Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 25 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
ShareTweetSend

स्याङ्जाको सदरमुकाम पुतलीबजार सार्ने क्रममा सरकारले ६२ वर्षअघि अधिग्रहण गरेको जग्गाको मुआब्जा अब बल्ल पीडित परिवारले पाउने भएका छन् । तत्कालीन समयमा प्रशासनिक संरचना निर्माणका लागि जग्गा दिएका स्याङ्जा पुतलीबजार नगरपालिका -१ का श्यामप्रसाद श्रेष्ठलाई सरकारले १ करोड रुपैयाँ मुआब्जा दिने निर्णय गरेको हो ।

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को कार्तिक २४ गते बसेको बैठकले श्रेष्ठ परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेसँगै दशकौँदेखिको कानुनी संघर्ष अन्त्य हुने भएको छ ।

त्यो जग्गा हाल पुतलीबजार नगरपालिका -१ स्थित जिल्ला प्रशासन कार्यालय स्याङ्जा रहेको ठाउँ हो । विसं. २०२० सालपछि तत्कालीन नुवाकोट (अहिलेको फेदीखोला गाउँपालिका –२) बाट सदरमुकाम पुतलीबजार सारिँदा उनका बाबु गुञ्जमान श्रेष्ठको जग्गा सरकारले अधिग्रहण गरेको थियो । त्यसयता श्रेष्ठ परिवारले सरकारी कार्यालय, अदालतदेखि सर्वोच्च अदालतसम्म धाएर न्याय खोज्दै आएका थिए ।

‘६ दशकसम्म हण्डर ठक्कर खाँदै न्यायका लागि हिँडियो,’ श्यामप्रसाद श्रेष्ठ भन्छन्, ‘अब सरकारकै निर्णय आएको छ, धेरै कुरा गर्न चाहन्न । हिजो हामीमाथि अन्याय हुँदा कोही साक्षी थिएन ।’

श्यामप्रसाद अहिले स्याङ्जामा वकिल पेशामा छन् । उनी भन्छन्, ‘मुआब्जाको निर्णय भएको छ, तर सरकारी ढिलासुस्तीमा अझै आशंका छ ।’

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार सर्वोच्च अदालतको आदेशपछि गृह मन्त्रालयले मुआब्जा प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालयले केही वर्षअघि नै १ करोड रुपैयाँ सिफारिस गरेर पठाएको थियो । अहिले मन्त्रिपरिषद्‌बाट औपचारिक निर्णय भएपछि कार्यान्वयनको तयारी सुरु भएको सिडिओ कार्यालयले जनाएको छ ।

‘त्यो समयमा सरकारले वनक्षेत्रको जग्गा दिएर प्रश्न टार्‍यो, पछि वन कार्यालयले त्यहाँ भोगचलन रोकेपछि उनीहरू दशकौँसम्म संघर्षमा रहनुपर्‍यो,’ सहायक सिडिओ दीपक पौडेलले भने, ‘अब मन्त्रिपरिषद्को निर्णयपछि उनीहरूले पाउने मुआब्जा सरकार उपलब्ध गराउनेछ ।’

पुरानो नुवाकोट, जसलाई बाइसे–चौबिसे राज्यकालमा स्याङ्जाको केन्द्र मानिन्थ्यो, सदरमुकाम सारिएपछि क्रमशः पछि पर्‍यो । पुतलीबजार प्रशासनिक केन्द्र बनेसँगै नुवाकोट झन् ओझेलमा गयो । तर, त्यस ऐतिहासिक जग्गा दिने परिवारको संघर्षले अहिले प्रशासनिक इतिहासकै एउटा अध्याय पूरा गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
गण्डकी क्षेत्र

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने
Breaking 2

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी
गण्डकी क्षेत्र

पुतलीबजार नगरपालिकामा बुधबार शोक बिदा

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रण
गण्डकी क्षेत्र

अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रण

by राम बहादुर रोकाहा
2025 December 29 मा प्रकाशित
बिलबिनाको करिब १३ लाखको अवैध सुर्ती बरामद
गण्डकी क्षेत्र

बिलबिनाको करिब १३ लाखको अवैध सुर्ती बरामद

by राम बहादुर रोकाहा
2025 December 29 मा प्रकाशित
Auto Draft
Breaking 1

पौष २५ गतेदेखि माघ ६ गतेसम्म ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ हुने

by राम बहादुर रोकाहा
2025 December 28 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

2025 December 30 मा प्रकाशित
माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

2025 December 30 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी

पुतलीबजार नगरपालिकामा बुधबार शोक बिदा

2025 December 30 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रण

अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रण

2025 December 29 मा प्रकाशित
बिलबिनाको करिब १३ लाखको अवैध सुर्ती बरामद

बिलबिनाको करिब १३ लाखको अवैध सुर्ती बरामद

2025 December 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews