Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा

गण्डकी न्यूज गण्डकी न्यूज
2023 March 24 मा प्रकाशित
गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा
ShareTweetSend

पोखरा । नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । माओवादी दलका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले पनि आजै राजीनामा दिएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीलाई माओवादीबाट मन्त्री बनेकाहरु भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा पत्र बुझाएका छन् ।

पुस १० गते एमाले र माओवादी केन्द्रबीच भएको सहमति तोडिएसँगै गण्डकी सरकार पनि फेरिने संकेत मिलिसकेको थियो । केन्द्रकै निर्देशन अनुसार माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, सभामुखसहित माओवादीका ८, उपसभामुखसहित एमालेका २२, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन् । माओवादी निस्कनासाथ एमाले र राप्रपालाई आवश्यक बहुमत पुग्दैन । अबको एक महिनाभित्र मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

सरकार अल्पमतमा परेसँगै अब मुख्यमन्त्रीसँग पुनः विश्वासको मत लिनुपर्ने वा राजीनामा दिने दुई विकल्प बाँकी रहेको हो । कुनै दलले विश्वासको मत फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र आफूमाथि विश्वास मत कायम रहे/नरहेको प्रदेशसभाबाट लिनेछन् ।

केन्द्रीय राजनीतिको प्रभावले यसअघि नै राप्रपाले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरे पनि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले राजीनामा दिएनन् । राप्रपाले समर्थन फिर्ता लिएको खण्डमा माओवादीले नलिएपनि विश्वासको मत लिइसक्नुपर्ने थियो । त्यसैले पनि एमालेको सहजताका लागि गण्डकीमा राप्रपा सरकारमै रहेको बुझिन्छ ।

नेतृत्व गर्न लालायित काँग्रेसले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनमा सहयोग गर्न माओवादीमाथि दबाब बढाइरहेको थियो । गण्डकीमा सरकारको नेतृत्व कांग्रेस—माओवादीले आलोपालो गर्ने सहमति भएको बताइन्छ ।

माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंमा भेटेर माओवादी नेतृत्वमा सरकार बनाउन पहल गर्न अनुरोध गरेका थिए । तर, आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस अग्रसर छ । काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे अब मुख्यमन्त्री बन्ने निश्चितप्रायः छ ।

मुख्यमन्त्री अधिकारीले केन्द्रीय सत्ता समिकरण बदलिएसँगै सरकार ढल्ने भएकाले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।
अब सरकार फेरबदलीका लागि विशेष अधिवेशन नै बोलाएर नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ । मुख्यमन्त्रीले समयसीमाभित्र राजीनामा दिएर सहज अवस्था बनाउने काँग्रेस माओवादीको बुझाई छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
अपराध/सुरक्षा

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
अपराध/सुरक्षा

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

by राम बहादुर रोकाहा
2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews