Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पत्रकार महासंघ कास्कीको ताला खुल्यो, धम्की दिने श्रेष्ठलाई माफी

सुवेदीलाई साइबर अपराधको मुद्दा चलाइने

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पत्रकार महासंघ कास्कीको ताला खुल्यो, धम्की दिने श्रेष्ठलाई माफी
ShareTweetSend

पाेखरा । नेपाल पत्रकार महासंघ कास्कीमा लगाइएको ताला आइतबार खोलिएको छ । समाचार लेखेकै कारण पत्रकारलाई धम्की आउँदा पनि महासंघ नेतृत्व पीडकको संरक्षणमा लागेको भन्दै शनिबार महासंघको गेटमा ताला लगाइएको थियो ।

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल, कास्कीले शनिबार महासंघमा ताला लगाएको थियो । महासंघले आगामी दिनमा यस्ता घटनामा अभिभावक बनेर पहलकदमी गर्ने बताएपछि ताला खोल्न सहमति जुटेको संगठनका संयोजक अर्जुन गिरीले बताए ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्ः

गत ६ साउनमा गण्डकन्यूजसँगै पोखरा न्यूजले पोखरा–११ काहुँको एक विद्यालयले सरकारी अनुदानको पुस्तक फर्जी बिल लिएर बेचिरहेको समाचार प्रकाशन गरेका थिए । गण्डक न्यूजका रञ्जन अधिकारी र पोखरा न्यूजका गणेश बरालको बाइलाइनमा उक्त समाचार छापिएको थियो ।

समाचारमा असन्तुष्टि जनाउँदै विद्यालयकी प्रअ निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले गण्डक न्यूजका अधिकारीलाई धम्कीपूर्ण फोन, म्यासेज गरेका थिए । आफूलाई धम्की आएको मौखिक जानकारी गराउँदा पनि पत्रकार महासंघले पीडकलाई कानुनी कारबाहीका लागि पहल गरेन । पीडक पक्षले उल्टै मुख्यमन्त्री, सत्तासीन पार्टी काँग्रेसको पावरको धाक लगाउँदै प्रहरीलाई हप्तादिनसम्म दबाब प्रभावमा राखेको थियो ।

यही आशंकालाई बल पुग्ने गरी महासंघ अध्यक्ष बिमला भण्डारी धम्कीपूर्ण म्यासेज पठाउने श्रेष्ठलाई महासंघमा भेटी जिल्ला प्रहरी कार्यालय सँगै लिएर पुगेपछि पत्रकारद्वय अधिकारी र बराल असन्तुष्ट थिए । त्यसपछि प्रेस चौतारी प्रतिवादमा उत्रिएको हो ।

पीडक श्रेष्ठ छुटे, सुवेदीलाई साइबर अपराधको मुद्दा चलाइने

चौतारी आक्रमक प्रस्तुत भएपछि कास्की प्रहरीले धम्की दिने श्रेष्ठलाई शनिबार नियन्त्रणमा लिएको थियो । धम्की दिने श्रेष्ठ एकदिन प्रहरी हिरासतमा बसेर आइतबार छुटेका छन् । पीडक श्रेष्ठले आफूबाट गल्ती भएको महसुस गरी क्षमायाचना गरेपछि पुनः नदोहोरिने शर्तमा अधिकारीले माफी दिएर छुटाएका थिए ।

दुई अनलाइनको नाम नै लिएर समाचारको खण्डन गर्न उत्रिएका आफूलाई पत्रकार बताउने सफल सुवेदीलाई भने साइबर क्राइममा प्रक्रिया अगाडि बढाइने भएको छ । दर्ता नै नभएको अनलाइन www.reporterseven.com को नामको अफिसियल फेसबुक पेज र युट्युब च्यानलबाट सुवेदीले ३१ मिनेटको भिडियो सार्वजनिक गरेका थिए । जहाँ व्यवसायिक पत्रकार रञ्जन अधिकारीलाई नामै किटेर चरित्र हत्या गरिएको थियो । पछि आफूलाई कानुनी प्रक्रियामा तान्न खोजेको बुझेपछि सुवेदीले भिडियो हटाएका थिए ।

खण्डन गर्न प्रयोग भएको अनलाइन दर्ता नभएको जानकारी प्रेस काउन्सिलबाट आएको र भिडियोमा मानहानी गरेकाले सुवेदीलाई कानुनी दायरामा ल्याइने पत्रकार गणेश बरालले बताए । सोमबारदेखि कानुनी प्रक्रिया सुरु गरिने बरालले जनाए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews