Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘ओआरएस’ काे नाममा जीवनजल सट्टा जुस बेच्छन् औषधि व्यवसायी

बच्चाको लागि विष सरह ! उपभोक्ता चार गुणा बढी मूल्य तिर्न बाध्य

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 April 18 मा प्रकाशित
‘ओआरएस’ काे नाममा जीवनजल सट्टा जुस बेच्छन् औषधि व्यवसायी
ShareTweetSend

‘ओआरएस’ अर्थात् ओरल रिहाइड्रेसन साेलुशन । सजिलो गरी बुझ्न ओआरएस नुन–चिनी, सफा पानीको मिश्रण हो। यो मिश्रणलाई हाम्रो मुलुकमा बोलचालको भाषामा जीवनजल भनिन्छ।

दिनभरमा कम्तिमा तीन पटक पातलो दिसा लाग्ने अवस्था पखाला (डायरिया) हो । यो बेला शरीरमा रहेको तरल पदार्थको क्षति भइ जलवियोजन हुन सक्छ। हामीले खाएको ओआरएस घोल सानो आन्द्रामा अवशोषित भएर दिसाका माध्यमले शरीरबाट गुमेको पानी र इलेक्ट्रोलाइटको कमीलाई पूर्ति गर्छ। समयमै ओआरएस घोल खाए बिरामीको ज्यान जोखिममा पर्दैन । जीवनरक्षक घोल भनिने ओआरएस झाडापखाला र हैजाको उपचारका लागि अमृत जल नै हो ।

करिब १० रुपैंयामा पाउने जीवनजल अहिले सहजै अस्पतालका फार्मेसी तथा औषधि पसलमा पाउन छाडेको छ । गत वर्षदेखि बोतलमा ओआरएसको नाममा जुस जस्तो पद्धार्थको बिगबिगी छ । नेपालका विभिन्न जिल्लामा यसको बजार विस्तार भइसकेको छ ।

फार्मेसीहरुमा जिवनजल औषधि भन्दै याे भन्दा चार गुणा बढी मूल्यमा ओआरएस नामक जुस जस्ताे बोत्तल विक्री भइरहेको छ । औषधि व्यवस्था विभाग अन्तर्गत नभई खाद्य विभाग अन्तर्गत यो जुस जस्तो ओआरएस रहेको छ । त्यसैले फार्मेसीहरुले जीवनजल जस्ता औषधिलाई पन्छाएर जुस जस्तो ओआरएस बेच्न थालेकोमा चिकित्सकले पनि चिन्ता व्यक्त गरेका छन् । १० रुपैंयामा पाइने औषधिको सट्टामा सेवाग्राहीलाई ५० रुपैंया खर्च गर्न बाध्य बनाउनू एक प्रकारले ठगी र अनैतिक काम रहेको सरोकारवालाको भनाई छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) का बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले फेसबुकमार्फत् चिन्ता व्यक्त गरे–’बजारमा उपलब्ध ओआरएस वास्तविक पखालामा प्रयोग गर्नुपर्ने ओआरएस होइन ।’, डा. बास्तोलाको प्रश्न छ – ‘किन होला डीडीएले केहि नगरेको ? न मूल्य छ । न औषधिय गुण र मात्रा खुलाइएको लेवलिङ छ । उपभोग्य समय अवधि नै एक वर्ष ? हे भगवान ?’

डा. बास्तोलाले थप चिन्ता व्यक्त गरेका छन् – ‘यो भन्दा बच्चाको स्वास्थ्यमा खेलबाड के चाहियो ? पखाला लागेका बच्चाले यस्तो विष सेवन गरेर आउने क्रम बढ्दो छ । बेलैमा सचेत हुनुहोला ।’

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित केहीले ओआरएस जुस जीवनजलको सपोर्टका रुपमा पनि दिन नसकिने बताउँछन् । डा. बास्ताेला भन्छन्ः ‘सपाेर्टका रूपमा पनि खुवाउन मिल्दैन । काेक फण्टा जस्ताे पेय पद्धार्थ हाे याे । यसले झाडापखालाकाे बिरामीकाे अवस्था झनै बिगार्न सक्छ ।’

पोखराका केही औषधि पसल तथा फर्मा, फार्मेसीहरुले ओआरएस जुस नबेचेका पनि छन् । स्थलगत अध्ययनका क्रममा पनि केही सञ्चालकले औषधि व्यवस्था विभागमा दर्ता नभइ खाद्य विभाग अन्तर्गत रहेकाले यो जुसलाई औषधि भन्दै नबेचेको बताए । एक फार्मेसी सञ्चालकले भने – ‘जीवनजल नै पखालाको भरपर्दो पहिलो औषधि हो । महिनौं प्याक भएर राखिएको जुसलाई औषधिको सट्टामा दिन मिल्दैन, मनले नै मान्दैन । ’

केही औषधि विक्रेताकाे भनाइ थियाे –  ‘उपभोग्य मिति रहेको अवस्थामा जीवनजल जस्ता ओआरएसको सपोर्टका रुपमा खुवाउन सकियो । अरू रियल जुस, फ्रुटी झैँ प्रयाेग गर्न चाहिँ मिल्याे । औषधि प्रतिष्थापन गरेर चाहिँ याे भिडाउन हुँदैन ।  १० रुपैंया औषधिको ठाउँमा ५० रुपैंयाको जुस भिडाउन झन् हुँदै भएन । र, उपभोक्ता पनि सचेत हुनु जरुरी छ । जुस किन्ने होइन, बरु घरमै मात्रा मिलाएर नुन, चिनी र पानी पिउने ।’

यद्यपी यो बहस भर्खरै मात्र होइन । गत वर्षदेखि नै सुरु भएको हो । फर्मा इन्फो नेपाल भन्ने फेसबुक पेजमा गत वर्ष नै ओआरएसबारे प्रश्न उठाइएको थियो । ‘विश्व स्वास्थ्य संगठनले औषधि वा खाद्य पेय पद्धार्थ के का रुपमा सिफारिस गरिएको ?’ भन्ने प्रश्न गर्दै ‘खाद्य कम्पनीद्वारा निर्मित र खाद्य विभागद्वारा अनुमोदित वस्तु फार्मेसीमा बेचिन्छ । के औषधि व्यवस्था विभाग सचेत छ ?’ भनी सार्वजनिक प्रश्न नै गरिएको थियो । तर, अख्तियारप्राप्त जिम्मेवार निकाय भने हालसम्म मौन छन् । उपभोक्ता स्वयं सचेत भएर जुस ओआरएसको सट्टा जीवनजल जस्ता औषधि नै किन्न जरुरी छ ।

ओआरएस के हो ? के काम गर्छ ?

ओआरएस सामान्यतः चिनी र नुनको मिश्रण भएकाले जीवनजल नभएको वा उपलब्ध हुने स्थिति नहुँदा यसलाई घरमा पनि बनाएर खाई ज्यान जोगाउन सकिन्छ।

एक पटक बनाइएको ओआरएस घोललाई २४ घन्टाभन्दा बढी समयसम्म राखेर उपयोग गर्नु हुँदैन। यो घोललाई २४ घन्टाभन्दा बढी राखे ब्याक्टेरिया संक्रमणको डर हुन्छ। यसले फाइदाको सट्टा हानि पुर्‍याउन सक्छ।

बजारमा पाइने ओआरएसको प्याकेटमा लेखिएको निर्देशनलाई राम्ररी पढेर त्यसैअनुसार घोल तयार गर्न सकिन्छ । एक प्याकेट ओआरएसमा एक लिटर जति शुद्ध खाने पानी हाल्नुपर्छ। पानीको सही मात्रा नहुँदा यसले पखालाको दुष्प्रभावलाई सही रूपमा रोक्न नसकी बिरामीकाे अवस्था झन् बिग्रन सक्छ । याे अवस्था बिकराल बनी ज्यान नै जान पनि सक्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
गण्डकी क्षेत्र

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
कला/साहित्य

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती
Main News 1

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले
गण्डकी क्षेत्र

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

by राम बहादुर रोकाहा
2026 July 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews