Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अर्जुनचौपारीमा ‘पहाडे गाई संरक्षण कार्यक्रम’ : कृषकलाई मासिक हजार रुपैयाँ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 September 22 मा प्रकाशित
अर्जुनचौपारीमा ‘पहाडे गाई संरक्षण कार्यक्रम’ : कृषकलाई मासिक हजार रुपैयाँ
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालक किसानलाई मासिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने ‘पहाडे गाई पालन तथा संरक्षण कार्यक्रम’ मार्फत किसानलाई प्रति गाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको हो ।

सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको गाईको संख्या दिन प्रतिदिन घट्दै गएको अवस्थामा यसलाई संरक्षण गर्न गाउँपालिकाले यो योजनालाई यस वर्षपनि निरन्तरता दिएको हो । प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार आवश्यक कागजातसहित आवेदन दिने किसानमध्ये छनोट भएकालाई मात्र रकम उपलब्ध गराइने छ । उनले रित नपुगी पेश भएका निवेदनलाई छनोट प्रक्रियामा समावेश नगर्ने बताए ।

यस कार्यक्रमअन्तर्गत गत आव २०८१/८२ मा प्रोत्साहन पाएका कृषकले निवेदन र वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ भने चालू आव २०८२/८३ मा नयाँ आवदेन दिन चाहने कृषकले नेपाली नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, जग्गा भाडामा लिएको भए कम्तिमा पाँच वर्षको सम्झौतापत्र, गोठसहित गाईधनी देखिने गरी खिचिएका फोटो,वडा कार्यालयको सिफारिससहित निवेदन पेश गर्नुपर्नेछ ।

गाउँपालिका प्रमुख प्रकाश तिवारीले गाईपालनलाई आत्मनिर्भरता र आयआर्जनसँग जोड्ने उद्देश्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए । “गहुँत, गोबर, दुध तथा धार्मिक प्रयोजन सबैमा गाईको महत्व छ । त्यसैले पालिकाले गाईपालकलाई प्रोत्साहित गर्दै संरक्षणमा जोड दिएको हो,” उनले भने ।

उनका अनुसार हाल पालिकाभित्र घाँस प्रशस्त उपलब्ध भएको र नेपालकै पहिलो नवग्रह मन्दिर पनि यहीँ भएकाले गाईपालनको महत्व अझ बढ्ने देखिएको छ । भैँसी र बाख्रालगायतमा दिइँदै आएको प्रतिशतको आधारमा अनुदान प्रभावकारी नभएकाले गाईपालनमा प्रत्यक्ष प्रोत्साहन दिने विधि अपनाइएको उनले उल्लेख गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
गण्डकी क्षेत्र

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाएका युवा मृत फेला
गण्डकी क्षेत्र

अरौंदी खोलाले बगाएका युवा मृत फेला

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
Breaking 1

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता
गण्डकी क्षेत्र

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाएका युवा मृत फेला

अरौंदी खोलाले बगाएका युवा मृत फेला

2026 August 14 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

2026 August 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews