Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा क्रिकेटको नयाँ ऊर्जा: खुमा अर्याल कप दुई चरणमा हुँदै, पालिकैपिच्छे टिम छनोटको तयारी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै
ShareTweetSend

माघ सुरु हुन नपाउँदै स्याङ्जाको खेलकुद वातावरण क्रिकेटले तताउन थालेको छ । पुतलीबजार नगरपालिका–१ सदरमुकाम नजिकै रहेको मालेबगर खेलमैदान केन्द्र बनाएर आयोजना हुन लागेको प्रथम खुमा अर्याल कप अन्तरपालिका टि–ट्वान्टी क्रिकेट लिगका लागि जिल्लाभर उत्साहपूर्ण तयारी देखिएको छ ।

जिल्लाका सबै ११ वटै स्थानीय तहले आफ्ना–आफ्ना पालिकाको प्रतिनिधित्व गर्ने क्रिकेट टिम छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाएका छन् । गाउँपालिका र नगरपालिकाले सार्वजनिक सूचना निकालेर छनोट खेलमार्फत खेलाडी छान्न थालेपछि स्थानीय युवामा क्रिकेटप्रतिको आकर्षण थपिएको स्याङ्जा जिल्ला क्रिकेट संघले जनाएको छ ।

फेदिखोला, आँधीखोला, हरिनास, बिरुवा, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिका तथा पुतलीबजार, वालिङ, गल्याङ, चापाकोट र भीरकोट नगरपालिकाले आ–आफ्नो टिम छनोटलाई प्राथमिकताका साथ अघि बढाएका हुन् । यसले प्रतियोगितालाई केवल खेलमै सीमित नराखी पालिकाबीचको प्रतिस्पर्धा र पहिचानसँग जोडेको देखिन्छ ।

खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजनामा, पुतलीबजार नगरपालिकाको सह–आयोजनामा र स्याङ्जा जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा प्रतियोगिता माघ २ गतेदेखि सुरु हुँदैछ । दुई चरणमा सञ्चालन हुने लिगको पहिलो चरण माघ २ देखि ४ गतेसम्म र दोस्रो चरण माघ ९ देखि १४ गतेसम्म हुने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।

प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको र अन्तिम टिम दर्ता पुस २९ गतेसम्म खुला रहेको छ । पुरस्कार संरचनाले पनि प्रतियोगितालाई थप आकर्षक बनाएको छ । उपाधि विजेताले बहुमूल्य रत्न जडित रनिङ शिल्डसहित २ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ५० हजार रुपैयाँ, तृतीय टोलीले १ लाख र सान्त्वना टोलीले ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । खेलाडीलाई प्रोत्साहन गर्न प्लेयर अफ दि म्याच र बेस्ट प्लेयर पुरस्कारको व्यवस्था पनि गरिएको फाउन्डेसनका अध्यक्ष शर्माले बताए ।

करिब ३ सय खेलाडी सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा जिल्लाभित्रका करिब २५० र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५० खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका खेलहरू चङ्गा स्पोर्ट्स च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुने भएपछि स्याङ्जाको क्रिकेट गतिविधि जिल्लाबाहिरसम्म पुग्ने विश्वास गरिएको छ ।

स्थानीय तह, आयोजक र क्रिकेट संघको संयुक्त प्रयासले सुरु हुन लागेको खुमा अर्याल कपले स्याङ्जामा क्रिकेटलाई संस्थागत गर्दै नयाँ पुस्तालाई मैदानतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
Breaking 1

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

by राम बहादुर रोकाहा
2026 March 7 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी
Breaking 2

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

by राम बहादुर रोकाहा
2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
Main News 1

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

by राम बहादुर रोकाहा
2026 March 7 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Breaking 1

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
Breaking 2

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Main News 1

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

2026 March 7 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

2026 March 7 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews