Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने
ShareTweetSend

स्याङ्जाको दक्षिणी भेग चापाकोटमा ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ का लागि सबै तयारी पूरा भएको छ । पुस २५ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारका अर्थमन्त्री डा. टकराज गुरुङले गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

कालीगण्डकी नदीको किनारमा रहेको चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा महोत्सव सञ्चालन हुँदैछ । ‘हाम्रो मान हाम्रो शान, सुन्दर नगर हाम्रो पहिचान’ भन्ने भावनालाई आत्मसाथ गर्दै चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा नगरस्तरीय कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाका रूपमा महोत्सव गर्न लागिएको हो ।

स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष निर्मल राना मगरले बताए । महोत्सवमा कृषि उत्पादन तथा पशुपंक्षी प्रदर्शनी, औद्योगिक तथा व्यापारिक स्टल, हस्तकला तथा पर्यटन फोटो प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीलगायत कार्यक्रम समेटिएका छन् ।

सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय जातजातिको कला र संस्कृतिलाई प्रस्तुत गरिनेछ । भजन–कीर्तन, रत्यौली, मावि तहको हाजिरीजवाफ प्रतियोगिता तथा ‘तेस्रो चापाकोट डान्स आइडल’ पनि महोत्सवका आकर्षण हुनेछन् ।

महोत्सवलाई सफल बनाउन सिँगारिएको सुन्तलीटार बजार क्षेत्र

बालबालिकाका लागि बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कृषि विज्ञ र अगुवा किसानबीच अन्तरक्रिया कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ । आकर्षक प्रवेशद्वारसँगै लन्डन ब्रिज र इफिल टावरको संरचना, गण्डकी बेसिका रमणीय स्थलको हेलिकप्टर दृश्यावलोकन, कालीगण्डकीमा जलयात्रा र उपयुक्त स्थानबाट प्याराग्लाइडिङमार्फत महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइने आयोजक संघले बताएको छ ।

करिब २५० स्टल रहने अनुमान गरिएको महोत्सवमा एक लाखभन्दा बढी दर्शक भित्र्याउने र एक करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । सुरक्षालाई प्राथमिकतामा राख्दै बीमाको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

प्रवेश शुल्क साधारणतर्फ १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ भने व्यक्तिगत तथा व्यवसायिक पास ६०० रुपैयाँमा उपलब्ध हुनेछ । महोत्सवबाट संकलित आम्दानी व्यवसायिक हितकोष, खेलमैदान व्यवस्थापन, शैक्षिक पुरस्कार तथा छात्रवृत्ति र संघको भवन निर्माणमा खर्च गर्ने लक्ष्य लिइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति
गण्डकी क्षेत्र

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु
गण्डकी क्षेत्र

हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
अर्मादीखोलामा पक्की पुलको काम सुरु
गण्डकी क्षेत्र

अर्मादीखोलामा पक्की पुलको काम सुरु

by राम बहादुर रोकाहा
2026 January 7 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै
खेलकुद

स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

by राम बहादुर रोकाहा
2026 January 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

2026 January 9 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

2026 January 9 मा प्रकाशित
हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु

हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु

2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

2026 January 9 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

2026 January 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews