Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा राष्ट्रिय अनुसन्धानको भवन मुख्यसचिव अर्यालद्वारा उद्घाटन

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 May 10 मा प्रकाशित
स्याङ्जामा राष्ट्रिय अनुसन्धानको भवन मुख्यसचिव अर्यालद्वारा उद्घाटन
ShareTweetSend

स्याङ्जामा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको भवन उद्घाटन भएको छ । शनिबार एक कार्यक्रमकाबीच नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले भवनको उद्घाटन गरेका हुन् ।

भवनको लागि प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाको नाममा रहेको जग्गाबाट नौ आना दुई दाम जग्गा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय स्याङ्जालाई २०७७ कार्तिक ८ गते प्राप्ति भएको थियो ।

सोही जग्गामा भवन निर्माणका लागि २०७९ असार ७ गते गजिन्द्र निर्माण सेवा प्रालिले भ्याट र कन्टिजेन्सीबाहेक एक करोड ९९ लाख ५९ हजार २ सय ७१ रुपैयाँमा ठेक्का सम्झौता गरी भवन निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौताअनुरूप कम्पनीले करिब १७ महिनामा भवन निर्माण कार्य सम्पन्न गरी २०८० मंसिर १० गते हस्तान्तरण गरेको थियो ।

कार्यालय प्रमुखको आवास, अन्डरग्राउन्ड पार्किङसहित आठ कोठे तीन तले भवन निर्माण भएर कार्यालय सञ्चालन भइरहेको राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय स्याङ्जाका प्रमुख उप – अनुसन्धान निर्देशक सुशान्त बरालले जानकारी दिए ।

उप – अनुसन्धान निर्देशक बरालले कार्यालयको आफ्नै भवन भएसङ्गै कामकाज गर्न सहज भई काममा प्रभावकारिता आउने बताए । उनले कार्यालयको छुट्टै भवन भएकोले अब काममा केही नयाँपन आउने साथै छिटोछरितो र समयमै गर्न सहयोग पुग्ने बताए ।

पहिले जग्गा नहुँदा कार्यालयको आफ्नो भवन थिएन । कार्यालयले आफ्नै भवन नहुँदासम्म जिल्ला प्रशासन कार्यालयका सिमित कोठाहरुबाट कार्यसम्पादन गर्दै आएको थियो ।

कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष मायादेवी अर्याल, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष रुपा थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष अनिता अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्गराज सुवेदी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ॠषिराम तिवारी, कास्कीका प्रजिअ भरतमणी पाण्डे, स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्याल, गण्डकी प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसहित स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जा, पुतलीबजार नगरपालिका तथा वडा नं. – १ को कार्यालय, संघीय आयोजना कार्यान्वयन इकाई पोखरा, निर्माण कम्पनी र निर्माण व्यवसायी रवि पौडेललाई सम्मान – पत्रसहित सम्मान गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
अर्थ/व्यापार

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
गण्डकी क्षेत्र

अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
Breaking 1

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

2026 August 16 मा प्रकाशित

अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ

2026 August 15 मा प्रकाशित

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

2026 August 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews