Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

जीवन बचाउनेले नै त्यागे जीवन: २०६ पटक रक्तदान गरेका मैनालीले अमेरिकामा गरे देह त्याग

सालो रमेश दम्पतीका कारण परलोक रोज्नुपरेको भन्दै छाडे फेसबुक नोट

गण्डकी न्यूज गण्डकी न्यूज
2024 February 12 मा प्रकाशित
जीवन बचाउनेले नै त्यागे जीवन: २०६ पटक रक्तदान गरेका मैनालीले अमेरिकामा गरे देह त्याग
ShareTweetSend

अर्जुनप्रसाद मैनाली । रगत दान अभियानमा लाग्ने जो कोहिले सम्झने नाम ।

उनलाई नपुग्दो के थियो र ? ३६ वर्ष अनवरत रक्तदान र यस सम्बन्धित गतिविधिमा योगदान गरेवापत ब्लड डोनर्स एसोसिएसन नेपालले ’द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । अमेरिकाको न्युयोर्क राज्यको ओयस्टर बे टाउनले डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा नै गरिसकेको छ ।

६ वटा महादेशका २० देशहरू पुगेर २०६ पटकमा १०३ लिटर रगत दान गरिसेकका मैनालीले नेपाल र अमेरिकामा रक्तदान गर्न अभिप्रेरणामुलक सयौँ कार्यक्रम सम्पन्न गरिसकेका थिए । तर, यसरी अरुको जीवन बचाउने मैनाली आज आफै जीवन त्याग्न पुगेका छन् ।

छोरीको बिहे सम्पन्न गरी ४ दिन अघि मात्रै अमेरिका पुगेका उनले भाडाको गाडीमा आगो लगाएर आफैलाई जलाएका छन् । अमेरिकामै रहेका लेखक पुरूषोत्तम ढकालले उनको आत्महत्या पुष्टि गरेका छन् ।

श्रीमति तारा कोइरालाको नाममा फेसबुकमा आत्महत्याको कारण उल्लेख गर्दै नोट पनि छाडेका छन् ।

आफ्नो सालो रमेशकुमार कोइराला र उनकी श्रीमती अस्मिताका कारण आत्महत्याको परिस्थितिमा पुगेको उल्लेख गरेका छन । १० महिनाअघि सालो रमेश र अस्मिताको दुर्वचनले यो अवस्थामा पुगेको उल्लेख गर्दै उनले छोरीको बिहेपछि यो संसार त्याग्ने सोच बनाएको पनि लेखेका छन् । सालोको अपमानका कारण आफ्नो छोराले रातभर सुत्न नपाएको र परीक्षा समेत बिग्रिएको उल्लेख गर्दै शव्द वचनको हतियारले सालोले आफूलाई गत अप्रिलमै मारेको भनेका छन् ।

उनले अर्को जुनी मन नभएको तर पाएमा त्यो जुनीमा पनि ताराकै श्रीमान् बन्न पाउँ भन्ने कामना समेत गरेका छन् । १५ दिन अघि मात्रै उनले छोरीको बिहे गरे । नेपालमा रहँदा सुनसरी जिल्लाका पाँच वर्षीय बालकका लागि २०६ औं पटक रगत दान गरेका थिए । रक्तदान अभिमुखीकरण कार्यक्रमहरुमा पनि उनी पुगे ।

विश्वका धेरै देशमा घुमेर रगत दान गरेका मैनाली रक्तादनसम्बन्धी कार्यक्रममा अमेरिका जाँदा पछि परिवारसँग उतै सेटल भएका थिए । त्यसपछि पनि उनी रगत दान र यस गतिविधिमा देश विदेश धाइरहन्थे । मैनालीले मकाउ, आयरल्याण्ड, अष्ट्रेलिया, मलावी, इक्वेडर, हैटी, युगान्डा, भारत, क्यानडा, बेलायत, बर्मुडा, केन्या, अर्जेन्टिना, मेक्सिको, घाना, थाइल्याण्ड, इथियोपिया र रुवान्डामा पुगेर पनि रगत दान गरेका छन् ।

मैनालीले सामाजिक सञ्जालमा आत्महत्याको कारण बताउँदै श्रीमतिको नाममा यस्तो पत्र लेखेका छन्ः

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन
Breaking 2

स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन

by राम बहादुर रोकाहा
2025 October 22 मा प्रकाशित
सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व
अन्तर्राष्ट्रिय

सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

by गण्डकी न्यूज
2025 July 25 मा प्रकाशित
फेसबुकका साथै इन्स्टाग्राम, मेसेन्जर लगायत मेटाका एपहरु डाउन
Breaking 1

फेसबुकका साथै इन्स्टाग्राम, मेसेन्जर लगायत मेटाका एपहरु डाउन

by गण्डकी न्यूज
2024 March 5 मा प्रकाशित
भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

by गण्डकी न्यूज
2023 June 3 मा प्रकाशित
यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने
प्रवास

यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
साउदीमा कसरी कम्पनी परिवर्तन गर्ने ? यस्तो छ नयाँ व्यवस्था
प्रवास

साउदीमा कसरी कम्पनी परिवर्तन गर्ने ? यस्तो छ नयाँ व्यवस्था

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य

स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य

2025 November 1 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न चार ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न चार ट्याक्टर नियन्त्रणमा

2025 October 30 मा प्रकाशित
अवैध सात तोला सुनसहित वालिङ्का अर्याल पक्राउ

वालिङमा मोटरसाइकल विवादपछि कुटपिट, मृत्यु प्रकरणका फरार आरोपी पक्राउ

2025 October 30 मा प्रकाशित
स्याङ्जामा मतदाता घटे पनि नयाँ थप, दैनिक ५० जनासम्म फोटो खिच्न आउने

स्याङ्जामा मतदाता घटे पनि नयाँ थप, दैनिक ५० जनासम्म फोटो खिच्न आउने

2025 October 30 मा प्रकाशित
स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता असोज २३ देखि

वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

2025 October 28 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews