Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

हरिनासमा एक सय दुई हाते ट्याक्टर वितरण

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 March 15 मा प्रकाशित
हरिनासमा एक सय दुई हाते ट्याक्टर वितरण
ShareTweetSend

स्याङ्जाको हरिनास गाँउपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पछिल्लो समय कृषि कर्म प्रति आकर्षण कमी हुँदै जान थालेपछी कृषि कर्ममा आधुनिकतासहित व्यावसायिक कृषक वृद्धि गर्ने लक्ष्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा एक सय दुई वटा हाते ट्याक्टर वितरण गरेको हो ।

वैदेशिक रोजगारीमा युवाहरुको आकर्षणले खेतीयोग्य जमिन बाँझो हुन थालेपछि कृषि पेशामा युवालाई आकर्षण गर्ने हेतुले पालिकाले हाते ट्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर मानन्धरले बताए ।

परम्परागत कृषि प्रणाली निकै झन्झटिलो, दु:ख र उत्पादनमा पनि कमि हुने गरेकोले कृषकलाई प्रविधिसँगै अगाडि लैजाने र उत्पादनमा वृद्धि गर्ने पालिकाको लक्ष्य रहेको अध्यक्ष मानन्धरले बताए ।

पालिकाले डिजेल इन्जिन र पेट्रोल इन्जिनको गरी दुई प्रकारका हाते ट्याक्टर वितरण गरेको हो । हरिनासले डिजेल इन्जिन ट्याक्टरको २२ हजार ४७२ रुपैयाँ र पेट्रोल इन्जिन ट्याक्टरको १२ हजार ९७२ रुपियाँ पालिकामा जम्मा गरेका कृषकलाई ट्याक्टर वितरण गरेको हो ।

यहाँको वडा नं – १ मा १९, २ मा नौ, ३ मा १८, ४ मा २३, ५ मा ११, ६ मा चार र ७ मा १८ वटा ट्याक्टर वितरण गरिएको हो । पालिकाले २६ लाख ७५ हजार रुपैयाँ रकम विनियोजन गरेर पालिकाबासी कृषकलाई हाते ट्याक्टर दिएको हो ।

गाउँपालिका अध्यक्ष मानन्धरले ट्याक्टर चलाउन नजान्ने कृषकलाई तालिम दिइने तथा टाढा लैजान असहज हुने कृषकलाई पालिकाको ट्याक्टरमार्फत घर घरमै पुर्‍याउने प्रतिबद्धता गरे । ट्याक्टर वितरणको समयमा कृषकले हाते ट्याक्टर मर्मतको पनि तालिम र बेला बेलामा अनुगमन गर्नु पर्ने जस्ता माग गरेका थिए ।

परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्य राख्दै हाते ट्याक्टर वितरण गरेको गाँउपालिकाले सामुहिक खेतीको अवधारणा पनि ल्याउने जनाएको छ ।

यससंगै कृषिमा क्रमश रचनात्मक कार्य अगाडि बढाउने लक्ष्य राखेको पालिकाले कृषकको जिवन स्तर वृद्धि हुने र दिगो विकासमा महत्त्वपूर्ण योग्दान पुर्‍याउने अपेक्षा रहेको गाउँपालिकाका प्रवक्ता ओम सिग्देलको भनाइ थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
गण्डकी क्षेत्र

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने
Breaking 2

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी
गण्डकी क्षेत्र

पुतलीबजार नगरपालिकामा बुधबार शोक बिदा

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रण
गण्डकी क्षेत्र

अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रण

by राम बहादुर रोकाहा
2025 December 29 मा प्रकाशित
बिलबिनाको करिब १३ लाखको अवैध सुर्ती बरामद
गण्डकी क्षेत्र

बिलबिनाको करिब १३ लाखको अवैध सुर्ती बरामद

by राम बहादुर रोकाहा
2025 December 29 मा प्रकाशित
Auto Draft
Breaking 1

पौष २५ गतेदेखि माघ ६ गतेसम्म ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ हुने

by राम बहादुर रोकाहा
2025 December 28 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

2025 December 30 मा प्रकाशित
माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

2025 December 30 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी

पुतलीबजार नगरपालिकामा बुधबार शोक बिदा

2025 December 30 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रण

अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रण

2025 December 29 मा प्रकाशित
बिलबिनाको करिब १३ लाखको अवैध सुर्ती बरामद

बिलबिनाको करिब १३ लाखको अवैध सुर्ती बरामद

2025 December 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews