Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 11 मा प्रकाशित
स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च
ShareTweetSend

स्याङ्जामा चालू आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारको बजेट ९६ प्रतिशत र प्रदेश सरकारको बजेट ८० प्रतिशत खर्च भएको छ । कोष तथा नियन्त्रक कार्यालय स्याङ्जाका प्रमुख थम नारायण शर्माका अनुसार संघ सरकारतर्फबाट प्राप्त जिल्लाको कुल बजेटको ९६ दशमलव २० प्रतिशत बजेट खर्च भएको हो ।

चालूतर्फ कुल आठ अर्ब छ करोड ५० लाख ७८ हजार दुई सय ९२ प्राप्त भएकोमा सात अर्ब ७८ करोड ११ लाख आठ हजार सात सय २४ रुपैयाँ ८४ पैसा खर्च भएको छ ।

पूँजीगततर्फ एक अर्ब १८ करोड २७ लाख चार हजार विनियोजित बजेटमध्ये ९१ करोड ६० लाख चार हजार चार सय ७१ रुपैयाँ ९७ पैसा खर्च भएको हो । संघीय सरकारको बजेटको चालूतर्फ ९६ दशमलव ४८ र पूँजीगततर्फ ७७ दशमलव ४५ प्रतिशत बजेट खर्च भएको हो । चालू र पूँजीगत गर्दा कुल ९६ दशमलव २० प्रतिशत खर्च भएको शर्माले जानकारी दिए ।

त्यस्तै, प्रदेश सरकारको चालू तर्फ ८२ करोड २२ लाख ५८ हजार छ सय ७७ मध्ये ६६ करोड ७९ लाख ४० हजार छ सय १४ रुपैयाँ ९५ पैसा अर्थात् ८१ दशमलव २३ प्रतिशत बजेट खर्च भएको छ । पूँजीगत खर्चतर्फ दुई अर्ब २५ करोड ४० लाख पचास हजार बजेट जिल्लाका लागि आएको भएपनि एक अर्ब ८० करोड ७७ लाख ५८ हजार आठ सय ८८ रुपैयाँ ४४ पैसा अर्थात् ८० दशमलव २० प्रतिशत बजेट खर्च भएको हो । प्रदेशतर्फको बजेट ८० दशमलव ४८ प्रतिशत खर्च भएको कोलेनिका प्रमुख शर्माले बताए ।

चालू आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालयहरुले झण्डै ८० करोड राजस्व संकलन गरेका छन् । संघीय कार्यालयहरुले ६० करोड ७२ लाख ९६ हजार नौ सय ३२ रुपैयाँ ६२ पैसा र प्रदेश कार्यालयहरुले १८ करोड ८९ लाख ७८ हजार सात सय ७७ रुपैयाँ ४५ पैसा राजस्व संकलन गरेका हुन् । संघ र प्रदेश सरकारतर्फका कार्यालयहरुले कुल ७९ करोड ६२ लाख ७५ हजार सात सय १० रुपैयाँ ०७ पैसा राजस्व संकलन गरेको कोष तथा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसैगरी, कोष तथा नियन्त्रक कार्यालयका अनुसार प्रदेशको पूँजीगततर्फ कुल ४४ करोड ६२ लाख रुपैयाँ फ्रीज(फिर्ता) भएको छ । फिर्ता रकममध्ये सबैभन्दा धेरै पूर्वधार विकास कार्यालयको ३६ करोड ९० लाख, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको दुई करोड ६२ लाख र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको ६६ लाख रुपैयाँ रहेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पालिकास्तरीय भलिबल: दुई सेमिफाइनल खेल आज
खेलकुद

पालिकास्तरीय भलिबल: दुई सेमिफाइनल खेल आज

by राम बहादुर रोकाहा
2025 October 18 मा प्रकाशित
नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 October 17 मा प्रकाशित
कवितासङ्ग्रह “अङ्कुर” सार्वजनिक
कला/साहित्य

कवितासङ्ग्रह “अङ्कुर” सार्वजनिक

by राम बहादुर रोकाहा
2025 October 16 मा प्रकाशित
चापाकोटको पर्यटन सपना अधुरै: छ करोडको टावर ओझेलमा, पर्यटन शून्य
गण्डकी क्षेत्र

चापाकोटको पर्यटन सपना अधुरै: छ करोडको टावर ओझेलमा, पर्यटन शून्य

by राम बहादुर रोकाहा
2025 October 16 मा प्रकाशित
बयरघारीमा पुरुष भलिबल सुरु: शुक्लागण्डकी र भीरकोटको विजयी सुरुआत
खेलकुद

बयरघारीमा पुरुष भलिबल सुरु: शुक्लागण्डकी र भीरकोटको विजयी सुरुआत

by राम बहादुर रोकाहा
2025 October 18 मा प्रकाशित
पेल्काचौरको पुरुष भलिबलको उपाधि शुक्लागण्डकीलाई
खेलकुद

पेल्काचौरको पुरुष भलिबलको उपाधि शुक्लागण्डकीलाई

by राम बहादुर रोकाहा
2025 October 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पालिकास्तरीय भलिबल: दुई सेमिफाइनल खेल आज

पालिकास्तरीय भलिबल: दुई सेमिफाइनल खेल आज

2025 October 18 मा प्रकाशित
नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

2025 October 17 मा प्रकाशित
कवितासङ्ग्रह “अङ्कुर” सार्वजनिक

कवितासङ्ग्रह “अङ्कुर” सार्वजनिक

2025 October 16 मा प्रकाशित
चापाकोटको पर्यटन सपना अधुरै: छ करोडको टावर ओझेलमा, पर्यटन शून्य

चापाकोटको पर्यटन सपना अधुरै: छ करोडको टावर ओझेलमा, पर्यटन शून्य

2025 October 16 मा प्रकाशित
बयरघारीमा पुरुष भलिबल सुरु: शुक्लागण्डकी र भीरकोटको विजयी सुरुआत

बयरघारीमा पुरुष भलिबल सुरु: शुक्लागण्डकी र भीरकोटको विजयी सुरुआत

2025 October 18 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews