Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी प्रदेशमै स्वास्थ्य सेवा प्रवाहमा स्याङ्जा सर्वोत्कृष्ट, कास्की तेस्रो

अस्पतालमध्ये स्याङ्जा अस्पताल नै सर्वोत्कृष्ट

गण्डकी न्यूज गण्डकी न्यूज
2025 January 1 मा प्रकाशित
गण्डकी प्रदेशमै स्वास्थ्य सेवा प्रवाहमा स्याङ्जा सर्वोत्कृष्ट, कास्की तेस्रो
ShareTweetSend

स्वास्थ्य कार्यालय स्याङ्जा स्वास्थ्य सेवा प्रवाहमा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८०/८१ को प्रदेश स्तरीय वार्षिक समीक्षामा स्वास्थ्य सूचकहरुको आधारमा गण्डकी प्रदेश अन्तर्गतका कार्यालयहरु मध्येबाट स्वास्थ्य कार्यालय, स्याङ्जा सर्वोत्कृष्ट भएको हो ।

स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा एघार जिल्लामध्ये स्याङ्जा ८३.२ अङ्क प्राप्त गर्दै प्रदेशकै सर्वोत्कृष्ट बनेको हो ।

स्वास्थ्य सूचकहरुको मूल्याङ्कनको आधारमा बागलुङले ८१.५ अङ्कसहित दोस्रो र कास्की ७५.० अङ्क लिएर तृतीय स्थान हासिल गरेको हो ।

यसैगरी, पर्वतले ७४.७ अङ्क, लमजुङले ७४.२, म्याग्दीले ७०.७, तनहुँले ७०.५, नवलपरासी (सुस्ता बर्दघाट पूर्व)ले ६९.७, गोरखाले ६७.८, मनाङले ६४.६ र मुस्ताङले ६०.२ अङ्क प्राप्त गरेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यसैबीच, अस्पतालहरू मध्ये पनि स्याङ्जा जिल्ला अस्पताल सर्वोत्कृष्ट भएको छ । अघिल्लो आर्थिक वर्ष चौथो रहेको यस अस्पताल कार्यमूल्यांकनका आधारमा अहिले पहिलो नम्बरमा पर्न सफल भएको हो ।

जिल्ला अस्पताल स्याङ्जा ६८.३ अङ्क प्राप्त गर्दै प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको हो । जिल्ला अस्पताल पर्वतले ५९.५ अङ्कसहित दोस्रो र लमजुङ अस्पताल लमजुङले ५८.७ अङ्क लिएर तृतीय स्थान हासिल गरेको हो ।

अघिल्लो पटक प्रथम जिल्ला अस्पताल गोरखाले ५७.५, दमौली अस्पताल तनहुँले ५७.१, धौलागिरी अस्पताल बाग्लुङले ५६.४, मातृशिशु मितेरी अस्पताल कास्कीले ५४.१, जिल्ला अस्पताल म्यादीले ५३.२, मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी (सुस्ता बर्दघाट पुर्व)ले ५२.४, जिल्ला अस्पताल मनाङले ५०.२ र जिल्ला अस्पताल मुस्ताङले ४६.२ अङ्क प्राप्त गरेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनमा आ. व. २०८०/८१ मा प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा प्रदेशकै उत्कृष्ट स्वास्थ्य कार्यालय स्याङ्जालाई आगामी दिनमा थप जनस्वास्थ्य सुधारका कार्यहरु एवं जनअपेक्षा अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न विश्वास सहित स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका मन्त्री कृष्ण प्रसाद पाठक र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माद्वारा हस्ताक्षरित प्रमाणपत्रले सम्मान गरिएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
Main News 1

स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु

by राम बहादुर रोकाहा
2025 May 20 मा प्रकाशित
काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा
गण्डकी क्षेत्र

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

by राम बहादुर रोकाहा
2025 May 18 मा प्रकाशित
नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा
गण्डकी क्षेत्र

नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

by राम बहादुर रोकाहा
2025 May 18 मा प्रकाशित
गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड
Breaking 1

गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

by गण्डकी न्यूज
2025 May 17 मा प्रकाशित
गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस
Breaking 2

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

by राम बहादुर रोकाहा
2025 May 17 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
अर्थ/व्यापार

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

by राम बहादुर रोकाहा
2025 May 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु

स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु

2025 May 20 मा प्रकाशित
काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

2025 May 18 मा प्रकाशित
नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

2025 May 18 मा प्रकाशित
गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

2025 May 17 मा प्रकाशित
गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

2025 May 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews