Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा फरार कसूरदारमाथि कडा अपरेशन: ११ अभियुक्त पक्राउ, लाखौँ जरिवाना असुल

अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया अघि बढाइयो

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 24 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश
ShareTweetSend

अदालतबाट फैसला भइसकेका तर कैद तथा जरिवाना तिर्न बाँकी रहेका फरार कसूरदारहरूलाई पक्राउ गर्ने उद्देश्यले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले साउन ८ गते ठूलो सफलता हासिल गरेको छ । टोलीले फरक-फरक मितिमा अदालतबाट फैसला भएका ११ जना फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्न तथा न्यायिक कारवाहीलाई प्रभावकारी बनाउन गरिएको उक्त अपरेशन अन्तर्गत पक्राउ परेका अभियुक्तहरूविरुद्ध चोरी, कुटपिट, लागू औषध, लेनदेन, सार्वजनिक अपराध, चेक अनादर जस्ता मुद्दाहरूमा कैद सजाय तथा नगद जरिवाना तोकिएको थियो ।

पक्राउ परेकाहरु मध्ये वालिङ् नगरपालिका -८ का किशोर कोईरालालाई चेक अनादर मुद्दामा तीन हजार रुपैयाँ जरिवाना, वालिङ् -१३ का रमेश परियार उर्फ रेशमलाई सार्वजनिक अपराध मुद्दामा दुई हजार रुपैयाँ, कुटपिट तथा लुटपाट मुद्दामा वालिङ् -५ का शान्ती वि.क. र माया वि.क.लाई जनही ५२२.७७ रुपैयाँ जरिवाना तोकिएको थियो ।

यस्तै, लेनदेन मुद्दामा वालिङ -१ की लिलादेवी काफ्लेलाई ७१३.१३ रुपैयाँ, पकवादी गाविस -६ का मीन बहादुर थापा मगरलाई लागू औषध मुद्दामा दुई हजार, आलमदेवी छापडाँडाका ओम बहादुर थापा मगरलाई सवारी ज्यान मुद्दामा दुई हजार पचास रुपैयाँ जरिवाना तोकिएको थियो ।

नकवजनी चोरी मुद्दामा भीरकोट नगरपालिका -२ का मित्र बहादुर दर्जीलाई ७१ हजार १९७.५० रुपैयाँ जरिवाना, भीरकोट -७ का धन बहादुर खवासलाई चोरी मुद्दामा ३ वर्ष कैद, चोरी तथा अन्य मुद्दामा भीरकोट -७ का हरी बहादुर कोइरालालाई ४ वर्ष कैद, एक हजार ८८७.८७ रुपैयाँ जरिवाना र मुद्दा खुल्न बाँकी भीरकोटकै उम्मर अलि मियालाई एक महिना, पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

पक्राउ परेका कसूरदारहरूलाई अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका, सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उनीहरुबाट कुल ७ वर्ष १ महिना कैद र ८४ हजार ३९४.०४ रुपैयाँ जरिवाना असुल गरिनेछ ।

सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा कानुन कार्यान्वयनको सन्देश फैलाउने उद्देश्यले गरिएको यस अपरेशनबारे सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका हुन् । प्रहरीले यस्ता अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 October 9 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
गण्डकी क्षेत्र

वैदेशिक रोजगार प्रकरणका दोषी पाँच वर्षपछि पक्राउ

by राम बहादुर रोकाहा
2025 October 9 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ
अपराध/सुरक्षा

सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

by राम बहादुर रोकाहा
2025 October 8 मा प्रकाशित
स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा
गण्डकी क्षेत्र

सामाजिक सञ्जालमा गलत प्रचार गर्ने ‘पुष्पक’ पक्राउ

by राम बहादुर रोकाहा
2025 October 8 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
अपराध/सुरक्षा

भीरकोट भिल्लामा गए राती धारिलो हतियार प्रहार हुँदा एक घाइते, मुख्य आरोपी गुरुङ पक्राउ

by राम बहादुर रोकाहा
2025 October 8 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश
गण्डकी क्षेत्र

अदालतको फैसला कार्यान्वयनमा स्याङ्जा प्रहरी सक्रिय, फरार आठ कसुरदार एकैदिनमा पक्राउ

by राम बहादुर रोकाहा
2025 October 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

2025 October 9 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

वैदेशिक रोजगार प्रकरणका दोषी पाँच वर्षपछि पक्राउ

2025 October 9 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

2025 October 8 मा प्रकाशित
स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा

सामाजिक सञ्जालमा गलत प्रचार गर्ने ‘पुष्पक’ पक्राउ

2025 October 8 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

भीरकोट भिल्लामा गए राती धारिलो हतियार प्रहार हुँदा एक घाइते, मुख्य आरोपी गुरुङ पक्राउ

2025 October 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews