Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका सीडीओ नेपालको सरुवा, ईश्वरीप्रसाद अर्याल आउने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 April 4 मा प्रकाशित
स्याङ्जाका सीडीओ नेपालको सरुवा, ईश्वरीप्रसाद अर्याल आउने
ShareTweetSend

स्याङ्जाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । यससङ्गै मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल जिल्ला प्रशासन कार्यालय स्याङ्जाको प्रमुख जिम्मेवारी लिएर आउँदै छन् ।

स्याङ्जाका सीडीओ नेपालको गृह मन्त्रालयमा सरुवा भएसङ्गै स्याङ्जाले नयाँ सीडीओमा अर्याललाई पाउने भएको हो ।

अर्घाखाँची घर भएकी नेपाल २०६१ सालमा अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेकी थिइन् । उनले यसअघि जिल्ला प्रशासन कार्यालय सिन्धुली र प्युठानमा जिम्मेवारी सम्हालीसकेकी छन् ।

पाँच सीडीओसहित १० सहसचिवको सरुवा

गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १० जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार मन्त्रालयले ईश्वरीप्रसाद अर्याललाई स्याङ्जा, लक्ष्मण ढकाललाई कंचनपुर, वेद प्रसाद खरेललाई अर्घाखाँची, माधव प्रसाद पोखरेललाई लमजुङ, दिपकराज नेपाललाई प्युठानको सीडीओमा सरुवा गरेको छ ।

यसैगरी, स्याङ्जाका प्रजिअ सुनिता नेपाल, कंचनपुरका प्रजिअ नारायणप्रसाद सापकोटा, अर्घाखाँचीका प्रजिअ बाबुराम आचार्य, लमजुङका प्रजिअ बुद्ध बहादुर गुरुङ, प्युठानका प्रजिअ रमा आचार्य (सुवेदी) लाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ
अपराध/सुरक्षा

स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ

by राम बहादुर रोकाहा
2025 December 21 मा प्रकाशित
हरिनास राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृती माविलाई
खेलकुद

हरिनास राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृती माविलाई

by राम बहादुर रोकाहा
2025 December 21 मा प्रकाशित
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
गण्डकी क्षेत्र

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

by राम बहादुर रोकाहा
2025 December 21 मा प्रकाशित
भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग
गण्डकी क्षेत्र

भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग

by राम बहादुर रोकाहा
2025 December 20 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
अपराध/सुरक्षा

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 December 19 मा प्रकाशित
नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 December 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ

स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ

2025 December 21 मा प्रकाशित
हरिनास राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृती माविलाई

हरिनास राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृती माविलाई

2025 December 21 मा प्रकाशित
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

2025 December 21 मा प्रकाशित
भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग

भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग

2025 December 20 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

2025 December 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews