Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग रनिङ शिल्ड आजदेखि

११ पालिकाको सहभागितामा दुई चरणमा क्रिकेट प्रतियोगिता, आदिल आलम पुतलीबजारबाट खेल्ने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 17 मा प्रकाशित
स्याङ्जामा ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग रनिङ शिल्ड आजदेखि
ShareTweetSend

स्याङ्जामा पहिलोपटक आयोजना गरिएको ‘प्रथम खुमा अर्याल कप’ अन्तरपालिका स्तरीय टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित खेलमैदानमा हुने प्रतियोगिताको आयोजना खुमा अर्याल फाउन्डेसन स्याङ्जाले गरेको हो । प्रतियोगितालाई पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक साथ रहेको छ ।

प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण माघ २ देखि ४ गतेसम्म चल्नेछ भने दोस्रो चरण माघ ९ देखि १४ गतेसम्म हुनेछ । जिल्लाका ११ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितालाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’, ‘बी’ र ‘सी’ मा तीन–तीन पालिका छन् भने समूह ‘डी’ मा दुई पालिका समावेश छन् ।

प्रत्येक समूहको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइनलमा समूह ‘ए’ र ‘सी’ तथा ‘बी’ र ‘डी’ का विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा योगदान पुर्‍याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरेको जनाएको छ । क्रिकेटलाई स्याङ्जाको पहिचान बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा जिल्लाको नाम चिनाउने लक्ष्य पनि प्रतियोगितासँग जोडिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।

प्रत्येक पालिकाको टिममा एक जना अण्डर–१६, दुई जना अण्डर–१९ र दुई जना बाहिरी जिल्लाका खेलाडी समावेश गरिएको छ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँ, तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । लगातार तीन वर्ष विजेता हुने पालिकाले बहुमूल्य रत्न, सुन तथा चाँदी जडित रनिङ शिल्ड हात पार्नेछ ।

यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ ले पाँच हजार रुपैयाँ पाउनेछ भने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब ६४ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

उद्घाटन खेल आज
प्रतियोगिताको उद्घाटन खेल आज समूह ‘बी’ का फेदीखोला र कालीगण्डकी गाउँपालिकाबीच हुनेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुने फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए । पहिलो दिन एक खेल खेलाइनेछ भने त्यसपछि दैनिक दुई–दुई खेल हुनेछन् ।

आदिल आलम पुतलीबजारबाट खेल्ने
एनपीएल अक्सनका सबैभन्दा महँगो खेलाडी आदिल आलम पुतलीबजार नगरपालिकाबाट खेल्ने पक्का भएको छ । पालिकाले दुई जना बाहिरी खेलाडी समावेश गर्न पाउने प्रावधानअनुसार आलम सहभागी हुने भएका हुन् ।

यसैगरी, राष्ट्रिय खेलाडी इशान पाण्डे र अण्डर–१९ का राष्ट्रिय बलर दीपक डुम्रे गल्याङबाट खेल्नेछन् । राष्ट्रिय खेलाडी अनुज चनरा भीरकोटबाट खेल्ने तय भएको छ । अन्य पालिकाबाट पनि चर्चित खेलाडी सहभागी भएको जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दीवाकर थापाले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Breaking 1

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
Breaking 2

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Main News 1

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Breaking 1

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
Breaking 2

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
Main News 1

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

2026 March 4 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

2026 March 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews