Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

मासु खाँदा ध्यान नदिए हृदयघात

गण्डकी न्यूज गण्डकी न्यूज
२०८० जेष्ठ ३२ मा प्रकाशित
मासु खाँदा ध्यान नदिए हृदयघात
ShareTweetSend
  • डा. कृष्णकुमार श्रेष्ठ

दसैँमा अरु भन्दा अझ मासुको कारोबार धेरै हुन्छ । दसैँमा खसी बोका तथा राँगाको बलि दिइने भएकाले धेरैले खसी बोका खरिद पनि गरिसकेका छन् । दसैँमा बलि दिने मात्र होइन मासु पनि धेरै खाइन्छ । तर यसरी मासु खाँदा ध्यान दिन सकिएन भने तपाईं परिवारसँगको रमाइलो जमघटमा भन्दा पनि अस्पतालमा जानु पर्ने हुन्छ ।

खानपानमा ध्यान नदिँदा हृदयघात हुने खतरा धेरै हुन्छ । चाडपर्वमा साथीभाइसँग र परिवारसँगको रमाइलोका क्रममा माछा मासुसँगै कतिले जाँड रक्सी पनि खाने हुँदा स्वास्थ्यमा गम्भीर असर पर्छ । विशेषगरी मुटु, मधुमेह र उच्च रक्तचाप भएका बिरामीले खानपानमा धेरै ख्याल गर्नुपर्छ ।

खसी र राँगाका मासुलाई रातो मासु भनिन्छ । यस्तो मासुमा कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ । चिल्लो, पिरो, नुनको मात्रा धेरै भएको परकारसँगै माछा मासु धेरै खादा रक्तसञ्चारमा उतारचढाव आउँछ । यस्तै, साँधेको खानेकुरा खाँदा अझ आगोमा घिउ थपे जस्तै हुन्छ । कतिपयको त रक्ती खाने बानी हुन्छ । आफ्नो स्वास्थ्यको अवस्था नबुझी रक्ती खाँदा रगतमा संक्रमण हुने खतरा पनि उतिकै हुन्छ ।

कोलेस्ट्रोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ । एक पटक तेलमा तातेर र फेरि त्यहीँ तेलमा अर्को परिकार पकाउनु वा तार्नु हुँदैन । यसरी पकाएर खानु भनेको मन्द विष खाए सरह हो ।

यस्तै मासु पकाउनु अघि स्वस्थकर छ की छैन भनेर पनि ख्याल गर्नुपर्छ । स्वस्थकर मासु पनि पकाउने विधि सही भएन भने अस्वस्थ्यकर हुने खतरा हुन्छ । शरीरलाई स्वस्थ्य राख्न माछा मासुको परिकार थोरै खानुपर्छ भने जाँड रक्सी त नखाँदै राम्रो । माछा मासुसँगै जाँड रक्सी खाँदा रक्तचाप र कोलेस्टोर बढ्न सक्छ ।

माछा तारेर भन्दा पनि त्यसको झोल खाए स्वास्थ्यलाई फाइदा पुग्छ । तारेको माछाले फाइदाको साटो उल्टै घाटा गर्छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

स्वस्थ र चम्किलो छालाका लागि
जीवनशैली

स्वस्थ र चम्किलो छालाका लागि

by गण्डकी न्यूज
२०८० असार २ मा प्रकाशित
घरेलु उपचार कति प्रभावकारी !
जीवनशैली

घरेलु उपचार कति प्रभावकारी !

by गण्डकी न्यूज
२०८० असार २ मा प्रकाशित
पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा
जीवनशैली

पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा

by गण्डकी न्यूज
२०८० असार २ मा प्रकाशित
राति सुत्नु अघि बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा
जीवनशैली

राति सुत्नु अघि बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा

by गण्डकी न्यूज
२०८० असार २ मा प्रकाशित
भुँडी ठूलाे भएर चिन्तित हुनुहुन्छ ? यस्ताे छ घटाउने १८ उपाय
जीवनशैली

भुँडी ठूलाे भएर चिन्तित हुनुहुन्छ ? यस्ताे छ घटाउने १८ उपाय

by गण्डकी न्यूज
२०८० असार २ मा प्रकाशित
दैनिक प्याज काँचै खानुका यस्ता छन् फाइदा
जीवनशैली

दैनिक प्याज काँचै खानुका यस्ता छन् फाइदा

by गण्डकी न्यूज
२०८० असार २ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

२०८० अशोज ३ मा प्रकाशित
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

२०८० भदौ ३० मा प्रकाशित
पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

२०८० भदौ ३० मा प्रकाशित
‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

२०८० भदौ २९ मा प्रकाशित
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

२०८० भदौ २८ मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.