Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रथम पिङ्क सिटी महोत्सव वालिङ्मा सुरु

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 March 5 मा प्रकाशित
प्रथम पिङ्क सिटी महोत्सव वालिङ्मा सुरु
ShareTweetSend

स्याङ्जाको वालिङ् नगरपालिका – ८ खेलमैदानमा ‘प्रथम पिङ्क सिटी महोत्सव वालिङ् – २०८१’ सुरु भएको छ । ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने नारासहित बुधबारदेखि सुरु भएको पिङ्क सिटी महोत्सव चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।

सो महोत्सवको उद्घाटन पूर्व मन्त्री तथा नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले गरिन् ।

वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा भएको महोत्सवको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने भनिएपनि उनले नभ्याउने भएपछि पूर्व मन्त्री तथा नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले गरेकी हुन् ।

महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमलगायत यस प्रदेशका विभिन्न गतिविधिहरु प्रस्तुत गरिनेछन् ।

यहाँ स्थानीय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, नगर स्तरीय रत्यौली तथा भजन प्रतियोगिता, बृहत काव्य गोष्ठी, स्याङ्जा किड्स डान्स आइडल, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, प्रचारात्मक टिकटक प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।

यसैगरी, कृषि क्षेत्रका समस्या र सम्भावना विषयक बहस अन्तरक्रिया तथा लागूऔषध नियन्त्रण सम्बन्धी बहस अन्तरक्रिया कार्यक्रम, विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिनेछ ।

महोत्सव प्रवेशका लागि टिकट रु. १०० रहेको छ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई रु. ७० को टिकट र ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस्तै, परिचयपत्रका आधारमा एकल महिला र अपांगता भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने पाँच वर्षमुनिका बालबालिकालाई पनि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यस महोत्सवमा दुई लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब पाँच करोड बराबरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा करिब ६६ लाख १५ हजार रुपैयाँ आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ६० लाख खर्च भई ६ लाख १५ हजार बचत हुने अनुमान गरिएको छ ।

महोत्सवको आम्दानी रकमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा लगायतमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

र्‍यालीसहित सुरु गरिएको महोत्सव समुद्घाटनमा विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
Breaking 1

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

by राम बहादुर रोकाहा
2025 May 8 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण
Main News 1

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

by राम बहादुर रोकाहा
2025 May 8 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
Breaking 2

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

by राम बहादुर रोकाहा
2025 May 8 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

ट्याक्टरको ठक्करबाट एकजना घाइते

by राम बहादुर रोकाहा
2025 May 4 मा प्रकाशित
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमालाई
खेलकुद

पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमालाई

by राम बहादुर रोकाहा
2025 May 4 मा प्रकाशित
प्रधानमन्त्रीसमक्ष ऊर्जा राज्यमन्त्री म्याग्दीका गर्बुजाले लिए शपथ
Breaking 1

प्रधानमन्त्रीसमक्ष ऊर्जा राज्यमन्त्री म्याग्दीका गर्बुजाले लिए शपथ

by गण्डकी न्यूज
2025 May 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

2025 May 8 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

2025 May 8 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

2025 May 8 मा प्रकाशित
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

2025 May 7 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

ट्याक्टरको ठक्करबाट एकजना घाइते

2025 May 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews