितका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रतिक्रिया दिएका छन् । ठूला दलका उम्मेदवारले बाजागाजा र समर्थकसहित दर्ता गराउँदा साना दल र स्वतन्त्र उम्मेदवार भने प्रस्तावक–समर्थकका साथ शान्त रूपमा उपस्थित भएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
Breaking 1

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

by राम बहादुर रोकाहा
2026 March 7 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी
Breaking 2

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

by राम बहादुर रोकाहा
2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
Main News 1

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

by राम बहादुर रोकाहा
2026 March 7 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Breaking 1

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
Breaking 2

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Main News 1

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

2026 March 7 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

2026 March 7 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews