Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रथम पिङ्क सिटी महोत्सव वालिङ्मा ‘व्याक टु नाइन्टिज’ को सेकेण्ड एडिसन सम्पन्न

दर्शकको साथ, वान्समोर हुटिङ बारम्बार

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 March 15 मा प्रकाशित
प्रथम पिङ्क सिटी महोत्सव वालिङ्मा ‘व्याक टु नाइन्टिज’ को सेकेण्ड एडिसन सम्पन्न
ShareTweetSend

सांगीतिक विरासत फर्काउन पोखराबाट सुरु भएको ‘व्याक टु नाइन्टिज’विरासतलाई फर्केर हेर्दा कार्यक्रम प्रथम पिङ्क सिटी महोत्सव वालिङ्मा भव्य रुपमा सम्पन्न भएको छ । पोखराको अपार सफलतापछि देशव्यापी अभियान सुरु गरेको ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन वालिङमा दर्शकको अभूतपूर्व साथ पाउँदै सम्पन्न भएको हो ।

वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा जारी प्रथम पिङ्क सिटी महोत्सवको अवसर पारेर आयोजित ‘व्याक टु नाइन्टिज’मा करीब १० हजार दर्शक सहभागी भए । नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड वालिङमा गुञ्जिदा दर्शकहरु मन्त्रमुग्ध भए ।

साँझ करीब ५:३० बजेदेखि ‘व्याक टु नाइन्टिज’का कलाकारहरुले स्टेज चढ्न सुरु गरेका थिए । कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले व्याण्डहरुको नाम भन्नेबित्तिकै दर्शकहरुको सहमतिमा हुटिङ आएको थियो । सुरुमा स्टेज चढेका भेगावोण्ड ब्याण्डका श्यामसुङ तामाङलाई दर्शकले न्यानो माया दर्शाएका थिए । प्रस्तुतीको पहिलो गीत ‘जीवन हो घामछायाँ’लाई दर्शकले उनीसँगै गीत गाएर साथ दिए । दोश्रो प्रस्तुतीको रुपमा देउराली व्याण्डका शान्तराज बज्राचार्यले ‘ढुंगेसाँघुको मेलामा’ गाउँदा होस् वा ‘लुकीचोरी’लगायतका आधा दर्जन गीत गाउँदा दर्शक वाईल्ड भइसकेका थिए । तेश्रो प्रस्तुतीका रुपमा ब्रोसिस व्याण्डका प्रकाश रानाले ‘बस सुन्दरी’, ‘चाईना कम्पनी’लगायत गीत गाउँदा दर्शकले भरपुर मनोरञ्जन लिए । चौथो प्रस्तुतीका रुपमा लेकाली व्याण्डका हर्कराज गुरुङ (भाई) र नविन गुरुङले ‘यो मुटुमा’, ‘पहिलो नजर’लगायतका गीतहरु गाउँदा दर्शकको हुटिङ पाए ।

पाँचौ प्रस्तुतीका रुपमा मध्याह्न व्याण्डका कर्णदासले ‘मनमनै मनपराई सकेछु’, ‘जिन्दगीको के भरोसा’लगायतका चर्चित गीतहरु गाउँदा दर्शकहरु नोस्टाल्जिक भएका थिए । छैटौं तथा अन्तिम प्रस्तुतीका रुपमा स्टेज चढेका डि–मर्चा व्याण्डका भाष्करध्वज श्रेष्ठले ‘शिवजीको बस्ती छ’बाट प्रस्तुती सुरु गर्दा दर्शकको अपार माया पाए । त्यसपछि ‘यो डल्लीले हो मानिन जान’, ‘तारा खस्यौली’ ‘झ्याम्म झ्याम्म’लगायतका गीतहरु गाउँदा दर्शकबाट पटक/पटक वान्समोरको हुटिङ गुञ्जिरहेको थियो । जहाँ दर्शकले आफूलाई नब्बेको दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिएको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताए ।

वालिङको कार्यक्रमसँगै ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान सुरु भएको छ । ‘व्याक टु नाइन्टिज’को तेश्रो एडिसनको रुपमा गोरखामा नयाँ वर्ष २०८२ प्रारम्भको अघिल्लो साँझ चैत ३१ गते, लमजुङको बेशीसहरमा नयाँ वर्ष २०८२ को स्वागतार्थ वैशाख १ गते हुने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । त्यसलगत्तै म्याग्दीको बेनी, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, ईलाम, विर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमापनि गर्ने तयारीमा रहेको उनले बताए ।

कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ । अभियानमा पोखरा महानगरपालिका प्रबर्द्धकका रुपमा रहनेछ ।

वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा जारी प्रथम पिङ्क सिटी महोत्सव वालिङ् – २०८१ चैत ३ गतेसम्म चल्नेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Breaking 1

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 3 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Breaking 1

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
Breaking 2

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
Main News 1

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Main News 1

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Main News 1

स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

2026 March 3 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

2026 March 2 मा प्रकाशित
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

2026 March 2 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

2026 March 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews