Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर

गण्डकी न्यूज गण्डकी न्यूज
2026 January 4 मा प्रकाशित
नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर
ShareTweetSend

सुजल डेरी प्राइभेट लिमिटेडले नेपालमा पहिलो पटक DELITE DAIRY PRIDE Instant Full Cream Milk पाउडर बजारमा ल्याएको छ। यो उत्पादन अब प्रमुख ई–कमर्स प्लेटफर्महरू, मोडर्न ट्रेड स्टोरहरू तथा भाटभटेनी सुपरमार्केट (BBSM) मा उपलब्ध छ।

Delite Dairy Pride सजिलै मन तातो पानीमा घुल्ने भएकाले तुरुन्तै तयार गर्न सकिन्छ। यसले परिवारलाई जुनसुकै समयमा पनि क्रिमी र स्वादिलो दूध पिउन सहजता प्रदान गर्छ। प्रिमियम गुणस्तरको यो Instant Full Cream Milk पाउडर आवश्यक पोषक तत्वहरूले भरपूर्ण छ, जसले बालबालिकाको समग्र वृद्धि र विकासमा सहयोग पुर्‍याउँछ। चिनीरहित भएको कारण, यो हरेक दिनको पोषणका लागि भरपर्दो र भरोसायोग्य विकल्प हो।

Delite Dairy Pride ले दूधको प्राकृतिक गुण जोगाउँदै Calcium, Protein, Vitamin A र Vitamin D जस्ता  आवश्यक पोषक तत्व प्रदान गर्छ। यी पोषक तत्वहरूले बालबालिकाको बढ्दो उमेरमा हड्डी मजबुत बनाउन, मांसपेशीको विकास गर्न तथा शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

आजको व्यस्त जीवनशैलीमा समयको अभावका कारण सन्तुलित दैनिक पोषण चुनौतीपूर्ण बनेको छ। सजिलै र छिटो तयार गर्न सकिने, गुणस्तरमा सधैं एकरूपता कायम रहने र १२ महिनासम्म सुरक्षित रूपमा भण्डारण गर्न मिल्ने यस उत्पादनले व्यस्त जीवनशैलीमा पनि पोषणको आवश्यकता पूरा गर्दछ।

Delite Dairy Pride को आधुनिक र आकर्षक प्याकेजिङले ताजापन, गुणस्तर र पोषणलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ। Moisture प्रतिरोधी मेटालिक प्याकले उत्पादनको ताजापन सुरक्षित राख्छ भने स्पष्ट र आकर्षक डिजाइनले उपभोक्तालाई Delite ब्रान्डका मुख्य फाइदाहरू सजिलै चिन्न मद्दत गर्दछ।

Delite Dairy Pride को स्वादिलो दूध बनाउन, १८० मि.लि. मन तातो पानीमा २५ ग्राम (तीन चम्चाभर) दूध पाउडर मिसाएर राम्ररी घोलेर तुरुन्तै पिउनुहोस्। DELITE DAIRY PRIDE Instant Full Cream Milkले केवल छिटो दूध तयार गर्नका लागि नभई, दैनिक खानामा स्वाद र पोषण दुवै थप्छ। यसलाई पौष्टिक दूधजन्य पेय, क्रिमी डेसेर्ट, मिल्की चिया र स्वादिलो कफीमा सजिलै प्रयोग गर्न सकिन्छ।

Delite Dairy Pride ताजा दूधबाट बनाइन्छ, जुन स्थानीय फार्मबाट सङ्कलन गरिन्छ। उत्पादनदेखि प्याकेजिङसम्म हरेक चरणमा गुणस्तर परीक्षण र उच्च हाइजिन कायम राखिन्छ। अत्याधुनिक प्रविधि प्रयोग गरेर तयार गरिएको यस दूधले प्राकृतिक स्वाद र पोषण दुवै सुनिश्चित गर्दछ।

Delite Dairy Pride अब १ केजी प्याकमा रु. २१०० मूल्यमा उपलब्ध छ। यो प्रमुख ई–कमर्स साइटहरू Daraz, Merokirana, Smartdoko, Giftmandu , Foodmandu , Bhatbateni Supermarket, Bigmart, KK Mart अनि Modern Trade  स्टोरहरूमा सजिलै किन्न सकिन्छ।

Sujal Dairy Pvt. Ltd. लाई पूर्ण विश्वास छ कि Delite Dairy Pride Instant Full Cream Milk पाउडरले पोषणयुक्त , छिटो र भरपर्दो दूध विकल्पको  बढ्दो आवश्यकता प्रभावकारी रूपमा पूरा गर्छ। आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर विकसित गरिएको यस नयाँ उत्पादनले स्वस्थ र सहज जीवन चाहने उपभोक्ताको अपेक्षा पूरा गर्नेमा कम्पनी ढुक्क छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
अर्थ/व्यापार

सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी

by राम बहादुर रोकाहा
2026 January 4 मा प्रकाशित
फोहोरबाट मोहर कमाउँदै भीरकोट
अर्थ/व्यापार

फोहोरबाट मोहर कमाउँदै भीरकोट

by राम बहादुर रोकाहा
2025 November 24 मा प्रकाशित
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
अर्थ/व्यापार

स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य

by राम बहादुर रोकाहा
2025 November 1 मा प्रकाशित
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
अर्थ/व्यापार

सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव

by गण्डकी न्यूज
2025 August 15 मा प्रकाशित
सफल फ्रेश पनिर थर्मोफर्मिङ प्याकमा बजारमा उपलब्ध
अर्थ/व्यापार

सफल फ्रेश पनिर थर्मोफर्मिङ प्याकमा बजारमा उपलब्ध

by गण्डकी न्यूज
2025 July 20 मा प्रकाशित
स्याङ्जा ट्राफिक कार्यालयबाट एक वर्षमै अहिलेसम्मकै उच्च राजस्व संकलन
अर्थ/व्यापार

स्याङ्जा ट्राफिक कार्यालयबाट एक वर्षमै अहिलेसम्मकै उच्च राजस्व संकलन

by राम बहादुर रोकाहा
2025 July 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वडास्तरीय पुरुष भलिबलको उपाधि वालिङ–१२ लाई

वडास्तरीय पुरुष भलिबलको उपाधि वालिङ–१२ लाई

2026 January 5 मा प्रकाशित
झण्डै छ वर्षदेखि राङ्खोलाको सुन्तला संकलन केन्द्र अलपत्र

झण्डै छ वर्षदेखि राङ्खोलाको सुन्तला संकलन केन्द्र अलपत्र

2026 January 5 मा प्रकाशित
नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर

नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर

2026 January 4 मा प्रकाशित
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी

सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी

2026 January 4 मा प्रकाशित
स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

2026 January 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews