Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

समाचार प्रभावः सुनको गहना चोरी गर्ने युवती ‘समाचार डिलिट गरिदिनू’ भन्दै सम्पर्कमा आइन्

रञ्जन अधिकारी रञ्जन अधिकारी
2022 January 29 मा प्रकाशित
समाचार प्रभावः सुनको गहना चोरी गर्ने युवती ‘समाचार डिलिट गरिदिनू’ भन्दै सम्पर्कमा आइन्
ShareTweetSend

पोखराको जिरो किमि स्थित पामे चापाकोट सुनचाँदी दुकानमा गत पुस १६ गते सिक्री चोरी गरी फरार महिलालाई प्रहरीले पक्राउ गर्न सकेन । ४ दिन हुँदासम्म चोरिएको सिक्री नपाएपछि सञ्चालक केशव घतानेलाई महिला पक्राउ गरी प्रहरीले सुन फिर्ता गर्छ भन्ने आश मरिसकेको थियो ।

यही सूचना प्राप्त गरेपछि गण्डकी न्यूजले सञ्चालक केशवलाई सोमबार साँझ सम्पर्क गर्‍याे । केशवले घटनाबारे बेलिविस्तार लगाए । कास्की प्रहरीलाई घटनाबारे सोध्दा अनविज्ञ पाइयो । कास्की प्रहरीको कन्ट्रोलमा समेत जानकारी नगराइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले गण्डकन्यूजलाई बताए । त्यसपछि जिरोकिमि क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदामका डिएसपी चिनिमाया तामाङलाई सम्पर्क गर्दा उनले निवेदन आएको स्विकार गरिन् । प्रहरीले ट्याक्सी पत्ता लगाई महिला ओरालेको ठाउँमा पुगी सर्च गरेको समेत बताईन् । त्यसपछि प्रहरीले ४ दिन सर्च गरिरहेको भनिरह्यो तर युवती पक्रन सकेको थिएन ।

गण्डकी न्यूजमा सोमबार नै समाचार प्रकाशित भएपछि मंगलबार दिउँसो ‘समाचार डिलिट गरिदिनुस्, म सिक्री दिन्छु’ भन्दै सम्पर्कमा आएकी छन् । ति युवतीले भनेकी छन् ‘मेरो बारेमा आएको समाचार हटाइदिनुस् न प्लिज, म दिन्छु भनेरै बसेको थिएँ । म पैसा नै दिन्छु । म जसरी नि दिने थिएँ । म त्यस्तो पनि होइन । त्यो बेला दिमाग के भयो । अब यस्तो हुँदा पनि हुँदैन ।’

सिसीटिभी फुटेजमा ३५ वर्ष माथिको महिला जस्ताे देखिएपनि उनी २१ वर्षीया युवती हुन् ।  ब्याचलर फर्स्ट ईयर अध्ययनरत बताउने उनले आफू पाल्पाको भनेकी छिन् । ‘पाल्पाबाट बोलेको हुँ बैंक खाता पठाउनू’ भन्दै फोन गरेकी उनी पोखराको लेकसाइडमै भेटिएकी छन् ।

वडा प्रहरी कार्यालय बैदाम कार्यालय प्रमुख डिएसपी चिनिमाया तामाङले युवतीलाई लेकसाइडबाट आज पक्राउ गरेको बताइन् । तर, युवती आफै समाचार डिलिट गरिदिनुस् भन्दै सम्पर्कमा आएकी हुन् । यसपछि मात्र प्रहरीले युवतीलाई नियन्त्रणमा लिएको हो । डिएसपी तामाङले बाँकी सबै ‘प्रवक्ता साब’ बाट बुझ्न भन्दै पन्छिइन् ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले सम्बन्धित पसल सञ्चालकबाट जाहेरी नपरेको र युवती बैदाम हिरासतमा रहेको बताए । उनले अहिले परिचय खुलाउन नमिल्ने भन्दै घटनाबारे थप जानकारी दिएनन् ।

सम्बन्धित समाचारः

पोखरामा सुन पसलबाट दिनदहाडै चोरी गरी महिला फरार [भिडियो]

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
Breaking 1

प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
गण्डकी क्षेत्र

भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
Breaking 2

राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

2026 September 14 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

2026 September 14 मा प्रकाशित
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

2026 September 13 मा प्रकाशित
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

2026 September 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews