Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा प्रहरीको सक्रियता : जडीबुटी, अवैध उत्खनन र फरार कसूरदारमाथि एकैसाथ कारबाही

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 December 31 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
ShareTweetSend

स्याङ्जा प्रहरीले पछिल्लो समय जिल्लामा भइरहेका अवैध गतिविधिमाथि प्रभावकारी निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । प्राप्त विशेष सूचनाका आधारमा जडीबुटी संकलनदेखि नदिजन्य पदार्थको अवैध उत्खनन र अदालतबाट फैसला भइसकेका फरार कसूरदार पक्राउसम्मका काम एकैसाथ अघि बढाइएका छन् ।

भीरकोट नगरपालिका–९ सिर्कोटमा अवैध रूपमा चुत्रो जातको जडीबुटी संकलन तथा भण्डारण गरिएको सूचनापछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले ३१ वर्षीय आनन्द बहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट अन्दाजी २५० केजी जडीबुटी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय वालिङमा बुझाइएको छ ।

यस्तै, नदिजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार रोक्न स्याङ्जा प्रहरीले निगरानी कडा बनाएको छ । पुतलीबजार नगरपालिका–१४ लामागे आँधीखोलाबाट बालुवा–गिट्टी मिक्स लोड गरिएको ग १ त ४७९३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई पालिकामा बुझाइएकोमा २० हजार रुपैयाँ जरिवाना गराइएको छ । भीरकोट नगरपालिका–४ सिम्लेमा बालुवा बोकेको अर्को ग १ त ७३७१ नम्बरको ट्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ भने फेदीखोला गाउँपालिका–४ मा बालुवा–गिट्टी मिक्ससहित फेला परेको ग १ त ६४९० नम्बरको ट्याक्टरमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यससँगै, अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले फरार रहेका कसूरदारहरू पनि पक्राउ गरेको छ । जबरजस्ती चोरी र सार्वजनिक अपराधमा पाँच हजार २३७ रुपैयाँ ५० पैसा जरिवाना बाँकी रहेका पुतलीबजार–१ का ३६ वर्षीय शंकर अधिकारीलाई अदालतमा उपस्थित गराइएको छ । त्यस्तै, नकवजनी चोरी र जबरजस्ती चोरीका मुद्दामा तीन महिना कैद सजाय बाँकी रहेका पुतलीबजार–१० का तम बहादुर गुरुङलाई पनि नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।

जिल्लामा शान्ति सुरक्षा, वातावरण संरक्षण र न्यायिक प्रक्रिया सुदृढ बनाउने लक्ष्यसहित स्याङ्जा प्रहरीले निरन्तर सक्रियता देखाउँदै आएको भन्दै स्थानीयले पनि प्रहरीको कामप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
गण्डकी क्षेत्र

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाएका युवा मृत फेला
गण्डकी क्षेत्र

अरौंदी खोलाले बगाएका युवा मृत फेला

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
Breaking 1

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता
गण्डकी क्षेत्र

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाएका युवा मृत फेला

अरौंदी खोलाले बगाएका युवा मृत फेला

2026 August 14 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

2026 August 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews