Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत
ShareTweetSend

कृषि ज्ञान केन्द्र स्याङ्जाले जिल्लाका उत्कृष्ट चार कृषकलाई पुरस्कृत गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दैआएका जिल्लाका चार उत्कृष्ट कृषकलाई ज्ञान केन्द्रले प्रोत्साहनस्वरुप पुरस्कृत गरेको हो ।

कृषि ज्ञान केन्द्र स्याङ्जाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषकलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरेको कार्यालय प्रमुख विनोद हमालले बताए । जिल्लाका एघारवटै पालिकामा कृषि कर्म गर्दैआएका कृषक तथा कृषि फार्मलाई उत्कृष्ट कृषि पुरस्कारका लागि आवेदन आव्हान गरिएको र सोही आवेदनका आधारमा उत्कृष्ट कृषकका रुपमा छनौट गरी पुरस्कृत गरिएको उनले बताए ।

“कृषि कर्म गर्दैआएका १३ कृषक तथा कृषि फार्मको आवेदन प्राप्त भएको थियो”, उनले भने, “प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरेर मूल्याङ्कन तथा छनोट समितिबाट सिफारिस भइआएका कृषकलाई पुरस्कृत गरेका हौं ।”

पुतलीबजार नगरपालिकाका फलफूलखेती गर्ने कृषक रामबन्धु अर्याल, गल्याङ नगरपालिकाका खाद्यान्न तथा आलु बीउ उत्पादन गर्ने कृषक चन्द्रकान्त डुम्रे, वालिङ् नगरपालिकाका मौरीपालक कृषक श्यामप्रसाद अर्याल र मिश्रित खेती गर्ने कृषक हुमनाथ लामिछानेलाई नगदसहित पुरस्कृत गरिएको हो ।

कृषकलाई उत्पादन वृद्धि गर्नुका साथै कृषि पेशालाई व्यावसायिक बनाउन कृषक पुरस्कृतले थप प्रोत्साहन र उर्जा मिल्ने प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताए ।

लामो समयदेखि कृषि कर्म गर्दैआएका कृषकलाई छनोट गरी सम्मान गर्ने कार्यले आफूजस्ता अन्य सयौं कृषकलाई थप उर्जा र प्रोत्साहन पुग्ने दाबी वालिङका मौरीपालन गर्दैआएका श्यामप्रसाद अर्यालले बताए ।

“कृषि कर्म गर्दा पनि सम्मानित भईने रहेछ भन्ने देखिएको छ”, उनले भने, “जसकाकारण आगामी दिनमा व्यवसाय प्रबर्द्धनका लागि थप प्रोत्साहन र उर्जा मिलेको महशुस गरेको छु ।”

Tags: कृषक सम्मान

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
अपराध/सुरक्षा

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने
कला/साहित्य

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

by गण्डकी न्यूज
2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी
गण्डकी क्षेत्र

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

by रासस
2025 July 8 मा प्रकाशित
फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा
गण्डकी क्षेत्र

फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

by राम बहादुर रोकाहा
2025 July 8 मा प्रकाशित
पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न
कास्की

पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न

by राज किरण छत्कुली
2025 July 7 मा प्रकाशित
महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण
गण्डकी क्षेत्र

महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण

by राम बहादुर रोकाहा
2025 July 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

2025 July 8 मा प्रकाशित
फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

2025 July 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews