Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा घुम्ती काट्न नसकेर दुई बल्ड्याङ पल्टेपछि सडकमै ठडियो बस

चालक र सहचालकमात्र थिए, हाम्फालेर बाँचे

रञ्जन अधिकारी रञ्जन अधिकारी
2024 March 30 मा प्रकाशित
पोखरामा घुम्ती काट्न नसकेर दुई बल्ड्याङ पल्टेपछि सडकमै ठडियो बस
ShareTweetSend

बसको अगाडिको साँघुरो भागले भुँई टेकेर ठडिएको एउटा तस्वीर शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बन्यो । कतिपयले बस यसरी अडिनै नसक्ने भन्दै पत्याउन नसकेको कमेन्ट पनि देखिए ।

पोखरा महानगरपालिका–२७ अर्चलेमा भएको दुर्घटनामा बस साँच्चै यसरी ठडिएको हो ? भनेर हामीले कास्की ट्राफिक प्रमुख प्रहरी निरीक्षक भानु शर्मासँग पनि सोध्यौँ । उनले तस्वीरमा देखिएझैं बस ठडिएको पुष्टि गरे । तर, बसमा चालक र सहचालक मात्र रहेको, उनीहरू सामान्य घाइते भएको र अन्य यात्रु नभएकाले मानवीय क्षति भने भएन ।

दुर्घटना दुःखद भएपनि मानवीय क्षति नभएकोले सडकमा असामान्य रूपले ठाडो परेको बसको तस्वीर रोचक देखिएपछि सामाजिक सञ्जाल तात्न पुग्यो ।

प्रहरीका अनुसार लेखनाथ यातायात प्रालिको ग १ ख ८६८० नम्बरको बस बिहान साढे ९ बजे आरुपाटाबाट पोखरा फर्किने क्रममा अर्चलेमा पल्टिएको थियो ।

दुर्घटनामा चालक पोखरा–२७ आरुपाटाका ४२ वर्षीय टीकाराम विक र सहचालक पोखरा–१४ चाउथेका ४१ वर्षीय शालिकराम सुवेदी घाइते भए । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

‘दुर्घटनाको प्रकृति हेर्दा बसमा यात्रु भएको भए ठूलो संख्यामा क्षति हुने रहेछ,’ प्रहरी निरीक्षक शर्माले भने, ‘शनिबार रिजर्भ गएर फर्किएको बसमा यात्रु रहेनछन् ।’

प्रहरीका अनुसार बस सोही रुटमा चल्ने गर्थ्यो । चालक टीकारामले ब्रेक फेल भएका कारण बस पल्टिएको बयान दिएका छन् । तर प्रहरीले प्राविधिकसहित चेकजाँच गर्दा गाडीको ब्रेक ठीक रहेको र चालकले घुम्ती मोड्न नसक्दा पल्टिएको पाइएको जनाएको छ ।

बस माथिल्लो सडकबाट २० मिटर तल खसेको छ । घुमाउरो अनि साँघुरो सडक भएकाले घुम्ती मोड्न चालकले नसकेको प्राविधिकले बताएका छन् ।

कास्कीका एसपी  मोहनकुमार थापाले बस पल्टिँदा चालक र सहचालक गाडीबाट भाग्न सफल भएकाले मानवीय क्षति नभएको बताए । ‘गाडीका दुईपट्टि ढोका खुल्दा चालक र सहचालक भाग्न सफल भएछन् । ढोकाले गाडी ठड्याउन मद्दत गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘बस दुई बल्ड्याङ खेलेपछि सडकमा ठडिएको रहेछ । साँघुरो, घुम्ती नै घुम्ती भएको सडकमा चालकले गाडी ओभरस्पिड चलाएपछि दुर्घटना भएको देखिएको छ ।’

केही घण्टापछि क्रेन लगेर बस सडकमा सिधा पल्टाइएको थियो ।

तस्वीरः सामाजिक सञ्जाल

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने
गण्डकी क्षेत्र

माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने

by राम बहादुर रोकाहा
2025 November 24 मा प्रकाशित
स्याङ्जामा मतदाता घटे पनि नयाँ थप, दैनिक ५० जनासम्म फोटो खिच्न आउने
गण्डकी क्षेत्र

स्याङ्जामा थपिए ८ हजारभन्दा बढी नयाँ मतदाता

by राम बहादुर रोकाहा
2025 November 23 मा प्रकाशित
स्वास्थ्य शिविरमा सात सयभन्दा बढी लाभान्वित
गण्डकी क्षेत्र

स्वास्थ्य शिविरमा सात सयभन्दा बढी लाभान्वित

by राम बहादुर रोकाहा
2025 November 22 मा प्रकाशित
बालदिवसमा आयोजित पञ्चेबाजा प्रतियोगितामा जनता मावि कालीगण्डकी प्रथम
गण्डकी क्षेत्र

बालदिवसमा आयोजित पञ्चेबाजा प्रतियोगितामा जनता मावि कालीगण्डकी प्रथम

by राम बहादुर रोकाहा
2025 November 22 मा प्रकाशित
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
खेलकुद

फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई

by राम बहादुर रोकाहा
2025 November 21 मा प्रकाशित
अर्जुनचौपारीमा नवग्रह मन्दिरमै साउण्ड हिलिङ सुरू
Main News 1

अर्जुनचौपारीमा नवग्रह मन्दिरमै साउण्ड हिलिङ सुरू

by राम बहादुर रोकाहा
2025 November 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने

माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने

2025 November 24 मा प्रकाशित
स्याङ्जामा मतदाता घटे पनि नयाँ थप, दैनिक ५० जनासम्म फोटो खिच्न आउने

स्याङ्जामा थपिए ८ हजारभन्दा बढी नयाँ मतदाता

2025 November 23 मा प्रकाशित
स्वास्थ्य शिविरमा सात सयभन्दा बढी लाभान्वित

स्वास्थ्य शिविरमा सात सयभन्दा बढी लाभान्वित

2025 November 22 मा प्रकाशित
बालदिवसमा आयोजित पञ्चेबाजा प्रतियोगितामा जनता मावि कालीगण्डकी प्रथम

बालदिवसमा आयोजित पञ्चेबाजा प्रतियोगितामा जनता मावि कालीगण्डकी प्रथम

2025 November 22 मा प्रकाशित
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई

फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई

2025 November 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews