Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सचिवमा बलिया दर्शनः उपसचिव र वडाध्यक्षमा सक्षम नेतृत्व

अनुभवी युवा भएकाले सबै प्रतिनिधिको साथ रहेको दाबी

गण्डकी न्यूज गण्डकी न्यूज
2024 March 26 मा प्रकाशित
सचिवमा बलिया दर्शनः उपसचिव र वडाध्यक्षमा सक्षम नेतृत्व
ShareTweetSend

राजनीतिमा अहिले आम नागरिक के चाहन्छन् ? नयाँले नेतृत्व गरोस्, ठाउँमा युवा पुगुन् । र, अनुभवी होस् । ठूलो पार्टी नेकपा (एमाले) मा अहिले युवा नेतृत्व हाबी हुँदैछन् । अरु नयाँ पार्टीमा सबै नयाँ छन्, युवा छन् तर एमालेमा अनुभवी, परिपक्व युवाले मात्र नेतृत्व गर्ने बताउँछन् एमाले युवा नेता दर्शन लामा ।

उनी आफै पोखरा वडा नं. १३ को अध्यक्ष बनेर सक्षम नेतृत्व प्रमाणित गरिसकेका हुन् । उनलाई यसअघि नै मेयरको सम्भावित उम्मेदवारका रुपमा पनि हेरिएको थियो । पार्टीको कास्की जिल्ला उपसचिवमा जितेर प्रचार विभाग प्रमुख भएर मिडियासँग निकट रहँदै जनजनमा दर्शन भिजिसिकेका छन् ।

एमाले कास्कीको ११ औं अधिवेशनमा दर्शन सचिवमा उम्मेदवार छन् । उनले आफूले जीत हात पार्नेमा विश्वस्त छन् । भन्छन्ः ‘अनुभवी युवा हूँ, सबै प्रतिनिधिको साथ छ । म जित्छु ।’

यस्तो छ दर्शनको राजनीतिक जीवन

२०५८ सालमा प्ररायु संघ नेपाल, आर्वाविजय गाउँकमिटिबाट प्रत्यक्ष राजनीति सुरु गरेका दर्शन त्यसपछि जिल्ला कमिटि कास्कीको सदस्य भए ।

युवा संघ नेपालको उपाध्यक्ष हुँदै अध्यक्ष बनेर नेतृत्व दिए । युथ फोर्स कास्कीको प्रमुख भएर पनि नेतृत्व गरे । युवा संघ नेपालको केन्द्रीय कमिटि सदस्य बनेका उनी युथ फोर्स नेपालकै प्रमुख बने ।

२०६६ सालमा नेकपा एमाले क्षेत्र नं. २ कमिटि सदस्य बने । २०७० सालदेखि २ कार्यकाल एमाले कास्कीको सदस्य भए । २०७८ मा एमाले कास्कीको उपसचिव जिते ।

२०७४ देखि २०७९ सम्म पोखरा महानगरपालिका वडा नं. १३ को वडाध्यक्ष बनी आफूलाई प्रमाणित गरे । पोखरा वडा नं. १३ पोखराकै नमुना वडाका रुपमा रह्यो ।

नेकपा एमालेकै मेयर रहँदा उनले राम्रो कामलाई पूर्ण साथ दिएर नराम्रोलाई नराम्रो भयो, सुध्रिनुस, सच्चिनुस् भन्दै ध्यानाकर्षण गराइरहे ।

उनले साझा वडा अध्यक्षका रुपमा वडामा सबैको साथ समर्थन लिएर अघि बढे र वडाबासीको प्रिय बने । उनले राजनीतिशास्त्रमै स्नातकोत्तर पढेर योग्य बनेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल
गण्डकी क्षेत्र

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन
गण्डकी क्षेत्र

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
गण्डकी क्षेत्र

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
गण्डकी क्षेत्र

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
Main News 1

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
गण्डकी क्षेत्र

‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

2025 December 7 मा प्रकाशित
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

2025 December 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews