Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन तयारीले लियो गति, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 16 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन तयारीले लियो गति, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
ShareTweetSend

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई औपचारिक रूप दिन स्याङ्जामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार स्याङ्जा पुतलीबजार नगरपालिका -१ स्थित जिल्ला समन्वय समितिको भवनमा एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो ।

जिल्ला अदालत स्याङ्जाका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय स्थापना भएसँगै कार्यालयमा निर्वाचन कार्यतालिका समेत प्रकाशित गरिएको छ ।

कार्यालय स्थापना भएसँगै उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, सामग्री व्यवस्थापन तथा भण्डारण, प्रशासनिक काम–कारबाहीदेखि मतगणनासम्मका सम्पूर्ण कार्य यहीँबाट हुने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने दायित्व सबैको साझा भएको उल्लेख गरेका छन् । “निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको साथ र सहयोग आवश्यक छ,” उनले भने ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पनि निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका सह-सचिव एकबहादुर(रमेश) गोदारले निर्वाचन सफल बनाउन पत्रकार तथा सञ्चारकर्मीको जिम्मेवारी महत्वपूर्ण रहेको बताउँदै स्वतन्त्र र निष्पक्ष पत्रकारिताप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । निर्वाचन आयोगका अनुसार दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा एक लाख २२ हजार ४६४ पुरुष, एक लाख २६ हजार ३५१ महिला मतदाता र एक अन्यसहित कुल दुई लाख ४८ हजार ८१६ मतदाता छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा ६४ हजार ७७५ पुरुष, ६६ हजार ११० महिला र एक जना अन्यसहित एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा ५७ हजार ६८९ पुरुष र ६० हजार २४१ महिला गरी एक लाख १७ हजार ९३० जना मतदाता रहेका छन् ।

जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ संवेदनशील र ७२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा
Breaking 1

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

by राम बहादुर रोकाहा
2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Main News 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews