Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा मोबाइल चोरी गर्ने दुईजना पक्राउ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 May 31 मा प्रकाशित
स्याङ्जामा मोबाइल चोरी गर्ने दुईजना पक्राउ
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका – ३ मजुवास्थित एक घरबाट मोबाइल चोरी गर्ने दुईजनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।

चोरीको मोबाइलसहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ४ घर भई कास्की पोखरा महानगरपालिका – ५ मालेपाटन बस्ने २४ वर्षीय शाहिल गुरुङ र आँधीखोला गाउँपालिका – ५ घर भई कास्की पोखरा महानगरपालिका – ५ बस्ने २१ वर्षीय पवन परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

गत मंगलबार साँझ उनीहरूले स्याङ्जाको पुतलीबजार नगरपालिका – ३ मजुवा बस्ने चुनीकुमारी मल्लको डेरा कोठाबाट विभिन्न कम्पनीका तीन थान मोबाइल चोरेर लगेका थिए । उनीहरुको साथबाट रेड्मी कम्पनीको स्मार्ट मोबाइल एक थान, ओप्पो कम्पनीको स्मार्ट मोबाइल एक थान र भिभो कम्पनीको स्मार्ट मोबाइल एक थान बरामद भएको प्रवक्ता चौधरीले बताए ।

उनीहरूमाथि शुक्रबार चोरी सम्बन्धी मुद्दा दर्ता गरी स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

जबरजस्ती करणी मुद्दाका फरार दुई कैदी स्याङ्जाबाट पक्राउ

by राम बहादुर रोकाहा
2025 October 6 मा प्रकाशित
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
गण्डकी क्षेत्र

गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

by गण्डकी न्यूज
2025 October 6 मा प्रकाशित
स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता असोज २३ देखि
खेलकुद

स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता असोज २३ देखि

by राम बहादुर रोकाहा
2025 October 5 मा प्रकाशित
दशैं पूर्णिमा मेलाको रौनक पेल्काचौरमा: राष्ट्रिय कलाकारदेखि भलिबल प्रतियोगितासम्म
खेलकुद

दशैं पूर्णिमा मेलाको रौनक पेल्काचौरमा: राष्ट्रिय कलाकारदेखि भलिबल प्रतियोगितासम्म

by राम बहादुर रोकाहा
2025 October 5 मा प्रकाशित
भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन
गण्डकी क्षेत्र

भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन

by राम बहादुर रोकाहा
2025 October 2 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

by राम बहादुर रोकाहा
2025 September 28 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार दुई कैदी स्याङ्जाबाट पक्राउ

2025 October 6 मा प्रकाशित
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

2025 October 6 मा प्रकाशित
स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता असोज २३ देखि

स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता असोज २३ देखि

2025 October 5 मा प्रकाशित
दशैं पूर्णिमा मेलाको रौनक पेल्काचौरमा: राष्ट्रिय कलाकारदेखि भलिबल प्रतियोगितासम्म

दशैं पूर्णिमा मेलाको रौनक पेल्काचौरमा: राष्ट्रिय कलाकारदेखि भलिबल प्रतियोगितासम्म

2025 October 5 मा प्रकाशित
भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन

भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन

2025 October 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews