Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पाेखराबाट पनि ‘स्टेप बाई स्टेप कन्सल्टेन्सी’ काे सेवा सुरू

पोखराको निभा गल्लीमा कार्यालय स्थापना

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 7 मा प्रकाशित
पाेखराबाट पनि ‘स्टेप बाई स्टेप कन्सल्टेन्सी’ काे सेवा सुरू
ShareTweetSend

झण्डै दशक समयदेखि अष्ट्रेलिया स्थित मूख्य कार्यालयबाट शैक्षिक परामर्श सेवा दिइरहेको स्टेब बाई स्टेप कन्सल्टेन्सीले पोखरामा पनि सेवा विस्तार गरेको छ । पोखराको निभा गल्लीमा कार्यालय स्थापना गरी कन्सल्टेन्सीले भिसा तथा परामर्शको काम सुरु गरेको हो ।

शाखा प्रमुख सहिंता हमालका अनुसार कन्सल्टेन्सीले अष्ट्रेलिया, क्यानडाका साथै न्यूजिल्याण्ड, यूके र यूएसएमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीका लागि विगत ८ वर्षदेखि परामर्श दिँदै आएको छ । ‘शैक्षिक परामर्शका क्षेत्रमा रहेका विकृति, विसंगतिभन्दा अलग रहेर नयाँ तौरतरिकाले परामर्श दिने प्रतिबद्धताका साथ हामीले पोखरामा शाखा सञ्चालनमा ल्याएका हौं,’ उनले भनिन् ।

विगत ४ वर्षदेखि काठमाडौ हुँदै विद्यार्थीको उच्च माग अनुसार पोखरामै शाखा स्थापना गरेको सिईओ बुल्सन लामगादे बताउँछन् । सही परामर्श र विद्यार्थीहरुलाई गन्तव्य राष्ट्र पुगिसकेर पनि निरन्तर साथ र सहयोगकै कारण स्टेप बाई स्टेप विद्यार्थी र अभिभावकको लागि विश्वासिलो संस्था बनेको बुल्सन बताउँछन् ।

विद्यार्थीलाई करियरको विकासमा केन्द्रित हुन आग्रह गर्दै उनले भने– ‘करियर डेभलभमेन्ट कसरी गर्न सकिन्छ, हाम्रो कन्सल्टेन्सीबाट यसबारे पूर्ण जानकारी दिएर विद्यार्थीलाई अगाडिको अध्ययनका लागि प्रोसेस गछौं, हामी मार्फत् विदेश पुगिसकेपछि कुनै सहयोग चाहिँदा हामी सेवा गर्न सदा तत्पर हुनेछौं ।’ यसकारण पनि स्टेप बाई स्टेप विश्वासिलो नाम बनेको उनको भनाई छ ।

प्रबन्ध निर्देशक रियाज तिमिल्सिनाले विद्यार्थीको आर्थिक अवस्था मध्यनजर गरी चाहेको कलेजमा पढ्ने वातावरण मिलाइने उल्लेख गरे । कन्सल्टेन्सीले आइईएलटीएस, पिटिई कक्षासमेत सञ्चालन गर्ने उनले जनाए ।

उत्कृष्ट शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित स्टेप बाई स्टेपले लामो समयदेखि विद्यार्थी र अभिभावकको मन जित्दै आफूलाई विश्वासिलो संस्थाका रुपमा दर्ज गरेको छ । सत्य तथ्य परामर्शका लागि आकर्षक गन्तव्य बन्न सफल बनेको रियाज बताउँछन् ।

वैदेशिक शिक्षाका लागि गर्नुपर्ने तयारी, विद्यार्थी र अभिभावकहरुले विदेश जानुपूर्व गर्नुपर्ने तयारी, अपनाउनुपर्ने सतर्कतालगायतका बारेमा पहिल्यै जानकारी गराउने भएका कारण पनि विद्यार्थीहरुलाई समस्या नहुने तिमिल्सिनाको भनाई छ ।

उनी भन्छन्ः ‘विद्यार्थी र अभिभावकहरुलाई वैदेशिक शिक्षाको अवसर र चुनौतिबारे मसिनो गरी बुझाउँछौं । यो विश्वसनीय संस्था हो ।’ विद्यार्थीले भनेको देश भन्दा पनि विद्यार्थीको भविष्य र गुणस्तरियतालाई ध्यानमा राखेर विद्यार्थीलाई सुझाव प्रदान गर्ने गरेको उनको भनाई छ ।

प्रचारात्मक सामाग्रीः

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews