Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

धादिङ त्रिपुरा बाराही महिला समूहको प्रजनन स्वास्थ्य शिविर एवं पाठेघर मुखको क्यान्सर परिक्षण

गण्डकी न्यूज गण्डकी न्यूज
२०८० असार १० मा प्रकाशित
धादिङ त्रिपुरा बाराही महिला समूहको प्रजनन स्वास्थ्य शिविर एवं पाठेघर मुखको क्यान्सर परिक्षण
ShareTweetSend

धादिङ घर भई पोखरामा बस्दै आएका महिलाहरुको समूह धादिङ त्रिपुरा बाराही महिला समूहले एकीकृत प्रजनन स्वास्थ्य शिविर एवं पाठेघर मुखको क्यान्सर VIA परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल परिवार नियोजन संघ, कास्की शाखाको प्राविधिक सहयोगमा सम्पन्न शिविरबाट ७६ जना महिलाहरुले लाभ लिएका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य देवका पहारी, विशेष अतिथि नेपाल परिवार नियोजन संघ कास्की शाखाको सभापति निराजन प्रसाद श्रेष्ठ, अतिथिहरु नेपाल परिवार नियोजन संघ कास्की शाखाका उपसभापति नविन सिग्देल, वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पहारीले महिलामा जटिल समस्या बनिरहेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने विश्वास व्यक्त गरिन् । ‘सचेतनाको अभावले क्यान्सर महामारीका रुपमा फैलिरहेको छ । समयमा रोगको पहिचान गरेर उपचार गर्नसके यसले ठूलो धनजनको क्षति रोक्ने भएकाले यस किसिमको अभियानलाई अझ व्यापक बनाएर लैजानुपर्ने आवश्यकता छ’, उनले भनिन् ।

विशेष अतिथि श्रेष्ठले क्यान्सरबाट जोगिन ६–६ महिनामा पाठेघरको परीक्षण गर्नुपर्ने र जसबाट समयमै पहिचान भई उपचारपछि निको हुन सहज हुने बताए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेकी अध्यक्ष मल्लले महिलामा जटिल बनिरहेको पाठेघर क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘क्यान्सरबाट बचाउन हाम्रो सानो प्रयास हो, त्यसैले यस्ता अन्य अभियानमा पनि हाम्रो सक्रियता रहनेछ ।’

कार्यसमिति सदस्य शान्ता धरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्ष्मी थापाले स्वागत एवं सचिव रचना अधिकारीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । शिविरमा पाठेघर खसेका महिलाको उपचार तथा स्क्रीनिङ, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा, पाठेघरको मुखको सम्भावित क्यान्सरसम्बन्धी जाँच, यौन रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

छातीको क्यान्सपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५–४० बर्षको उमेरपछि हुन्छ । विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ ।

पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ । किनभने यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।

जबकी पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
Breaking 2

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति

by गण्डकी न्यूज
२०८० अशोज ११ मा प्रकाशित
मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा
Breaking 1

मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

by रञ्जन अधिकारी
२०८० अशोज १० मा प्रकाशित
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
Main News 1

फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च

by गण्डकी न्यूज
२०८० अशोज ९ मा प्रकाशित
ड्रिंक एण्ड ड्राइभः फेवातालमा खस्यो कार
Breaking 1

ड्रिंक एण्ड ड्राइभः फेवातालमा खस्यो कार

by गण्डकी न्यूज
२०८० अशोज ७ मा प्रकाशित
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ? 
Main News 1

गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ? 

by गण्डकी न्यूज
२०८० अशोज ५ मा प्रकाशित
संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]
Breaking 2

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० अशोज ३ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति

२०८० अशोज ११ मा प्रकाशित
इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]

इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]

२०८० अशोज ११ मा प्रकाशित
मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

२०८० अशोज १० मा प्रकाशित
कुशल र दीपेन्द्रको विश्व कीर्तिमान: सर्वाधिक छिटो शतक र अर्धशतक

कुशल र दीपेन्द्रको विश्व कीर्तिमान: सर्वाधिक छिटो शतक र अर्धशतक

२०८० अशोज १० मा प्रकाशित
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च

फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च

२०८० अशोज ९ मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.