Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण
ShareTweetSend

स्याङ्जाका प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले पदभार ग्रहण गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंले स्याङ्जाको प्रहरी प्रमुखमा सरुवा गरेपछि न्यौपानेले बुधबार पदभार ग्रहण गरेका हुन् ।

स्याङ्जा प्रहरी प्रमुखको पदभार ग्रहणअघि न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत कर्मचारी, मातहत कार्यालय प्रमुखहरुलगायतले पुष्प गुच्छासहित स्वागत समेत गरेका थिए ।

स्वागत तथा पदभार ग्रहणपश्चात् प्रहरी उपरीक्षक न्यौपानेले कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई समग्र स्याङ्जा जिल्लाको शान्ति सुरक्षामा प्रहरी समुदायसँग साझेदारी गर्दै चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन समेत दिए ।

यसअघि स्याङ्जा प्रहरी प्रमुख रहेका एसपी शालिग्राम शर्माको काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेन्स शाखा रानीपोखरीमा सरुवा भएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग
Breaking 1

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश
Breaking 2

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
Main News 1

गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ
Main News 1

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित
बुबाको हत्या आरोपमा छोरालाई कारागार
Breaking 2

बुबाको हत्या आरोपमा छोरालाई कारागार

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित
स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस
Main News 1

स्याङ्जामा नेकपा एमालेका चार नेता पार्टीबाट निष्कासित

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

2026 March 14 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

2026 March 14 मा प्रकाशित
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

2026 March 14 मा प्रकाशित
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

2026 March 13 मा प्रकाशित
बुबाको हत्या आरोपमा छोरालाई कारागार

बुबाको हत्या आरोपमा छोरालाई कारागार

2026 March 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews